राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यविधि खारेज

 Krishna Shrivastav

वीरगंज । सरकारले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यविधि खारेज गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली मार्फत नागरिकको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आबद्ध सम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । राष्ट्रिय सुरक्षाहितलाई मध्यनजर गरेर कार्यबिधि खारेज गर्ने र आवश्यक छानविन गर्ने निर्णय भएको उहाले बताउनुभयो । बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गरेको छ । नियमावली स्वीकृत भएसंगै कित्ताकाटमा देखिएको समस्या समाधान हुने प्रवक्ता शर्माले बताउनुभयो । बैठकले काठमाडौं तराई फास्ट ट्रयाक अन्तर्गत ललितपुर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्जका उद्योगी व्यवसायीका समस्या समाधान गर्छु : उद्योगमन्त्री रिजाल

 Krishna Shrivastav

वीरगन्ज । पर्सा–बारा औद्योगिक कोरिडोर क्षेत्रका समस्या समाधानका लागि पहलकदमी लिन यस क्षेत्रका उद्योगी व्यवसायीले उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजाललाई आग्रह गरेका छन् । मन्त्री रिजालको स्वागत तथा सम्मानमा गृह जिल्ला पर्साको वीरगन्जमा मंगलबार आयोजित कार्यक्रममा यहाका उद्योगी व्यवसायीले पर्सा–बारा क्षेत्रका उद्योग व्यवसायमा विद्यमान समस्या समाधानका लागि आग्रह गरेका हुन् । वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीले पहिलोपटक पर्साले उद्योगमन्त्री पाएकोले उनकै कार्यकालमा निजी क्षेत्रमैत्री नयाँ युगको प्रारम्भ हुने विश्वास लिएको बताए । उद्योगमन्त्री रिजाल सामु निजी क्षेत्रका समस्या सुनाउदै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

डिआईजी बढुवामा विभेद

 Krishna Shrivastav

वीरगञ्ज । २०५० सालमा प्रहरी निरीक्षकको खुला प्रतिस्पर्धाबाट भर्ना भएका मधेशी समुदाय एक मात्र एसएसपी अनुराग कुमार द्विवेदीलाई डिआईजी बढुवामा विभेद गरियो । २९ चैत २०७९ मा गृहमन्त्रालयले गरेको डिआईजी बढुवामा द्विवेदीको नाम अटाउन सकेन । विभिन्न निर्वाचनका क्रममा ठूलाठूला डिंग हाँक्ने मधेशवादी दलका नेताहरु मधेश प्रदेशकै एक मात्र एसएसपीलाई डिआईजी बनाउन चुकेका छन् । स्थानीय र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनसँगै अहिले नजिकिदै गरेको उपनिर्वाचनका क्रममासमेत मधेशीको हकहितका लागि आवाज उठाउने भाषण दिने नेताहरुले नै मधेशी समुदायका एसएसपीमाथि अन्याय हुँदा मौन बसेका छन् । प्रहरी निरीक्षकदेखि प्रहरी नायब महानिरीक्षक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत विच विवाद

 Krishna Shrivastav

महोत्तरी । मधेश प्रदेशको महोत्तरी जिल्लास्थित बलवा नगरपालिकामा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत विच विवाद उत्पन्न भएको छ । बलवाकी उपप्रमुख रामदुलारी ठाकुरले आफूमाथि बोत्तल प्रहार गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरले आरोप लगाएका छन् भने अधिकृत प्रमोदकुमारले आफूलाई मुक्काले हिर्काउन खोजेको उपप्रमुख रामदुलारीले आरोप लगाएकी छन् । अधिकृत प्रमोदकुमारका अनुसार उपप्रमुख रामदुलारीले आफ्नै कार्यकक्ष भित्र एक गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा चलिरहेको छलफलका क्रममा आफूमाथि बोत्तलले प्रहार गरेको बताएका छन् । यता, उपप्रमुखले अधिकृत प्रमोदकुमारले आफूलाई मुक्काले हिर्काउन खोजेको बताएकी छन् । बलवा–७ बनौटामा निर्माण भइरहेको सडकको विषयमा दुवै विच

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा मदिरा जन्य पदार्थ विक्रीवितरणमा रोक

 Krishna Shrivastav

बारा । बारामा वैशाख ५ देखि १० गते रति १२ बजेसम्म मदिरा जन्य पदार्थ विक्रीवितरणमा रोक लगाइएको छ। बारामा उपनिर्वाचन क्षेत्रलाई लक्षित गर्दै बारा जिल्लामा प्रहरीले आज वैशाख ५ गतेदेखि वैशाख १० गते रति १२ बजेसम्म जिल्लाभर मदिरा जन्य पदार्थ ओसारपसार , विक्रीवितरण, तथा सेवन गर्न गराउन कार्यमा पूर्ण रूपमा रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय बाराले एक सुचना जारी गरि जनाएको छ।


डा. यादवलाई प्रादेशिक अस्पताल जनकपुरको निर्देशककै रुपमा काम गर्न आदेश

 Krishna Shrivastav

वीरगंज । हटाइएका प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डाक्टर प्रमोद यादवलाई उच्च अदालत जनकपुरले जिम्मेवारीमै रहन अन्तरिम आदेश दिएको छ । उच्च अदालत जनकपुरका न्यायाधीश ढालकुमार खड्काको आदेशले डाक्टर यादवलाई निर्देशकको रुपमा कामकाज गर्न आदेश दिएको हो । डा. यादवले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबिरुद्ध उच्च अदालत जनकपुरमा उत्प्रेषण मुद्दा दायर गरेका थिए । न्यायाधीश खड्काको एकल इजलासले उनको पक्षमा फैसला सुनाएको हो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७७ को दफा १८(२) मा अस्पताल निर्देशकको पदावधि ५ वर्षको हुने भनी निश्चित अवधि हुने व्यवस्था गरेको पाइन्छ । निश्चित अवधी कायम रहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरीमा यात्रुबाहक बस आफै अनियन्त्रित भएर दुर्घटना हुँदा २१ जना घाइते

 Krishna Shrivastav

सप्तरी । सप्तरीमा यात्रुबाहक बस आफै अनियन्त्रित भएर दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । मंगलबार बिहान शम्भुनाथ नगरपालिका ८ मिलनचौक स्थित पुर्वपश्चिम लोकमार्ग सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ६ ख १४७९ नम्बरको बस आफै अनियन्त्रित भई पल्टिदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइतेभएकाहरुको उपचार भइरहेको तथा बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । युनिभर्सल अस्पताल कल्याणपुर सप्तरीमा उपचारार्थ निम्न घाईतेहरू;- १ जिल्ला झापा बुधबारे बुद्धशान्ती गा.पा.२ बस्ने अं. बर्ष ५० की डम्बर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बिहारमा विषाक्त मदिरा सेवनबाट ४० जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । भारतको पूर्वी राज्य विहारको मोतिहारीमा विषाक्त मदिरा सेवनबाट ४० जनाको ज्यान गएको छ । जयसिंहपुरमा बनेको मदिरा पूर्वी चम्पारण जिल्लाका चार वडाका पाँच प्रहरी चौकी क्षेत्रमा वितरण गरिएको थियो। उक्त मदिरा सेवन गरेका सबैको स्वास्थ्यमा समस्या देखिएको थियो। मदिरा सेवन गरेका २५ जनाको उपचार भइरहेकोमा १४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा मदिरा स्पिरिटबाट बनेको खुलेको छ, जसमा मिथाइल मिसाइएको थियो। एडीजी (सीआईडी) जितेन्द्र कुमारले सोमबार पत्रकार सम्मेलन गरी घटनाबारे जनाएका थिए। घटनास्थलबाट बरामद भएका सबै पदार्थको फरेन्सिक साइन्स ल्याबमार्फत अनुसन्धान भइरहेको र रिपोर्ट आएपछि

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीबाट लागूऔषधसहित १९ वर्षीय युवक पक्राउ

 Krishna Shrivastav

महोत्तरी । महोत्तरीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको घोराई नगरपालिका बस्ने १९ वर्षीय प्रवीण नेपाली रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सोमबार सम्सी गाँउपालिका ४ स्थित पासवान टोल जाने भीत्री सडक खण्डमा प्रहरीको गस्ती टोलिले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको नेपालीलाई संकाको आधारमा चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार युवकको साथबाट नोर्फिन १०० एम्पुल, फेनार्गन( १९५ एम्पुल, नाम नखुलेको ९९ एम्पुल, डाईजेपाम २०२ एम्पुल गरी जम्मा ५९६ एम्पुल लागु औषध र सिरिन्च २ पिस

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरीमा दुई पक्षबीच झैझगडा हुँदा १० जना घाइते

 Krishna Shrivastav

सप्तरी । सप्तरीमा दुई पक्षबीच झैझगडा हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान सप्तरीको बिष्णुपुर गाउँपालिका ४ स्थित बैदेशिक रोजगारको क्रममा मलेशियामा भएको वादविवादको बिषयलाई लिएर झै–झगडा हुँदा बँचाउन गएका एकजनासहित १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुई पक्षबीचको झगडा छुटाउन जाँदा स्थानीय देवानन्द कुमार साहको टाउकोमा चोट लागेको छ । यस्तै, सो झगडामा रन्जित खंग, राजाराम खंग, भुबिन्द्र खंग, रमेश खंग, रामसुनार देबी, बिनोद खंग, अशोक खंग, सुरजि कुमारी खंग र धर्म देव मण्डल घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

परिवर्तन नेपाल फाउन्डेसन समाजिक संस्थाकाे कार्यालय उदघाटन

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । समाजिक संस्था परिवर्तन नेपाल फाउन्डेसनले आफ्नाे कार्यालय संचालनमा ल्याएकाे छ । वीरगंजकाे माइस्थान नजिक दुई नम्बर राेडमा संचालनमा आएकाे कार्यालयकाे साेमबार एक कार्यक्रमकाे बिच उदघाटन गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथाेकीले कार्यालयकाे उदघाटन गरेका हुन् । संस्थका अध्यक्ष रणधिर वर्णवालकाे अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा भारत रक्सौलका इन्सपेक्टर मनोज शर्मा, सब इन्सपेक्टर अनिल शर्मा सहित बिभिन्न संघ/संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे‍ थियो । यस अघि संस्थाका पदाधिकारी तथा सदस्यहरुले कार्यालयकाे पुजापाठ गरेका थिए । समाजिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

काठमाडौं–मधेस फास्ट ट्रयाक निर्माणको कामले अब तीव्रता पाउछ : प्रधानमन्त्री प्रचण्ड

 Krishna Shrivastav

वीरगंज । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले काठमाडौं–तराई–मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामले अब तीव्रता पाउने बताएका छन् । मंगलबार फास्ट ट्रयाकको मकवानपुरको बकैया–५ स्थित क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले कोरोना संक्रमण जोखिमले निर्माण कार्यमा केही ढिलाइ हुन गएको भएतापनि प्रगति विवरण सन्तोषजनक नै रहेको बताए । उनले भने,‘हामीले अवलोकन ग¥यौं,प्रत्यक्ष हेर्दा काम राम्रै भएको अनुभूति भयो । ठूला–ठूला टनेलहरू बनिरहेका छन् । हिजो मात्रै पनि काठमाडौंमा ब्रिफिङ भएको थियो । कोरोनाका कारण झण्डै साँढे दुई वर्ष काम रोकिएको छ । त्यसलाई मेन्टेन गर्न केही समस्या भएतापनि अब द्रूत मार्ग द्रूत

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

देशभर कोरोना संक्रमण तीन अंकमा पुग्दा वीरगञ्जमा भने शुन्य

 Krishna Shrivastav

वीरगंज । नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट पुष्टि भईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छिमेकी मूलुक भारतमा देखिएको ओमिक्रोन एक्सबीबी ११६ पुष्टि भएको हो । देशभर कोरोना संक्रमणको संख्या तीन अंकमा पुग्दा वीरगञ्जमा भने शून्य देखिएको छ । नेपालमा कोरोना संक्रमणको हटस्पटको रुपमा २०७७ सालमा चिनिएको वीरगञ्जमा यतिवेला भने संक्रमित फेला परेका छैनन् । सीमानामा कडाई गरिएको र वीरगञ्जका अस्पतालमा आउनेहरुमा कोरोना संक्रमण भएको लक्षण नदेखिएकोले परिक्षण नभएको वीरगञ्ज महानगरका स्वास्थ्य शाखाका प्रमुख रितेश जयसवालले बताउनु भयो । गर्मी बढेसँगै कारोनाको संक्रमण समेत बढ्दै जाँदा विशेष गरि भारतसँग

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

सर्लाहीमा ठूलो परिमाणमा नक्कली नोट बरामद

 Krishna Shrivastav

सर्लाही । सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ। मंगलबार बिहान लालबन्दी नगरपालिका-७, स्थित भित्री गल्लीबाट एक हजार दरका पाँच सय ३० थान (पाँच लाख तीस हजार) नक्कली नोट बरामद भएको हो। कसैले राति नै फालेको अवस्थामा स्थानीयले कालो ब्यागमा पैसा देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले उक्त नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ। उक्त नक्कली नोट कहाँबाट कसले ल्यायो ? किन फालेर भाग्यो भन्ने खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय लालबन्दीका प्रमुख डिएसपी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महिलाको आयआर्जन बढाउन महिला उद्यम केन्द्र छिट्टै स्थापना गर्ने मेयर सिंहको घोषणा

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंहले महिलाहरुको आय आर्जन बढाउनका लागि वीरगन्जमा महिला उद्यमी केन्द्र स्थापना गर्ने बताएका छन् । मंगलबार मातातीर्थ औसी पर्बको उपलक्ष्यमा वीरगन्ज महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले आयोजा गरेको आमाको मुख हेर्ने कार्यक्रममा बोल्दै मेयर सिंहले महानगर आफैले छिटटै महिला उद्यमी केन्द्र स्थापना गरि सन्चालनमा ल्याउने बताए । उनले उक्त केन्द्रबाट महानगरका महिलाले विभिन्न सिपमुलक तालिम लिएर आफै उद्यम गरि आत्मनिर्भर बन्ने विश्वास आफुले लिएको बताए । महानगरमा रहेका आमाहरुलाई सम्मान र सहयोग गर्न बीरगन्ज महानगरपालिका सदैव तत्पर रहेको बताउदै मेयर सिंहले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उद्योगमन्त्री रिजाललाई जिल्लावासीको आग्रह : वीरगन्ज चिनी कारखाना चलाइदिनुस्

 Krishna Shrivastav

वीरगंज । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालका गृह जिल्लावासीले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पसन्चालनका लागि पहल गरिदिन आग्रह गरेका छन् ।मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्सामा आएका मन्त्री रिजालको स्वागतमा मंगलबार वीरगन्जमा नेपाली कांग्रेसले आयोजना गरेको स्वागत र सम्मान कार्यक्रममा जिल्लावासीले चिनी कारखाना सन्चालनमा ल्याउन आग्रह गरेका हुन् ।पर्सा देखि रौतहट सम्म तीन जिल्लाका किसानको समृद्धिसंग जोडिएको चिनी कारखाना बन्द भएलगत्तै किसानहरुको दुखका दिन सुरु भएकाले चीनी कारखाना सन्चालन हुनुपर्ने उनिहरुको माग थियो ।उद्योग मन्त्रालय मातहतमै रहेको चिनी कारखना मन्त्री रिजालको कार्यकालमै सन्चालनमा आए जिल्लाका किसानहरुको सुखका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन

 Krishna Shrivastav

वीरगंज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन। कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

News

जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा