• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रयोगकर्तालाई ९५ अर्ब बाँड्दै फेसबुक, पैसा पाउन के गर्ने ?

  • वीरगंज संजाल
  • Apr 20, 2023, 8:08 am
  • ११६९

    काठमाडौं । प्रयोगकर्ताको डाटा गोपनीयता सम्बन्धी मुद्दा सुल्झाउन फेसबुकको अभिभावक कम्पनी मेटाले ७२५ मिलियन अमेरिकी डलर तिर्न तयार भएको छ । सन् २००७ को मे २४ देखि सन् २०२२ को डिसेम्बर २२ भित्र फेसबुक अकाउन्ट बनाएका प्रयोगकर्ताले यो रकमको हिस्सा पाउन सक्ने भएका छन् ।

    यो मुद्दा सुल्झाउन फेसबुकको अभिभावक कम्पनी मेटाले ७२५ मिलियन अमेरिकी डलर (करिब करिब ९५ अर्ब नेपाली रुपैयाँ) आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउन लागेको हो ।

    के हो मुद्दा ?
    सन् २०१८ मा फेसबुकले बेलायती राजनीतिक परामर्श फर्म क्याम्ब्रिज एनालाइटिकासँग दशौं लाख प्रयोगकर्ताको विवरण सेयर गरेको कुरा बाहिरिएको थियो । प्रयोगकर्ताको डाटा र प्रयोगकर्ताको साथीको डाटामा अनुमति बिना नै तेस्रो पक्षको पहुँच गराएको यो गल्ती फेसबुकको अभिभावक कम्पनी मेटाले स्वीकारिसकेको छ ।

    क्याम्ब्रिज एनालाइटिकाले यसअघि आफूले तीन करोड फेसबुक प्रयोगकर्ताको विवरण मात्रै संकलन गरेको थियो । तर, यसले ८ करोड ७० लाखभन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत जानकारी संकलन गरेको बताइएको छ ।

    फेसबुकलाई सन् २०१५ मै यो कुरा थाहा भइसकेको भए पनि यसले सन् २०१८ सम्म आफ्ना प्रयोगकर्तालाई कुनै जानकारी दिएको थिएन । रोक्नका लागि कुनै कदम पनि चालेको थिएन ।

    यसले प्रयोगकर्ताको जानकारी बिना नै उनीहरूको व्यक्तिगत जानकारी बन्डल गरेर क्याम्ब्रिज एनालाइटिकाजस्ता तेस्रो पक्षहरूले खरिद गर्न सकेको आरोप पत्रमा उल्लेख छ ।

    यही मुद्दा समाधानका लागि यो रकम तिर्ने निर्णय क्यालिफोर्नियास्थित संघीय न्यायाधीसले गत महिना अनुमोदन गरेका थिए । सन् २०१९ मा वादीहरूले दायर गरेको मुद्दामा फेसबुकले नाम, उमेर, लिंगमात्रै सेयर गरेको नभएर प्रयोगकर्ताहरूको तस्बिर, उनीहरूले बनाएका र हेरेका भिडियोदेखि म्यासेजसमेत सेयर गरेको उल्लेख छ ।

    सन् २०२२ को अगस्टमा अदालतमा पुगेको मुद्दामा डिसेम्बर २२ सम्मको बहसपछि वादीपक्षले यो सम्झौतामा प्रारम्भिक स्वीकृति दिएका थियो । अदालतले गत मार्च २ मा यो सम्झौतामा सुनुवाइ भएको थियो । २९ मार्चमा अनुमोदन भएको थियो ।

    वादीहरुको प्रतिनिधित्व गरिरहेको अमेरिकाको सिएटलस्थित कानुनी फर्म केलर रोहरब्याकका डेरेक लोजर र लेस्ले वीभरले यो एतिहासिक सम्झौताले जटिल र गम्भीर गोपनीयताको मुद्दामा अर्थपूर्ण राहत दिने बताएका छन् ।

    कसरी पाउन सकिन्छ पैसा ?
    यो डाटा ब्रिच अथवा गोपनीयता हनन्को हिस्सा भएको र मुद्दासँग सम्बन्धित ठान्ने प्रयोगकर्ताहरूले पैसा पाउनका लागि नाम, ठेगाना र ईमेलसहित आवेदन दिन सक्नेछन् ।

    अनलाइन आवेदन अथवा फर्ममा यो समयावधि भित्र कुनै बेला अमेरिकामा बसेको हुनुपर्नेछ । यसका साथै फेसबुक युजरनेम र अकाउन्टमा लिंक भएको फोन नम्बर पनि उल्लेख गर्नुपर्नेछ ।

    फेसबुकले दिने पैसा मास्टरकार्ड, पेपाल र भिन्मोलगायतमा वा सोझै बैंक अकाउन्टमा प्राप्त गर्न सकिनेछ ।
    फर्म भर्नका लागि तलकाे लिंकमा क्लिक गर्न सकिन्छ ।
    https://facebookuserprivacysettlement.com/#submit-claim
    यो अवधिमा फेसबकु चलाएर डिलिट गरिसकेकाहरूले फर्मभन्दा फेसबुक अकाउन्ट खालेको र डिलिट गरेको मिति उल्लेख गर्नुपर्नेछ ।

    कहिले आउँछ पैसा ?
    यो सम्झौताको अन्तिम अनुमोदन २०२३ को सेप्टेम्बर ७ मा तोकिएको छ । त्यसपछि पैसा उपलब्ध हुनेछ । यो सम्झौतामा सहमत नभएका प्रयोगकर्ताहरू यसमा सामेल नभएर अन्तिम अनुमोदनका बेला फेसबुकविरुद्ध थप लडाईं लड्न सक्नेछन् । त्यसका लागि अदालतमा निवेदन दिएर अन्तिम सुनुवाइ तोकिएको दिन आफ्नो असहमति राख्न सकिनेछ । यी दुवै नगर्ने प्रायोगकर्ताको हकमा अन्तिम स्वीकृतपछि यही सम्झौता लागु हुनेछ । उनीहरूले पैसा पनि पाउने छैनन् भने यो मुद्दामा कुनै दाबी पनि गर्न नसक्ने मेटाले जनाएको छ ।

    के भन्छ मेटा ?
    यो मुद्दा समाधान भएपछि मेटाले गत डिसेम्बरमा विज्ञप्ति जारी गरेको थियो । ‘पछिल्लो तीन वर्षमा हामीले गोपनीयताप्रति धारणा परिमार्जन गरेका छौँ । यसका लागि महत्वपूर्ण कार्यक्रम लागु गरेका छौँ,’ मेटाले विज्ञप्तिमा उल्लेख गरेको थियो, ‘सम्झौता हाम्रो समुदाय र सेयरहोल्डहरूको हितमा रहेको छ ।’

    गत वर्ष सन् २०२२ मा लीक भएका अन्य कागजातहरूले पनि फेसबुक आफ्ना तीन अर्ब प्रयोगकर्ताको डाटा संरक्षण एवं व्यवस्थित गर्न असफल भएको खुलाएको थियो । त्यतिबेला बाहिरिएका कागजातहरूमा फेसबुकको डाटा व्यवस्थापन प्रणालीमा त्रुटि रहेको र प्रयोगकर्ताको डाटा कहाँ जान्छ भन्नेमा यो अव्यस्त रहेको देखिएको थियो ।

    यी घटनाले प्रयोगकर्ताको डाटा गोपनीयताको विषयमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले नियामक निकायबाट छानबिनको सामना गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑