सङ्घीयता कार्यन्वयन र आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न उपेन्द्र यादवको जित आवश्यक : पूर्वमन्त्री सोनल

 Krishna Shrivastav

बारा । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले सङ्घीयता कार्यन्वयन, संविधान संसोधन र मधेश जनताको अधिकारका लागि उपेन्द्र यादवको जित आवश्यक रहेको बताएका छन् । बारामा बिहिबार पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका सोनलले सङ्घीयतालाई कार्यन्वयन गराउँदै मधेश आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न र बाँकी रहेका अधिकार प्राप्तिका लागि संविधान संसोधन गराउन बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको जित आवश्यक रहेको बताएका हुन् । सत्य र न्यायको पक्षमा सधै लड्ने उपेन्द्र यादव नजिते

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हामीले २० वर्षमा नभएको काम तिन वर्षमा गरेका थियौं : केपी ओली

 Krishna Shrivastav

वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारले २० वर्षमा नभएको काम तिन वर्षमा गरेर देखाएको दावी गरेका छन् । बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुनलागेको उपनिर्वाचनमा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलको पक्षमा माहोल बनाउन बाराको पचरौतामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो नेतृत्वको सरकारले २० वर्षमा हुननसकेको काम जम्मा तिन वर्षमा गरेर देखाएको दावी गरेका हुन् । उनले भने, ‘२० वर्षमा नभएको काम तीन वर्षमा गरेका थियौं । हामीले विकासको निर्माणको कामलाई अगाडि बढाइरहेका थियौं । अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपेन्द्र यादव सबैभन्दा योग्य उम्मेदवार हुन् : माधव नेपाल

 Krishna Shrivastav

वीरगञ्ज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढ विमानस्थल शिलान्यास गर्ने समय आएको बताएका छन् । बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा बिहिबार पाँच दलीय गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका माधव नेपालले निजगढ विमानस्थल निर्माण काम चाँडै सञ्चालन गर्न प्रधानमन्त्री आग्रह गरे । उनले भने, ‘म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाजीलाई पनि पटकपटक भने की अब निजगढ विमानस्थललाई शिलान्यास गर्ने समय आएको छ । अब प्रचण्डजी हुनुहुन्छ उहाँलाई पनि म आग्रह गर्छु । सबै प्रकिया पूरा भएको छ अब छिटोभन्दा छिटो विमानस्थल निर्माणको शिलान्यास गर्नुपर्छ भन्ने मेरो विश्वास छ ।’

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपेन्द्र यादव सच्चा मानेमा मधेशका लागि समर्पित व्यक्त हुनुहुन्छ : पूर्वप्रधानमन्त्री देउवा

 Krishna Shrivastav

बारा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव जिते गठबन्धन बलियो बन्ने बताएका छन् । बारामा बिहिबार आयोजित चुनावसभालाई सङ्क्षिप्त रुपमा सम्बोदन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले जसपाका अध्यक्ष तथा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले मधेश राम्रो काम गरेका कारण उनलाई जिताउँदै गठबन्धनलाई बलियो बनाउन आग्रह गरे । बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा उपेन्द्र यादव योग्य भएको बताउँदै उनले भने, ‘उहाँ अत्यन्तै योग्य मान्छे हुनुहुन्छ । क्याबिनेटमा हामीले सँगै काम गरेका छौँ । उहाँले मधेश र मधेशको अधिकारका

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपेन्द्र यादव जित्नु भनेको मधेशले जित्नु हो : प्रधानमन्त्री प्रचण्ड

 Krishna Shrivastav

वीरगञ्ज । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् । बिहीबार दिउँसो जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष एवम् बारा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ । म तपाईँहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धि काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ,’ उनले भने ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तराईमा तातो हावा ‘लु’ चल्नसक्ने, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

 Krishna Shrivastav

वीरगञ्ज । सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै सचेत रहेर सुरक्षाका उपायहरू अपनाउन बिहीबार एक सूचनामार्फत अनुरोध गरेका छ । ‘जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको उल्लेख गरेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरू अपनाउन अनुरोध गर्दछौँ’, मन्त्रालयले भनेको छ । मन्त्रालयका अनुसार लु लाग्दा हृदयको गति तीव्र हुन्छ भने श्वासप्रश्वास र

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश सरकार कुनैपनि बेला परिवर्तन हुनसक्छ : कृषिमन्त्री कुशवाह

 Krishna Shrivastav

वीरगञ्ज । मधेश प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहले प्रदेश सरकार कुनैपनि बेला परिवर्तन हुनसक्ने बताएका छन् । बिहीवार मन्त्रालयमा मधेश प्रदेश सरकारको कृषि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम समावेश गर्ने योजनाको विषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले गठबन्धनको सरकार भएको भन्दै कुनैपनि बेला परिवर्तन हुनसक्ने बताए । मन्त्री कुशवाहले वैशाख १० गतेको निर्वाचन पछि सरकार परिवर्तन हुने देखिए पनि मन्त्रालयको गतिविधि कायम राख्ने बताए । उनले सरकार परिवर्तन भएपनि बनाएका योजना कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्रालयले गर्न कामको बारेमा जानकारी दिन खोजेको बताए ।

देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अधिकृतसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 Krishna Shrivastav

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साहसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा नम्बर ४ को धन्छवारस्थित पश्चिम कटनिया नयाँ नदीमा अलपत्र छाडिएको पुल निर्माणको कामको भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारले सोही आरोपमा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष आशादेवी यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत, तत्कालीन लेखापाल इन्द्रकुमार कर्ण, वडा नं ४ का तत्कालीन वडाध्यक्ष विद्यानन्द साह सुडी, वडासचिव रामनारायण मण्डल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादव र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्ज चिनी कारखाना सन्चालनमा ल्याउन उद्योगमन्त्री रिजालसंग पर्साका किसानहरुको आग्रह

 Krishna Shrivastav

वीरगन्ज । पर्साका किसानहरुले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सन्चालनका लागि उद्योग,वाणिज्त तथा आपुर्तिमन्त्री रमेश रिजालासंग माग गरेका छन् । मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आएका उद्योगमन्त्री रिजाललाई वीरगन्जमै भेटेर जिल्लाका अगुवा किसानहरुले वीरगन्ज चिनी कारखाना सन्चालनको माग गर्दै ज्ञापनपत्रपनि बुझाएका छन् । कृषक हकहित संघर्ष समिति पर्साका अध्यक्ष शहरुम राउत गद्धी र उखु उत्पादक किसान संघ पर्साका अध्यक्ष असर्फी साहको नेतृत्वमा वीरगन्ज आएका किसानहरुले मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाएका हुन् । तीन जिल्लाका किसानको उखु खरिद गर्दै आएको र हजारौंलाई रोजगारी दिदै आएको चिनी कारखाना २० वर्षदेखि बन्द रहदा

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिर्सिया नदी प्रदुषण नियन्त्रणमा सहयोग गर्न उद्योगमन्त्रीलाई वीरगन्जका मेयर सिंहको आग्रह

 Krishna Shrivastav

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले तीनदशक देखि प्रदुषणको चपेटामा रहेको सिर्सिया नदिको प्रदुषण नियन्त्रणका लागि पहल गरिदिन आग्रह गरेको छ । गृहजिल्लामा आएका मन्त्री रिजालको स्वागत र सम्मानमा महानगरपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा मेयर राजेशमान सिंहले वीरगन्जकै लाइफलाइनको रुपमा रहेको सिर्सिया नदीमा उद्योगबाट भइरहेको प्रदुषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोगको आवश्यकता रहेको बताए । रोजगारी बृद्धिका लागि उद्योग ग्राम बनाउन गृहकार्य भइरहेको भन्दै मेयर सिंहले त्यसकालागि पनि आवश्यक बजेटको व्यवस्था मिलाइदिन पनि आग्रह गरे । वीरगन्ज औद्योगिक तथा आर्थिक नगरी रहेपनि बजेट अभावमा नागरिकमुखि योजनाहरु

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हुण्डी कारोबारकाे आराेपमा ३ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । हुण्डी काराेबारकाे आराेपमा प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ । तीनै जनाकाे साथबाट स्राेत नखुलेकाे रु १९ लाख ५० हजार बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको विशेष टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. ११ स्थित सडकखण्डबाट बाराकाे जितपुर सिमरा उपहमानगरपालिका वडा नं.७ बस्ने वर्ष ३२ को छठु महत्तोलाई नियन्त्रणमा लिएकाे हाे । विषेश सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले बुधबार विहान ११:०० बजेकाे समयमा प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकललाई रोकी मोटरसाइकलमा सवार महताेकाे खानतलासी गर्दा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजका युवा उद्यमी र उद्योगमन्त्री रिजाल बीच अन्तरक्रिया

 Krishna Shrivastav

वीरगंज । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगंजले सङ्घीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग अन्तरक्रिया गरेको छ । बुधबार वीरगंजस्थति पूजन होटलमा एक कार्यक्रमको आयोजना गर्दै एनवाइइएफ वीरगंजले उद्योगमन्त्री रिजालसँग अन्तरक्रिया गरेको हो । अन्तरक्रियाका क्रममा एनवाइइएफसँग आबद्ध युवा उद्यमीले व्यापार, व्यवसाय र उद्यम गर्ने क्रममा नेपाल सरकारको नीति, बैंक ब्याज लगायातका कारण भइरहेको समस्याका बारेमा मन्त्री रिजाललाई अवगत गराए । युवा उद्यमीले काम गरेर नेपालको अर्थतन्त्रमा योग्दान पुर्‍याउन चाहेपनि गलत नीति र महँगो करक कारण गर्न नसकेको उनीहरुको भनाई थियो । युवा उद्यमीलाई प्रोत्साहन गर्न नेपाल सरकारले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज आमाको मुख हेर्ने दिन, गुरु अस्तमा आमाको मुख हेर्नु हुँदैन ?

 Krishna Shrivastav

वीरगन्ज । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन

 Krishna Shrivastav

वीरगन्ज । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । सरकारले हिजो र आजलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने दिन तोकेको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने मन्त्रालयको भनाइ छ । आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।


मालवाहक सवारीमा आजदेखि अनिवार्य तौल मापन

 Krishna Shrivastav

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्ने भएको छ । कार्यालय, यातायात व्यवसायी तथा सरोकारवालाको छलफलपछि आजदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइसकेको छ । विसं २०७८ पुसमा काभ्रेको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो । त्यसयता व्यवसायीले आनाकानी गर्दै आएका थिए । मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् । गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि कार्यालयले सोमबार सरोकारवाला निकायका प्रतिनिधिलाई छलफलका लागि डाकेको थियो

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मधेस प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना

 Krishna Shrivastav

वीरगन्ज । देशका केही भागमा आज पानी पर्ने सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले आज राति देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र

Breaking News  संग सबंधीत छ |

प्रयोगकर्तालाई ९५ अर्ब बाँड्दै फेसबुक, पैसा पाउन के गर्ने ?

 Krishna Shrivastav

काठमाडौं । प्रयोगकर्ताको डाटा गोपनीयता सम्बन्धी मुद्दा सुल्झाउन फेसबुकको अभिभावक कम्पनी मेटाले ७२५ मिलियन अमेरिकी डलर तिर्न तयार भएको छ । सन् २००७ को मे २४ देखि सन् २०२२ को डिसेम्बर २२ भित्र फेसबुक अकाउन्ट बनाएका प्रयोगकर्ताले यो रकमको हिस्सा पाउन सक्ने भएका छन् । यो मुद्दा सुल्झाउन फेसबुकको अभिभावक कम्पनी मेटाले ७२५ मिलियन अमेरिकी डलर (करिब करिब ९५ अर्ब नेपाली रुपैयाँ) आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउन लागेको हो । के हो मुद्दा ? सन् २०१८ मा फेसबुकले बेलायती राजनीतिक परामर्श फर्म क्याम्ब्रिज एनालाइटिकासँग दशौं लाख प्रयोगकर्ताको विवरण सेयर गरेको कुरा

Breaking News, Mobile Phones, Tech News, देश, मधेश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

रक्तसंचार केन्द्र भवन निर्माण गर्न कुनै बाधा अवरोध नगर्न अदालतको वीरगंज महानगरपालिकाका नाममा आदेश जारी

 Krishna Shrivastav

वीरगंज । वीरगंज महानगरपालिकाले आफैले विधिवत कार्यपालिका बैठकवाट तथा नगरसभावाट निर्णय गराई रक्त संचार केन्द्र भवन निर्माण गर्न वीरगंज मेनरोड स्थित उद्योग बाणिज्य संघको पश्चिम तर्फ रहेको खाली जग्गा नेपाल रेडक्रसलाई उपलब्ध गराउने निर्णय लाई बेवास्ता गरी उक्त जग्गा रक्त संचार केन्द्रका लागि नदिने भनि पत्र गरी पार्किगं ठेक्का लगाई सो ब्लडबैंक भवन निर्माणमा अवरोध खडा गरेकोमा उच्च अदालत जनकपुर अस्थाई ईजलास वीरगंजले मिति ०८०।०१।०६ गते आदेश जारी गरी रक्त संचार केन्द्र भवन निर्माणमा कुनै बाधा अवरोध नगर्नु नगराउनु पार्किग कार्य समेत नगर्नु नगराउनु भनि वीरगंज महानगरपालिकाका नाममा आदेश जारी

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ