• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  accident

    सप्तरीमा यात्रुबाहक बस आफै अनियन्त्रित भएर दुर्घटना हुँदा २१ जना घाइते

  • वीरगंज संजाल
  • Apr 18, 2023, 5:29 pm
  • ५०१

    सप्तरी । सप्तरीमा यात्रुबाहक बस आफै अनियन्त्रित भएर दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । मंगलबार बिहान शम्भुनाथ नगरपालिका ८ मिलनचौक स्थित पुर्वपश्चिम लोकमार्ग सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ६ ख १४७९ नम्बरको बस आफै अनियन्त्रित भई पल्टिदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइतेभएकाहरुको उपचार भइरहेको तथा बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

    युनिभर्सल अस्पताल कल्याणपुर सप्तरीमा उपचारार्थ निम्न घाईतेहरू;-
    १ जिल्ला झापा बुधबारे बुद्धशान्ती गा.पा.२ बस्ने अं. बर्ष ५० की डम्बर कुमारी गौतमा को टाउकोमा चोट लागेको

    २. ऐ.ऐ.बस्ने अं.बर्ष ६९ की जगदेवी अठानीको टाउको र हातमा चोट लागेको

    ३. ऐ.ऐ.बस्ने अं. बर्ष ६५ की देव माया मगरतीको शरिरमा चोट लागेको

    ४. ऐ.ऐ.बस्ने अं.बर्ष ४५ की नर माया मगरतीको टाउकोम चोट लागेको

    ५. ऐ.ऐ.बस्ने अं.बर्ष ३९ को अम्रिता बजगाईको ढाडमा चोट लागेको

    ६. ऐ.ऐ.बस्ने अं. बर्ष ५० की मिना ढकालको टाउकोमा चोट लागेको

    ७. ऐ.ऐ.बस्ने अं.बर्ष ५३ की कमला सुवेलको टाउको तथा दुबै हातमा चोट लागेको

    ८. ऐ.ऐ.बस्ने अं.बर्ष ५० हिमा लमजेल को टाउकोमा चोट लागेको

    ९. ऐ.ऐ.बस्ने अं.बर्ष ६० की कमला लमजेलको शरिरको बिभिन्न भागमा चोट लागेको

    १०. ऐ.ऐ.बस्ने अं बर्ष ६१ की बाल कुमारी मगरको शरिरको बिभिन्न भागमा चोट लागेको

    एडभान्स अस्पताल कल्याणपुरमा उपचारार्थ निम्न घाइतेहरुः-

    १. जिल्ला झापा बुद्धशन्ती गा.पा. वडा नं. २ बस्ने अं. बर्ष ५१ को बाल किसन मिजार टाउकोमा चोट लागेको

    २. ऐ.ऐ. बस्ने अं बर्ष ४८ को बुद्धिमान लिम्बुको टाउकोमा चोट लागेको

    ३. ऐ.ए. बस्ने अं. बर्ष ४८ को केदार पौडेल टाउकोमा चोट लागेको

    ४. ऐ.ऐ.बस्ने अं.बर्ष ५८ की सरिता बोहरा टाउकोमा चोट लागेको

    ५. ऐ.ऐ. बस्ने अं. बर्ष ४० को टिका बोहरा टाउकोमा चोट लागेको

    ६. ऐ.ऐ. बस्ने अं. बर्ष ३८ की गिता मिजार बायाँ हातमा चोट लागेको

    ७. ऐ.ऐ. बस्ने अं. बर्ष ३०की बिना आचार्य वायाँ घुडामा चोट लागेको

    ८. ऐ.ऐ.बस्ने अं. बर्ष १४ की अस्मिता गुरागाई निघारमा चोट लागेको

    ९. ऐ.ऐ. बस्ने अं. बर्ष ४७ की उमा श्रेष्ठ टाउकोमा चोट लागेको

    १०. जिल्ला झापा गौरादह गा.पा. ४ बस्ने अं. बर्ष ४६ को धर्मेन्द्र कुमार श्रेष्ठको निधारमा चोट लागेको

    ११. ऐ.ऐ. बस्ने अं. बर्ष ४० की सुस्मा प्रधान घाटीमा चोट लागेको

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑