• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज चिनी कारखाना सन्चालनमा ल्याउन उद्योगमन्त्री रिजालसंग पर्साका किसानहरुको आग्रह

  • वीरगंज संजाल
  • ७ बैशाख २०८०, बिहीबार १८:२६
  • १४९७

    वीरगन्ज । पर्साका किसानहरुले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सन्चालनका लागि उद्योग,वाणिज्त तथा आपुर्तिमन्त्री रमेश रिजालासंग माग गरेका छन् । मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आएका उद्योगमन्त्री रिजाललाई वीरगन्जमै भेटेर जिल्लाका अगुवा किसानहरुले वीरगन्ज चिनी कारखाना सन्चालनको माग गर्दै ज्ञापनपत्रपनि बुझाएका छन् । कृषक हकहित संघर्ष समिति पर्साका अध्यक्ष शहरुम राउत गद्धी र उखु उत्पादक किसान संघ पर्साका अध्यक्ष असर्फी साहको नेतृत्वमा वीरगन्ज आएका किसानहरुले मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

    तीन जिल्लाका किसानको उखु खरिद गर्दै आएको र हजारौंलाई रोजगारी दिदै आएको चिनी कारखाना २० वर्षदेखि बन्द रहदा किसानहरु मारमा परेको र जिल्लामा बेरोजगारीपनि बढेकोले उक्त कारखाना सन्चालन गर्न अगुवा किसानहरुले मन्त्री रिजालसंग आग्रह गरेका छन् । बन्द चिनी कारखाना सन्चालनमा आए जिल्लाका किसानहरुको खुशीको दिन फेरि फर्किने र हजारौं बेरोजगारले रोजगारी पनि पाउने भएकाले यसका लागि गम्भिरताकासाथ पहल गरिदिन उनिहरुले मन्त्री रिजाललाई आग्रह गरे ।

    २० वर्षदेखि बन्द रहदाँ कारखानाका भौतिक संरचनाहरु जीर्ण हुदै गएको र त्यहा रहेका उपकरण लगायतका अन्य सम्पतिहरु चोरीपनि भइरहेकाले त्यसको संरक्षणका लागि पनि उनिहरुले मन्त्री रिजाललाई आग्रह गरे । पर्सा जिल्लाले पहिलोपटक उद्योगमन्त्री पाउँदा जिल्लाका किसानहरु निक्कै उत्साहित भएको भन्दै किसान हकहित संघर्ष समितिका अध्यक्ष गद्धीले भने,‘ अरुसमय अरु जिल्लाका उद्योगमन्त्री बन्थे , उनिहरुले खासै चासो देखाएनन् , अब त आफनै जिल्लाका सांसद रिजाल उद्योगमन्त्री बन्नु भएको छ , यसले चिनी कारखाना अब चल्छ भन्ने आश किसानहरुमा पलाएको छ । ज्ञापनपत्र बुझदै उद्योगमन्त्री रिजालले चिनी कारखाना सन्चालनका लागि आफनो तर्फबाट सक्दो पहल हुने प्रतिक्रिया दिए । उनले भने,‘ चुनौती त छ तर म पनि चाहन्छु मेरो आफनै जिल्लाको कारखाना जसरी पनि चलाउनुपर्छ , यसका लागि विज्ञहरुसंग छलफल गरेर आवश्यक प्रकृया अगाडि बढाउछु ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑