• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  खेलकुद

    साफ यू–१५ च्याम्पियनशिप : भारतविरुद्धको हारको यात्रामा पूर्णविराम लगाउँदै उपाधि उचाल्ने मौका

  • वीरगंज संजाल
  • Aug 31, 2019, 2:50 am
  • ३३४१

    साफ यू–१५ च्याम्पियनशिपको उपाधिका लागि नेपाली किशोर टिमले शनिबार भारतसँग खेल्नेछ । समूह चरणको पहिलो खेलमा ने भारतसँग पाँच–शून्यले पराजित भएको नेपाललाई त्यो हारको बदला लिँदै उपाधि उचाल्ने सुनौलो मौका रहेको छ ।

    भारतको कल्याणीमा हुने खेल दिउँसो सवा तीन बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा भारी अन्तरले पराजित भएर पनि फाइनलमा पुगेको टिम हो । यस्तै भारत एउटा पनि खेल नहार्ने टिमका रुपमा रहेको छ । नेपालले समूह चरणको पहिलो खेलमा भारतसँग नै पराजित भएपछि त्यसपछिका लगातार तीन खेलमा जित निकालेको थियो ।

    भारतसँग हारे पनि टिमले दोस्रो खेलमा श्रीलंकासँग दुई–शून्यले विजयी भएको थियो भने बंगलादेशलाई चार–एकले पराजित गरेको थियो । त्यसपछि भुटानलाई छ–शून्यले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको पहिलो खेलमा नै भारी अन्तरले हारेको नेपाललाई त्यसको बदला लिनका लागि फाइनल खेल रहेको छ ।

    अघिल्लो संस्करणमा घरेलु मैदानमा भएको खेलमा नेपाल तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग एक–शून्यले पराजित भएको थियो । २०१७ मा भएको प्रतियोगितामा पनि नेपाल दुई पटक भारतसँग खेल्दा दुवै पटक हारेको थियो । समूह चरणमा दुई–एकले हारेको नेपाल फाइनलमा पनि त्यही नतिजाले पराजित भएको थियो ।

    यस्तै २०१५ मा भएको प्रतियोगितामा पनि नेपाल सेमिफाइनलमा भारतसँग नै एक–शून्यले पराजित भएको थियो ।

    २०१३ मा पनि नेपाल र भारत फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपाल एक–शून्यले पराजित भएको थियो । २०११ मा पनि नेपाल र भारतको भेट फाइनलमा भएको थियो । त्यस बेला पनि नेपालको तगारो भारत नै बनेको थियो । फाइनलमा निर्धारित समयमा एक–एक गोलको बराबरी हुँदा पेनाल्टीमा भारत चार दुईले विजयी भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल क्रिकेट टिमले बनाए विभिन्न विश्व कीर्तिमानहरु
  • प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेशले लियाे अग्रता
  • युएईलाई हराउदै नेपाल एशिया कपमा छनौट
  • नेपाल र यूएईबीचको फाइनल खेल आज, प्रवेश निःशुल्क
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    सांसद खत्रीको दाबी : संविधान जारी हुँदा राष्ट्रपति र प्रधानमन्त्री नै खुसी हुनुहुन्नथ्यो

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    News

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    News

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    News

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    News

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑