• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत विच विवाद

  • वीरगंज संजाल
  • ५ बैशाख २०८०, मंगलवार २२:०८
  • १११३

    महोत्तरी । मधेश प्रदेशको महोत्तरी जिल्लास्थित बलवा नगरपालिकामा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत विच विवाद उत्पन्न भएको छ । बलवाकी उपप्रमुख रामदुलारी ठाकुरले आफूमाथि बोत्तल प्रहार गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरले आरोप लगाएका छन् भने अधिकृत प्रमोदकुमारले आफूलाई मुक्काले हिर्काउन खोजेको उपप्रमुख रामदुलारीले आरोप लगाएकी छन् । अधिकृत प्रमोदकुमारका अनुसार उपप्रमुख रामदुलारीले आफ्नै कार्यकक्ष भित्र एक गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा चलिरहेको छलफलका क्रममा आफूमाथि बोत्तलले प्रहार गरेको बताएका छन् । यता, उपप्रमुखले अधिकृत प्रमोदकुमारले आफूलाई मुक्काले हिर्काउन खोजेको बताएकी छन् ।

    बलवा–७ बनौटामा निर्माण भइरहेको सडकको विषयमा दुवै विच विवाद हुँदा उनीहरुले यस्तो आरोप लगाएको बुझिएको छ । अधिकृत प्रमोदकुमारका अनुसार उनले स्थानीयहरुक मागअनुसार सडकको काम रोक लगाएपछि उपप्रमुख रामदुलारीले त्यसलाई इस्यू बनाएर आफूसँग दुर्व्यवहार गरेको बताएका छन् । अधिकृतले उपप्रमुखको योजनाअन्तर्गत रहेको सो सडक २५ लाखको लागतमा निर्माण भइरहेको अवस्थामा स्थानीयले ९ फिट मात्र नभई १४ फिट सडक निर्माण गर्नुपर्ने माग गर्दै कार्यालयमा लिखित जानकारी दिँदा आफूले काम रोक्न लगाएको बताए । उनले स्थानीयको मागलाई ध्यानमा राख्दै काम रोकिएको र सोही कुरालाई इस्यु बनाएर उपप्रमुखले आफूलाई दुर्व्यवहार गरेको सुनाए ।

    यता, उपप्रमुख रामदुलारीले आफूले प्रमुख प्रशासकीय अधिकृतमाथि बोतल प्रहार नगरेको दाबी गरेकी छन् । उनले भनिन्, ‘मैले प्रमुख प्रशासकीय अधिकृतलाई बोलाएर ल्याउन कार्यालय सहयोगीलाई ३ पटक उनको कार्यकक्षमा पठाएँ । तरपनि उहाँ आउनु भएन । मैले पटक पटक फोन गर्दा फोन उठाउनु भएन ।’ अगाडि भनिन्, ‘उहाँ नआएपछि म आफैं उहाँको कार्यकक्षको गेटमा पुगेर कृपया यहाँ आउनुस् मलाई तपाईंसँग कुरा गर्नुछ भन्दा उल्टै तपाईंसँग म कुनै कुरा गर्न चाहँदिन भनेर मेरो अपमान गर्नुभयो ।’ सोही क्रममा सामान्य भनाभन भइरहँदा प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमारले नै आफूमाथि मुक्का प्रहार गर्ने प्रयास गरेको आरोप लगाइन् । उनले मुक्का प्रहार गर्नै लाग्दा स्वयंलाई बचाउन आफूले त्यहाँ नजिकै रहेको पानीको बोतल मात्रै उठाएको बताइन् । तर, आफूले सो बोतल प्रमुख प्रशासकीय अधिकृतमाथि प्रहार भने नगरेको उनको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑