• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / खेलकुद

    भारतसँग नेपालको लजास्पद हार

  • वीरगंज संजाल
  • १५ भाद्र २०७६, आईतवार ०२:०७
  • १८४५

    काठमाडौं । साफ यू–१५ च्याम्पियनसिपको फाइनल खेलमा भारतविरुद्ध नेपालले फराकिलो हार व्यहोरेको छ । शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

    कोलकत्तास्थित कल्याणीमा भएको पाँचौ सस्करणको उपाधि नेपालले रक्षा गर्न सकेन् । नेपाल प्रतियोगिताको पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।

    भारतलाई जित दिलाउन खेलको १५ औँ टोन्जब्रामले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ४२ औँ मिनेटमा अमनदिपले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । खेलको ४५ औँ भिमपोकमनले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए ।

    पहिलो हाफ सकिँदा नेपाल ३–० गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । भारतका लागि खेलको ५२ औँ मिनेटमा नोन्जमेलकपमले गोल गर्दै भारतलाई ४–० गोलको अग्रता दिलाए । खेलको ६५ औँ मिनेटमा जन्जरले जोल गर्दै भारतलाई जिततर्फ लिए ।

    निकैनै आक्रमक भएको भारतका लागि ७६ औँ मिनेटमा नोन्जमेलकपमले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ६–० गोलको फराकिलो जित दिलाए । त्यस्तै खेलको ८० औँ मिनेटमा नोन्जमेलकपमले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • किन असन्तुष्ट भए रोनाल्डो ?
  • महिला टि-२० एसिया कपबाट बाहिरियो नेपाल
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डको विश्व कीर्तिमान
  • महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरूवात
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    बाराको कलैया बजारमा अनुगमन : खरिद बिल नदेखाउने ९ पसललाई कारवाही

    त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो, १० बिगाहा खेतमा बाढी

    बागलुङमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

    निजी विद्यालयको शुल्कको विरोध

    निजगढमै कम क्षतिमा विमानस्थल बनाउँछौं: प्रधानमन्त्री

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    News

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    News

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    News

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    News

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑