• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  खेलकुद

    युभेन्ट्सको रोमाञ्चक जित FacebookTwitterMore

  • वीरगंज संजाल
  • Sep 1, 2019, 2:17 am
  • २७४१

    एजेन्सी । युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक जित निकलोको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले नापोलीलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन ड्यानिलो शिल्भाले खेलको १६ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । उनी भर्खरै मात्र प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीबाट युभेन्ट्समा अनुबन्धन भएका थिए ।

    त्यस्तै खेलको १९ औँ मिनेटमा टमा गोन्जालो हिग्युनले गोल गर्दै घरेलु टोलीको अग्रतालाई दोब्बर बनाए । निकै नै प्रतिस्पर्धात्मक खेलको ६२ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई ३–० अग्रता दिलाए ।

    त्यसपछि नापोलीले खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो । नापोलीका लागि खेलको ६६ औँ मिनेटमा कोस्टार मनोलासले गोल गर्दै नापोलीलाई केही राहत दिलाए । त्यसपछि खेलको हार्भिन्ज लोजानोले गोल गर्दै नापोलीलाई बराबरी गर्ने अवसर शिर्जना गरे । ८१ औँ मिनेटमा डी लोरेन्जोले गोल गर्दै युभेन्ट्सलाई ३–३ गोलको बराबरी मा पुगाए । यता युभेन्ट्सले खेलको इन्ज्यूरी समयमा आत्मघारी गोलको सहयोगमा ४–३ गोलको जित दर्ता गर्‍यो ।

    जितसँगै शीर्ष स्थानको युभेन्ट्सले दुई खेलबाट ६ अंक जोडेको छ । नापोली दुई खेलबाट ३ अंकसहित आठौं स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • नेपाल क्रिकेट टिमले बनाए विभिन्न विश्व कीर्तिमानहरु
  • प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेशले लियाे अग्रता
  • युएईलाई हराउदै नेपाल एशिया कपमा छनौट
  • नेपाल र यूएईबीचको फाइनल खेल आज, प्रवेश निःशुल्क
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    २५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    २५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    News

    २५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑