पुर्व मन्त्री जितेन्द्र सोनल बिकाश बिरोधि जनता जागरण अभियान तथा बाटो संघर्ष समितिको आरोप

 Krishna Shrivastav

वीरगंज । जनता जागरण अभियान तथा बाटो संघर्ष समिति द्धारा बाराको प्रसौनी गाँउपालिका र विश्रामपुर गाँउपालिका युवाहरु द्धारा बाटो मर्मतको लागि पत्रकार सम्मेलन हामीले जुन प्रतिनिधि चुनेका छौ त्यो प्रतिनिधि नैतिक्ता हिन छन यो गाँउ प्रति जनता प्रति कुनै लगाँउ छैन यो बाटो विश्रामपुर गाँउपालिका वडा नं. ५ मा पर्छ विश्रामपुर गाँउपालिका वा अन्य गाँउपालिकामा के कति बजेट छ यो यहाँहरुलाई नै थाहा छ यहाँका पालिका अध्यक्ष छन वा वहाँका पार्टीका कार्यकताहरुले गर्दा यो दिन देख्नर परि रहेको छ । गत वर्ष प्रदेश संसद जितेन्द्र सोलनले ३५ लाख रुपियाँ राख्नु

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ठोरीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्साको प्रथम अधिवेशन सम्पन्न

 Krishna Shrivastav

वीरागंज । “हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन” भन्ने नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला तदर्थ समिति पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। शनिबार ठोरी गाउँपालिका–५, सुवर्णपुरको वडा कार्यालय सभा कक्षमा सम्पन्न अधिवेशनको अध्यक्षता जितु पाख्रिनले गरेका थिए। कार्यक्रममा ठोरी–५ का वडा अध्यक्ष अष्ट बहादुर लोप्चन, प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण प्रसाद गौतम, मधेश प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, प्रतिष्ठानका सचिव बिनोद ढुंगेल, बारा अध्यक्ष देवेन्द्र कार्की, प्रदेश प्रतिनिधि विकास पाण्डे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण प्रसाद गौतमले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाइलो यात्रा हुने समय छ । बौद्धिक क्रियाकलापमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशिका व्यक्तिहरुको आज धनागम हुने, स्वास्थ्य राम्रो रहने छ। परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । आर्थिक क्षेत्रहरु सबल रहनुका साथै शेयर बजारबाट पनि लाभ लिन सकिन्छ। मिथुन (का, कि, कु, घ,

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगंजमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सौन्दर्यीकरण तथा आगलागी न्युनिकरण अभियान

 Krishna Shrivastav

वीरगंज | सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिकाको कार्यालय, नेपाल विद्युत् प्राधिकरण वीरगंज, र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा मंगलबार बिहान ७:४५ बजेदेखि नगर सौन्दर्यीकरण तथा आगलागी न्युनिकरण अभियान सञ्चालन गरिएको छ। जिल्ला पर्साको वीरगंज महानगरपालिका वडा नं. १० अन्तर्गत आदर्शनगर चौकदेखि घडिअर्वा पोखरी, पशुपति घोषदेखि दक्षिण आदर्श स्कूल, तेल मिलदेखि स्वीमिङ पुल, र ग्रीन सिटी पूरानो कपडा बैंकदेखि ठाकुर राम बहुमुखी क्याम्पससम्मको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको हो। गर्मी याममा आगलागीबाट बच्न तथा विद्युत् पोलमा टाँसिएका बिरुवाका हाँगाहरू कटान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्ज सडक विस्तारको विरोधमा व्यवसायी र घरधनी आन्दोलित, बिहीबार बजार बन्द गर्ने

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक २५/२५ मिटर विस्तारको विरोधमा घरधनी र व्यवसायीहरू आन्दोलित भएका छन् । उचित मुआब्जा माग्दै आन्दोलनरत उनीहरूले वीरगञ्ज बजार बन्द गर्ने चेतावनी दिएका छन् । सडक पीडित व्यवसायी तथा घरधनीहरूले ‘वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित सङ्घर्ष समिति’ गठन गर्दै आउँदो बिहीबार बिहानदेखि दिउँसो १२ बजेसम्म बजार बन्द गर्ने निर्णय गरेका छन् । समितिका अध्यक्ष तथा वीरगञ्ज महानगरपालिका – ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ताका अनुसार सडक विस्तारले ऐतिहासिक सहरको अस्तित्व नै मेटिने भएकाले यसको आवश्यकतामाथि पुनर्विचार गर्नुपर्ने माग गरिएको छ । सङ्घर्ष समितिले उचित मुआब्जा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अब अनलाइनबाटै कोर्ट म्यारिजको निवेदन दिन सकिने, यस्तो छ प्रक्रिया

 Krishna Shrivastav

काठमाडौं । अबदेखि सर्वोच्च अदालतको वेबसाइटबाट नै अदालती विवाहका लागि निवेदन दिन मिल्ने भएको छ । मंगलबार अनलाइन दर्ताको प्रणाली सार्वजनिक गर्दै सर्वोच्चले विशेष किसिमका निवेदनहरू अनलाइनबाट नै सुरु गरेको हो । अदालती विवाहका लागि दिइने निवेदनका साथै अब अनलाइनबाट नै संरक्षक प्रमाणित गर्न दिइने निवेदन, मृत्युको न्यायिक घोषणासम्बन्धी निवेदन, धर्मपुत्र वा धर्मपुत्री राख्ने अनुमति, गुठी सञ्चालक नियुक्तिका लागि दिइने निवेदन, प्राकृतिक व्यक्तिको दामासाही सम्बन्धी निवेदनको दर्तासहित १० प्रकारका विशेष किसिमका निवेदन अनलाइनबाट सुरु भएको सर्वोच्चका प्रवक्ता एवम् सह-रजिष्टार अच्युत कुइँकेलले जानकारी दिए । उनका अनुसार देशका ७७ ओटै जिल्लाका

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

चार महिनादेखि एनसेलका ग्राहक लगातार घटेका घट्यै, गुमायो साढे ५ लाख बढी प्रयोगकर्ता

 Krishna Shrivastav

काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले पछिल्लो चार महिनादेखि लगातार रूपमा ग्राहक गुमाउँदै गइरहेको पाइएको छ । गत कात्तिकपछिका हरेक महिनामा कम्पनीका ग्राहक लगातार घट्न थालेका हुन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआईएस रिपोर्ट अनुसार कात्तिक २०८१ मा एनसेलको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या एक करोड ४९ लाख ९१ हजार १६ रहेको थियो । तर त्यसयता फागुन मसान्तसम्म आइपुग्दा कम्पनीले ५ लाख ५७ हजार ७५८ ग्राहक गुमाएको देखिन्छ । नेपाल टेलिकम र एनसेलको पछिल्लो ६ महिनाको ग्राहक आधार सेवाप्रदायक असोज कात्तिक मङ्सिर पुस माघ फागुन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल विद्युत् प्राधिकरणकै डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्री ओली विरुद्ध लेखियो ‘नारा’

 Krishna Shrivastav

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणकै डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा लेखिएको छ । प्राधिकरणको चितवन स्थित भरतपुर वितरण केन्द्रको डिजिटल बोर्ड अज्ञात व्यक्तिले ह्याक गरेको हो । सोमबार राति प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने मन्त्रीपरिषद्‌को निर्णय बाहिरिएसँगै सामाजिक सञ्जालमा त्यसको विरोध भइरहेको छ । यसै सिलसिलामा भरतपुर वितरण केन्द्रको बोर्ड ह्याक प्रधानमन्त्री ओली विरुद्ध नारा लेखिएको ठानिएको छ । बोर्ड ह्याक गरी लेखिएको छ, “KP Chor Desh Xod !” केन्द्रका कार्यालय प्रमुख रामु श्रेष्ठले बोर्ड ह्याक भएको विषयमा छानबिन भइरहेको तर, अहिलेसम्म सम्बन्धित

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगंज यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, विराटनगरमा १२ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । यातायात कार्यालय विराटनगरमा बिचौलियाको सक्रियता बढ्दै गएपछि प्रहरीले कारबाहीको प्रक्रिया अघि बढाएको छ। बिचौलियाको रूपमा काम गर्दै सर्वसाधारणलाई ठगी गर्ने गरेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय मोरङले विशेष अभियान सञ्चालन गरी १२ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, सोमबार दिउँसो विराटनगर महानगरपालिका–४ खार्जीस्थित यातायात कार्यालय अगाडि बिचौलियाको रूपमा संलग्न रहेको आरोपमा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। मोरङ प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको टोलीले उक्त कारबाही गरेको हो। पक्राउ पर्नेहरूमा विराटनगर–३ का सञ्जीव कोइराला, राजेश खड्का, गौरव कुमार माझी, राजु कोइराला, दुहबी नगरपालिकाका युवराज लम्साल, विराटनगर–५ का अनिल

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात

 Krishna Shrivastav

पर्सा । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका आठ महिनामा रु २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो । यसैगरी, रु चार अर्ब ८८ करोड बराबरको जुस र रु तीन अर्ब ६८

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

८ वर्षमा सम्पन्न हुनुपर्ने हुलाकी राजमार्गको भौतिक प्रगति १६ वर्षमा ७० प्रतिशत

 Krishna Shrivastav

काठमाडौँ । राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको एक प्रमुख आयोजना हो हुलाकी राजमार्ग । पूर्वदेखि पश्चिमसम्म तराईका बस्तीहरूमा यातायातको पहुँच विस्तार गर्न आर्थिक वर्ष २०६६/६७ मा यो आयोजना सुरु गरिएको थियो । आयोजना सुरु भएको ८ वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि १६ वर्षसम्म पनि बनिसकेको छैन । २०७४/७५ मा सम्पन्न गर्ने भनिए पनि आर्थिक तथा भौतिक अवस्थाका कारण सफल हुन नसकेको आयोजनाले जनाएको छ । आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । हुलाकी राजमार्ग अस्तव्यस्त बनेको भन्दै संसदीय समितिमा प्रश्न उठ्न थालेको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

न्यूजिल्याण्डमा भूकम्पको शक्तिशाली धक्का

 Krishna Shrivastav

वेलिङटन । न्यूजिल्याण्डमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता रेक्टर स्केलमा ६.५ मापन गरिएको छ । यो भूकम्प न्युजिल्याण्डको साउथ आइल्याण्डको पश्चिमी तटमा भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यहाँका कतिपय भवनहरूमा क्षति पुगेको विवरण सार्वजनिक भए पनि मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।


आजको राशिफल

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगन्जमा अन्तरराष्ट्रिय क्षयरोग दिवस सम्पन

 Krishna Shrivastav

वीरगंज । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा हो हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।वीरगन्ज महानगरपालिकाको स्वास्थ्य तथा समाजिक विकाश महाशाखाले जन चेतना मुलक रैली कार्यक्रम गरि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

फेरि लागने भो वीरगंजमा रात्रि बजार

 Krishna Shrivastav

बिरगंज | वीरगंजमा फेरी ‘रात्रि बजार’ सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगंज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो ।चैतको अन्तिम शुक्रबार २९ गतेदेखि ३१ गतेसम्म तीन दिन रात्रि बजार सञ्चालन गर्न लागिएको वीरगंज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो । नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको रात्रि बजारले वीरगंजको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको छ ।यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो । रात्रि बजारले यहाँको बजार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्ज महानगरद्वारा सिर्सिया नदी प्रदूषण गर्ने उद्योगहरूको अनुगमन

 Krishna Shrivastav

वीरगंज | वीरगञ्ज महानगरपालिकाको अनुगमन निरीक्षण टोलीले सिर्सिया नदी प्रदूषण गर्ने उद्योगहरूमा अनुगमन गरेको छ। महानगरका वातावरण अधिकृत प्रकाश ऐरेको नेतृत्वमा गएको टोलीले बारा र पर्साका तीन वटा उद्योग अनुगमन गरेको हो। टोलीले महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी, अमृत तेल रिफाइनरी, र वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा रहेको सुशील बनस्पति घ्यू उद्योगको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा तीनै उद्योगहरूले फोहोर पानी प्रशोधन नगरी सिधै सिर्सिया नदीमा फाल्ने गरेको पाइएको वातावरण अधिकृत ऐरेले जानकारी दिए। वीरगञ्ज महानगरपालिका भित्रका दुर्गा पेपर र मोरियम लेदर उद्योगले भने प्रशोधन प्लान्ट जडान गरिसकेको र अन्य

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ठाकुर रामको मत गणना शुचारु हुनु पर्नेमा पर्साका अधिकांश राजनीतिक दलहरू एकमत

 Krishna Shrivastav

वीरगञ्ज । ठाकुर राम क्याम्पसमा सम्पन्न स्वबियु चुनावको रोकिएको मत गणना सुचारु हुनु पर्नेमा पर्साका अधिकांस राजनीतिक दलहरु एकमत भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजना गरेको सर्वदलीय बैठकमा ठाकुरराम क्याम्पसमा रोकिएको मतगणना सुचारू हुनुपर्नेमा पर्साका राजनीतिक दलहरू एक मत भएका हुन्। बैठकले फर्जी शैक्षिक प्रमाणपत्रको आधारमा विद्यार्थी भर्ना गर्ने गिरोहलाई कार्वाही गरि मतपेटिकाको नम्बर परिवर्तनको बिषयमा सत्य तथ्य सार्बजनिक गरेर मतगणना शुचारु हुनुपर्नेमा सबै पार्टी प्रतिनिधिहरु एकमत भएको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा सभापति हरि पन्तले बताए । बाक्सामा खसाली सकेको मतको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महिलाले अवसर पाए प्रधानमन्त्री बनेर राम्रो काम गर्न सक्छन् : मन्त्री यादव

 Krishna Shrivastav

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व ‘अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै उनले महिलाहरू कमजोर नभएको बताए । महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने मन्त्री यादवको जिकिर थियो । ‘महिलाहरू कमजोर छैन । किन छैन भने हाम्रो मुलुकको सबैभन्दा महत्त्वपूर्ण पद, सबैभन्दा ठूलो पोस्ट, राष्ट्रपति महिलाले चलाएको छ,’ मन्त्री यादवले भने, ‘विद्यादेवी भण्डारीज्यूले त मुलुकलाई राष्ट्राध्यक्षको रुमपा चलाउनु भयो । निश्चित रुपमा यो

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

News

बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

News

जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ