कोसी सरकारले ल्यायो नीति तथा कार्यक्रम : संसद् अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

 Krishna Shrivastav

वीरगंज । माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कोसी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएसँगै बजेट अधिवेशन अन्त्य भएको छ । अध्यादेशबाट बजेट ल्याउने तयारीस्वरूप सरकारले बजेट अधिवेशन अन्त्य गराएको हो । सरकारले असंवैधानिक काम गरेको भन्दै प्रतिपक्षी दलहरूले चर्को विरोध जनाएका छन् भने सत्तापक्षीय दल एमाले र राप्रपाले बाध्यात्मक अवस्थामा मुख्यमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेको भन्दै बचाउ गरेका छन् । बुधबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले आगामी आर्थिक वर्षका लागि तयार पारिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । लगत्तै सरकारको सिफारिसमा प्रदेश प्रमुखबाट अधिवेशन अन्त्यको घोषणा भएको छ । मुख्यमन्त्री हिक्मतकुमार

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तीन हजार गाईभैंसीलाई लम्पी स्किन विरुद्धको खोप

 Krishna Shrivastav

वीरगंज । चितवनका तीन हजार तीन सय ८० गाईभैँसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ। पशु पालक किसान र स्थानीयको सक्रियतामा खोप लगाइएको हो। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यका अनुसार भरतपुर महानगरपालिकाका दुई हजार नौ सय ९०, रत्ननगर नगरपालिकाका तीन सय ४० र राप्ती नगरपालिकाका ५० वटा गाईभैंसीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ। खोप खरिदका लागि कार्यलयमा बजेट अभाव हुँदा स्थानीय पालिका र कृषक आफैँले खोप खरिद गरी लगाएको उनले जानकारी दिए। प्रदेश सरकार र सङ्घीय सरकारले खोपका लागि बजेट

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

नेपालमा भारु रुपैयाँको लेनदेन ठप्प

 Krishna Shrivastav

वीरगंज । नेपालमा भारतीय रुपैया(भारु)को लेनदेन ठप्प हुन थालेको छ । केही महिना पूर्व महँगो रहेको भारुको मूल्य क्रमिक रुपमा घटेको छ । अवैध बजारमा भारु निकै कमजोर भएको व्यवसायीहरु बताउँछन् । बजारमा २ हजार र ५ सय दरको नोट लेनदेन प्रायः बन्द नै भइसकेको छ । अन्य दरका भारु लिन पनि व्यवसायीहरुले अस्वीकार गर्न थालेका छन् । नेपाली पेट्रोलपम्पलगायतका कतिपय व्यवसायिक प्रतिष्ठानहरुमा भारु नलिने सूचना नै टाँस गरिएको छ । नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघ जनकपुरधामका अध्यक्ष किसुनदेव साहले बजारमा भारुको अवमूल्यन हुन थालेकाले लेनदेन बन्द गरिएको बताए

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चन्द्रपुरमा चोरीको घटनामा बृद्धि स्थानिय हैरान

 Krishna Shrivastav

वीरगंज । रौतहटको चन्द्रपुरमा चोरीको घटनामा बृद्धि भएपछि स्थानियवासी हैरान भएका छन् । चन्द्रनिगाहपुर आसपासको बस्तिमा चोरीका घटना बढ्दै जान थालेको स्थानियहरुले बताएका छन् । रातीको समयमा घर घरबाट मोवाईल लगायत सरसमान चोरी हुन थालेको छ । चोरी गर्ने गिरोह सक्रिय रहेको स्थानियहरुको भनाइ छ । गर्मीको बेला घरको झ्याल खोलेर सुत्ने भएपछि त्यसको फाईदा उठाउदै चोरहरुले लौरोको सहायतामा मोवाईल चोर्ने गरेको स्थानियको गुनासो छ । गएको सोमबार राती स्थानीयवासी विसाल तिवारीको सुतिरहेको बेला मोवाईल चोरी भएको थियो । स्थानीयहरुले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले रातीको समयमा मोवाईल गस्ति लाई कडा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटको चन्द्रपुरमा खानेपानी पाइपलाईन बिस्तारको काम सुरु

 Krishna Shrivastav

वीरगंज । रौतहटको उक्तरी भेग चन्द्रपुरमा खानेपानी पाइपलाईन बिस्तार र अवरुद्ध पानी सुचारु गर्न खाडल खन्ने काम सुरु गरिएको छ । आज (बुधबार) बाट देउराली चौक बाट दक्षिण पूर्व अवरुद्ध पानी सूचारु गर्न खाडल खन्ने सुरु गरिएको हो । नेपाली काङ्ग्रेसका चन्द्रपुर नगर सभापती मुकेश गिरिको पहल र चन्द्रपुर नगरपालिका प्रमुख संजय कुमार काफ्लेले पाईप उपल्बध गराउने प्रतिबद्धता गरे संगै पाईप हाल्न खाडल खन्न सुरु गरीएको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव अवदेशहरी भटृराईले जानकारी दिए । आज खाडल तयार भए संगै भोलि नै पाईप हाल्ने कार्य हुने सचिव

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चेक बाउन्सको आरोपमा वडाअध्यक्ष पक्राउ

 Krishna Shrivastav

वीरगंज । चेक बाउन्स गरि ठगी गरेको आरोपमा दार्चुलाका एक वडाअध्यक्ष कैलालीमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णसिंह धामी रहेका छन्। उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टेक कुँवरलाई दिएका थिए। तर, उक्त खातामा रकम नै नभएको भेउ पाएपछि उनले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीपछि धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले थाहाखबर जानकारी दिए। वडाअध्यक्ष धामीलाई उच्च अदालत दिपायलको अनुमतिमा गत चैत ७ गते पक्राउ गरिएको थियो। तर, उनलाई हाजिर जमानीमा छाडिएको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज दैनिक कार्यमा प्रगति हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्वाेच्च अदालतमा वीरगन्जकाे मेनराेड विस्तार मुद्दाको अर्काे पेशी असाेज २२ गते

 Krishna Shrivastav

वीरगंज । सर्वोच्च अदालतमा बुधबार हेर्न नभ्याइनेमा राखिएको वीरगन्जको मुख्य सडक (मेनराेड) विस्तारको मुद्दामाको अर्को पेशी आगामी असोज २२ गतेका लागि तोकिएको छ । त्रिभूवन राजपथअन्तर्गत वीरगन्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक हुँदै मितेरीपुलसम्मको सडक दाँयाबाँया २५/२५ मिटर फराकिलो गर्ने मुद्दाको आज बुधबार राखिएको पेशी हेर्न नभ्याईएपछि अर्को पेशीको मिति असोज २२ गते तोकिएको हो। मुद्दा सर्वोच्च अदालतका न्यायधिशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दा क्रम सङ्ख्या ६, ७ र १७ नम्बरमा परेको थियो । तर, अहिले उक्त पेशी हेर्न नभ्याइनेमा राखिएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

श्रीमतीले दुईवटा सिम चलाएकाे निहुँमा हत्या

 Krishna Shrivastav

वीरगंज । श्रीमतीले दुईवटा सिम चलाएको निहुँमा हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँकाे भानु नगरपालिका–५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेको प्रहरीले जनाएको छ । तनहुँको व्यास नगरपालिका ४ स्थित चिहानडाँडामा कच्ची सडक हुँदै ओहोरदोहोर गर्नेले दुर्गन्ध आएको बताएपछि प्रहरीले खोजतलास गर्दा ह्युम पाइपमा प्लास्टिकको बोराभित्र श्रीमतीको शव फेला परेको थियो । हत्या गरेको अशंका गरी प्रहरीले तत्काल अनुसन्धान गरेको प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताए । तनहुँ प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी उक्त घटनामा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीद्वारा नीति तथा सुझाव सम्बन्धमा बिरगंज महानगरका उपमेयर आलमलाई ज्ञापनपत्र

 Krishna Shrivastav

बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीद्वारा बिरगंज महानगर पालिकाका उपमेयर ईम्तियाज आलमलाई नीति तथा सुझाव सम्बन्धमा ज्ञापनपत्र बुझाएको छ । बुधबार उपमेयर आलम कै कार्यकक्षमा पुगि महानगर अध्यक्ष अजित भुजेल र केन्द्रिय सदस्य धिरज शर्माले ज्ञापनपत्र पढेर बुझाएका थिए ।ज्ञापनपत्रमा  नेपाल अधिराज्यको संविधान -२०७२ मा तीन तहका सरकारको व्यवस्था गरेको अवस्थामा उपभोक्ताको मौलिक हक र संविधानको धारा ४४ अनुसार उपभोक्ता संरक्षण ऎन -२०७५ , प्रदेश सरकारको विभिन्न ऎन तथा स्थानीय सरकारको कार्यक्षेत्र भित्र पर्ने स्थानीय सरकार संचालन ऎन बमोजिम बिरगंज महानगर पालिकाले आगामी आर्थिक बर्षको लागि तयार गर्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे बहुदरमाईमा जनचेतनामुलक सडक नाटक प्रदर्शन

 Krishna Shrivastav

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाका विभिन्न वडामा महिला हिंसा र बालविवाह विरुद्धको जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएकाे छ । बहुदरमाई नगरपालिकाकाे आर्थिक सहयाेग र सृजनशिल शिक्षा विकास केन्द्र पर्साको आजोजनामा वडा नम्बर ३,४,५ र ७ मा सडक नाटक प्रदर्शन गरिएको हाे । सडक नाटकको उदघाटन गर्दै बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साहले समाजमा विद्यमान महिला हिंसा , बाल विवाह , दाईजो जस्ता कुरिती र कुप्रथा अन्त्यका लागि सबै लाग्नुपर्ने बताए । उनले यस्ता कुरिती र कुप्रथा विरुद्ध समाजमा जनचेतना फैलाउने कार्यमा सडक नाटक उपयुक्त माध्यम भएकाे बताए । त्यसअवसरमा संस्थाकी सुस्मिता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको तिलावे पुलमा अहम्दिया सङ्घद्वारा नि:शुल्क चिसो पानी र सर्बत वितरण

 Krishna Shrivastav

वीरगंज । प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला “सबै लाई प्रेम गर घृणा कसैलाई नगर” मूल नाराका साथ पर्सा जिल्लाको मुख्य सडकखण्डअन्तर्गत पर्ने तिलावे नदीमाथिको पुलमा आज चिसो खानेपानी र सर्वत वितरण गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौं र १९ विन्दवासिनीसँग जोडिएको तिलावे पुलमा अहम्दिया सङ्घले चिसो पानी तथा सर्बत वितरण गरेको हो । तिलावे पुलबाट हुँदै जाने बटुवा, यात्रु, रिक्सा र ठेला चालकसहित अन्य सर्वसाधारणलाई समेत निःशुल्क पानी सर्बत वितरण गरिएको छ । बढ्दै गएको गर्मीबाट राहत दिन दुई हजारभन्दा पनि बढी व्यक्तिलाई निःशुल्क सर्बत र चिसो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषा : घुस रकमसहित वडा सचिव अख्तियारको फन्दामा

 Krishna Shrivastav

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको नगराईन नगरपालिकाका एक वडा सचिवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले नगराईन नगरपालिका वडा नम्बर–२ का वडा सचिव अमृत झालाई बुधबार साँझ रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीसँग काम गरेवापत वडा सचिव झाले नगद ७५ हजार रुपैयाँ घुस लिएको उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ । अख्तियारको टोलीले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ ।


वीरगंजको मानवसेवा आश्रमद्वारा नालीबाट युवकको उद्धार

 Krishna Shrivastav

वीरगंज । मानवसेवा आश्रम वीरगञ्जले गण्डक हस्पिटल छेउबाट एक जना युवकको उद्धार गरेको छ । स्थानियबासिन्दाले फोहोर र ढल बग्ने नालीमा नग्न अवस्थामा युवक रहेको सूचना दिएलगत्तै आश्रमका सचिव दिपेश तामाङ नेतृत्वको टोलीले हिजो दिउँसो युवकको उद्धार गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियास्थित आश्रममा लगेर सरसफाई गरेपछि ति अपरिचित युवकको अवस्था फेरिएको छ । मानसिक सन्तुलन ठीक नभएको अवस्थाबाट उद्धार गरिएका युवक अन्दाजी २०/२१ वर्षका हुन सक्ने अनुमान गरिएको छ । उद्धार गरेर ल्याउने बित्तिकै आश्रमकै स्वयमसेविकालाई झापड हान्नेदेखि लिएर गमला फुटाउनेसम्मका क्रियाकलाप गरेको हुँदा उनलाई अहिले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजकाे विकासमा बाधक बन्दै अदालत: मेनराेडकाे मुद्दाको पेशी फेरि धकेलियाे

 Krishna Shrivastav

वीरगंज । सर्वाेच्च अदालतमा विचाराधिन रहेकाे वीरगन्ज महानगरपालिकाको मुख्य सडक (मेनराेड) विस्तारको मुद्दाको सुनुवाइ फेरि सरेको छ । त्रिभुवन राजपथअन्तर्गत वीरगन्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक, शङ्कराचार्यद्वार हुँदै मितेरीपुल सम्मको मुखय सडक विस्तारकाे मुद्दा पेशी बुधबारका लागि थियाे । तर सर्वोच्व अदालतले उक्त मुद्दाकाे सुनुवाई फेरि हेर्न नभ्याइनेमा राखेपछि २२ ओैं पटक उक्त मुद्दाको पेशी सरेकाे हो । वीरगन्जकाे मुख्य सडक विस्तारकाे मुद्दाकाे पेशी बुधबार सर्वोच्व अदालतका न्यायधिशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र तिलप्रसाद श्रेष्ठको सयुक्त इजलाशमा परेको थियो । निवृदक लक्षमण साह रौनियार, राजकुमारी देवी तुलस्यान

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो

 Krishna Shrivastav

वीरगंज । विश्व रक्तदाता दिवस ब्लड डोनर्स एशोसिएशन पर्साले सम्मान कार्यक्रम तथा नेरेसो पर्साले उत्प्रेरणा र तीनवटा संस्थाले रक्तदान कार्यक्रम गरी मनाएका छन् । प्रत्येक वर्ष जून १४ अर्थात् असार ३१ गते विश्व रक्तदाता दिवस मनाइने दिवसको अवसरमा बुधवार ब्लोदान पर्साले राणीसति अतिथि सदनमा सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राजेशमान सिंहले शरीरको रगत त्यत्तिकै खेर जाने भएकोले रक्तदान गर्न आग्रह गरे । उनले रक्तदान गर्नेहरुको स्वास्थ्य अवस्था सुदृढ हुने र आपूmले पनि रक्तदान गर्दै आएको बताए । उनले स्वस्थ अवस्थाका १८ वर्षमाथि र ६० वर्ष

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रहरीकै सेटिङमा: टाइगर टोलीका तामाङ्ग मार्फत ‘तस्करी’!

 Krishna Shrivastav

वीरगंज । पछिल्लो समय पर्सामा विभिन्न नाका भएर तस्करी भईरहेको पाएको छ । प्रहरीहरु कै संरक्षणमा नेपाल सरकारको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी बढ्न थालेको हो । पर्साको विभिन्न नाका भएर हुण्डी, मरिच, केराउ, काजु, छोहडा, विद्युतीय सामाग्री, लत्ताकपडा, मेसिनरीको तस्करी भईरहेको स्थानीयबासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले अपराध र तस्करी नियन्त्रणका लागि भन्दै टाइगर टोली, मोबाइल टोली लगायत विभिन्न टोली खटाएको दावी गर्छ । तर ती सबै टोली तस्कर र तस्करसँगको मिलेमतोमा तस्करीको बाटो खुल्ला गर्न खट्ने गरेको तस्करहरु बताउँछन् । स्रोतका अनुसार वीरगञ्ज नाकाबाट विहान,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

News

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

News

देशभर बर्षा र बाढीको चेतावनी

News

आज राष्ट्रीय धान दिवस

News

आज आइतबारको राशिफल