• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  खेलकुद

    क्रिकेट संघमा राखेपको हस्तक्षेपप्रति जिल्ला क्रिकेट संघहरुको आपत्ति

  • वीरगंज संजाल
  • Sep 13, 2019, 7:20 pm
  • २७६१

    काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को आगामी असोज ३ र ४ गते काठमाडौंमा हुने भनिएको विशेष साधारण सभा रोक्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्देशन दिएपछि विभिन्न जिल्ला क्रिकेट संघहरुले आपत्ति जनाएका छन्।

    हाल निलम्बनमा रहेको क्यानको विशेष साधारण सभा भए अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले निलम्बन फुकुवा गर्ने सम्भावना रहेकोमा राखेपको हस्तक्षेपपछि नेपाली क्रिकेटमाथिको संकट फेरि बढ्ने देखिएको छ। आईसीसीले बनाएको स्वतन्त्र समितिले क्यानको विशेष साधारण सभाको मिति तोकेको थियो । तर, राखेपले भने आफुसँग अनुमति नलिई साधारण सभाको मिति तोकेको भन्दै त्यसलाई मान्यता नदिने व्यहोराको पत्र आईसीसीलाई पठाएको चर्चा छ भने राखेप सदस्य सचिब रमेश सिलवालले स्वतन्त्र समितिले तोकेको मितिमा क्यानको साधारण सभा हुन नसक्ने बताइसकेका छन्।

    राखेपको हस्तक्षेपपछि आगामी असोज पहिलो हप्ता हुने भनिएको साधारण सभा अन्योलमा परेपछि विभिन्न जिल्ला क्रिकेट संघहरुले राखेपको कदमको भत्सर्ना गरेका हुन्।

    जिल्ला क्रिकेट संघ, सुर्खेत, जिल्ला क्रिकेट संघ बर्दिया, जिल्ला क्रिकेट संघ सुनसरी, जिल्ला क्रिकेट संघ कञ्चनपुर र जिल्ला क्रिकेट संघ कैलालीले राखेपको हस्तक्षेपको विरोध गरेका छन्। ती संघहरुले शुक्रबार विज्ञप्ति जारी गर्दै क्यानको साधारण सभा नरोक्नसमेत अपील गरेका छन्।

    राखेप सदस्य सचिब सिलवालकै कारण नेपाल क्रिकेट संघ निलम्बनमा परेको थियो। तत्कालीन निर्वाचित क्यानलाई राखेपले खारेज गर्दै सिलवाललाई क्यानको अध्यक्षमा मनोनयन गरेपछि क्यानमा विवाद भएको थियो। अनावश्यक हस्तक्षेप भएको भन्दै आईसीसीले क्यानलाई निलम्बन गरेर व्यवस्थापनको जिम्मेवारी लिएको थियो। उनै सिलवाल राखेपको हर्ताकर्ता भएका बेला निलम्बन फुकुवको सम्भावना फेरि टर्दै गएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने
  • कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न
  • सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
  • गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    सांसद खत्रीको दाबी : संविधान जारी हुँदा राष्ट्रपति र प्रधानमन्त्री नै खुसी हुनुहुन्नथ्यो

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    News

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    News

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    News

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    News

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑