• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्जमा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा

  • वीरगंज संजाल
  • Aug 27, 2019, 5:05 pm
  • ७५८५

    वीरगन्ज : वीरगन्ज महानगरपालिका १ बजार छपकैयामा निर्माण गरिएको फोहर पानी प्रशोधन केन्द्रको प्रदेश–२ का शहरी विकास मन्त्री महम्मद इस्तियाक राईनले उद्घाटन गरेका छन्।

    शहरी विकास मन्त्रालय, वीरगन्ज महानगरपालिका, नगरविकास कोष र एशियाली विकास बैंकको संयुक्त लगानीमा मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना अन्तर्गत नव निर्मित फोहर पानी प्रशोधन केन्द्रको मन्त्री राईनले उद्घाटन गरेका हुन।

    मन्त्री राईनले केन्द्र परिसरमा बृक्षारोपण गरेर पानी प्रशोधन केन्द्रको उद्घाटन तथा संचालन गरेका हुन्। वीरगन्ज महानगरका घरधुरीबाट नाला हुँदै निस्किने प्रदुषित र फोहोर पानीलाइ प्रशोधन गरि सिर्सिया नदीमा फाल्ने गरी छपकैयामा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरि विधिवत रुपमा आजदेखि सन्चालनमा ल्याइएको हो।

    ८ बिघा १६ कठ्ठा १० धुर क्षेत्रफलमा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्रको लागत १६ करोड २९ लाख ४ हजार ६ सय ९ रुपैयाँ रहेको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताए।

    प्रशोधन केन्द्रमा निर्माण गरिएका २ ठूला पोखरीमा ४ करोड ५६ लाख लिटर फोहोर पानी भण्डारण गरेर त्यहाबाट दैनिक १ करोड लिटर पानी प्रशोधन गर्न सक्ने क्षमतामा रहेको छ। वीरगन्ज महानगरमा रहेका ४ हजार ४ सय ३४ घर धुरीबाट निस्किने  फोहोर पानी, अहिले तत्कालका लागि प्रशोधन केन्द्रमा ल्याएर प्रशोधन गर्ने काम भइरहेको मेयर सरावगीले जानकारी दिए।

    बाराको जितपुर, परवानीपुर हुँदै वीरगन्ज शहर भएर भारतको रक्सौलमा बग्ने सिर्सिया नदीको प्रदुषण हटाउन फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको सरावगीले बताए। संचालनमा आएकोे प्रशोधन केन्द्रबाट वर्षमा लाखौं रुपैयाँ मुल्यको प्राङ्गरिक मल पनि उत्पादन हुने उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑