• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विश्व

    सेप्टेम्बर ११– १८ वर्षमा के भयो ?

  • वीरगंज संजाल
  • Sep 11, 2019, 9:00 am
  • २४३१

    वाशिङ्गटन ।  १८ वर्षअघि अमेरिकामा भएको आतंककारी हमलाको आजबाट १८ वर्ष पूरा भएको छ ।  ११ सेप्टेम्बर २००१ का दिन भएको सो आक्रमणले गर्दा लिइएको आतंकवादविरुद्धको विश्वव्यापी लडाईंको अमेरिकी नीतिले विश्वभरी नै प्रभाव परेको छ । सो दिन न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा र रक्षा मन्त्रालय पेन्टागनमा आतंकवादी हमला भएको थियो ।  अमेरिकाले तत्कालै अफगानिस्तानमा युद्ध शुरु गरेर कट्टरपन्थी समूह तालिवानलाई सत्ताबाट हटाएको थियो ।

    सेप्टेम्बर ११ का दिन इश्लामिक आतंकवादी समूह अल कायदाले गरेको आक्रमणमा दुईहजार ९९६ जना मानिसको ज्यान गएको थियो । ६ हजार भन्दा बढी मानिस घाइते भएका थिए ।

    १० बिलियन डलर बराबरको भौतिक सम्पति नष्ट भएको थियो । सोही दिनको घटनाको असरले गर्दा अझै थुप्रै मानिसहरु क्यान्सर जस्ता रोगबाट मृत्युको अवस्थामा पुगेका छन् ।

    चारवटा विमानको प्रयोग गरेर सो आक्रमण भएको थियो । ती एयरलाइन्स युनाइटेड एयरलाइन्स र अमेरिकन एयरलाइन्सका  थिए । ती विमान अपहरण गरेर वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काइएका थिए । सो आक्रमणमा ११० तले दुवै टावर ढलेका थिए । अर्को  विमान अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा ठोक्काइएको थियो । त्यसले सामान्य क्षति मात्रै गराएको थियो ।

    त्यतिबेला अमेरिकाले लिएका नीतिका कारण विश्वभरीका साना ठूला विद्रोही समूहहरु समेत आतंकित भएका थिए । अहिले १८ वर्षपछि पनि उनै तालिवानसँग अमेरिका वार्ता गरिरहेको छ । सम्झौताको नजिक पुगेकोमा अमेरिकी राष्ट्रपतिले गएको शनिबार मात्रै वार्ता रद्ध गरिदिएका थिए ।

    सन् २०१७ मा ट्रम्प प्रशासनले आफ्नो राष्ट्रिय सुरक्षा योजना जारी गरेको थियो । त्यसमा अमेरिकी विदेश नीति आतंकवादको विरुद्ध विश्वव्यापी लडाईंबाट हटेर पुरानै नीतिमा फर्केको जनाइएको थियो ।

    अमेरिकाले पछिल्लो समयका चार अन्तर्राष्ट्रिय खतरा पनि पहिचान गरेको थियो । तिनमा चीन, रुस, उत्तर कोरिया र इरानलाई खतराको रुपमा उल्लेख गरिएको थियो ।  यी खतरामा केन्द्रित गरेर नै उसले बजेट बिनियोजन गर्न थालेको छ ।

    पछिल्लो एक वर्षमा अमेरिकाले सिरिया, इराक र अफगानिस्तानबाट आफ्नो सेना हटाउने प्रयास गरिरहेको छ । अहिले अमेरिकाले सिरियालगायतका क्षेत्रमा इश्लामिक स्टेटको प्रभाव कम भएको ठानेको छ । अमेरिकाले आतंकवादको विरुद्धमा लडिरहेका देशलाई दिइरहेको आर्थिक सहयोग पनि कटौती गरेको छ । उसको बुझाइमा अमेरिकाको आतंकवाद विरोधी लडाइ एक हिसाबले अन्त्यको चरणमा रहेको छ ।

    यद्यपि आतंकवादका घटना अहिले पनि विभिन्न रुपमा जारी रहेको पाइएको छ । त्यसैले अमेरिका आतंकवादविरुद्धको लडाइमा सफल नै भएको हो भन्न सक्ने अवस्था भने अझै छैन ।

    (बीबीसी तथा अन्य एजेन्सीको सहयोगमा)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑