जलाउन तयार पारिएको शव जिराभवानीबाट प्रहरी नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । पर्सा जिल्लाको एक समसान घाटमा जलाउनको लगिएको एक जना महिलाको शव नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सेढवाले गएराती साढे ९ बजेको समयमा प्रहरीले जलाउन तयार पारिएको महिलाको शव घाटबाटै नियन्त्रणमा लिएको हो । जिराभवानी गाँउपालिका वडा २ सेढवास्थित मुसहरवस्तीकी ६० बर्षिय बतही देवी मुसहरिनको शव नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मुसहरिनले पासो लगाई आत्महत्या गरेको र गोप्य तरिकाबाट उनको दाहसस्ंकार गर्न लागिएको सूचना पाएपछि शव नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरिक्षक नन्दकिशोर साहले जानकारी दिनुभयो । उहाँका अनुसार घाटमा पुग्दा मलामी लिएर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा नगर प्रमुख सिंहको जोड

 Krishna Shrivastav

वीरगंज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक नगरीको रुपमा परिचित वीरगञ्जलाई आर्थिक रुपमा सबल बनाउनका लागि महानगरले काम गरीरहेको महानगर प्रमुख सिंहको भनाई छ । मंगलवार भारत गुजरातको क्लस्टर पल्स इकोनोमिक डेभलपमेन्ट का संस्थापक एवम् अध्यक्ष डा. जगत शाहसँगको भेटवार्ताका क्रममा उनले आर्थिक क्षेत्रको सुधार बिना अन्य क्षेत्रमा विकास गर्न नसकिने धारणा राखे । औद्योगिक एवम् आर्थिक नगरी वीरगञ्जमा डा. शाहलाई स्वागत गर्दै उनले समृद्धि र विकासका लागि आर्थिक, भौतिक एवम् नीतिगत सहयोग र सहकार्यका लागि महानगर तयार रहेको बताए

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्ज महानगरद्वारा मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थालाई सिल गर्ने अभियान निरन्तरता

 Krishna Shrivastav

वीरगंज । वीरगञ्ज महानगरपालिकाले शैक्षिक संस्थाको अनुगमनलाई निरन्तरता दिएको छ । अनुमति नलिई र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थालाई सिल गर्ने अभियानलाई निरन्तरता दिँदै महानगरले मङ्गलवार पनि दुई वटा संस्थामा सिलबन्दी गरेको छ । महानगरअन्तर्गतको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव नेतृत्वको महानगरको टोलीले वीरगञ्ज महानगरपालिका – ८ स्थित युनिभर्सल प्लस टु कलेज र प्रिन्सटन मोडेल एकेडेमीमा सिलबन्दी गरेको हो । वीरगञ्ज – १५ मा रहेको युनिभर्सल सेकेण्डरी स्कूलले कक्षा ११ र १२ सञ्चालन गर्न लिएको अनुमतिलाई दुरुपयोग गर्दै नियम विपरीत अन्य वडामा युनिभर्सल प्लस टु कलेज चलाएको पाएपछि अनुगमन गर्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रदेश सांसद यादव पक्राउ परेको घटना मधेश प्रदेशसभाले औपचारिक जानकारी गरायो

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेको बारे मधेश प्रदेशसभा सचिवालयले सूचना जारी गरी जानकारी गराएको छ । सभामुख रामचन्द्र मण्डलको निर्देशनमा मधेश प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै सोमबार साँझ प्रदेश सांसद यादव पक्राउ परेको सूचना जारी गरेका हुन् । ‘… निज अनिरूद्ध सिंह यादवलाई प्रस्तुत मुद्दाको सन्र्दभमा कानून बमोजिम हुन आजैको मितिमा पकाउ गरी सम्मानित सप्तरी जिल्ला अदालतमा पेश गरिएको भने व्यहोराको जानकारी माननीय सभामुखज्यूलाई प्राप्त हुन आएकोले माननीय सभामुखज्यूको निर्देशनमा प्रदेश सभा कार्यसंचालन नियमावली, २०७४ को नियम २१० को

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा जसपा नेपाल पर्साको विस्तारित बैठक सम्पन्न

 Krishna Shrivastav

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साको बिस्तारित बैठक साेमबार वीरगंजमा सप्पन्न भएको छ । जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवकाे अध्यक्षता र मधेस प्रदेशको निबर्तमान मुख्यमन्त्री लालबाबु राउतको प्रमुख अतिथ्यमा भएको बैठक सम्पन्न भएकाे हाे । बैठकलाई सम्बाेधन गर्दै प्रमुख अतिथी राउतले पार्टीको संगठन निर्माणको विकल्प अरुकेही नभएको बताए । उनले अहिले केही संघीयता बिरोधी तत्वले गौर घटनालाई मलजल गरेको प्रती पार्टी गम्भीर भएको वताए । साथै संघीयतामा प्रहार भइरहेको पनि बताउँदै उनले त्यसैले आमनेता कार्यकर्ता यसप्रति गम्भीर भएर लाग्नु पर्ने धारण राखे । कार्यक्रममा जसपा मधेस

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राैतहटमा सैकडौं नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश

 Krishna Shrivastav

वीरगंज । रौतहट सदरमुकाम गौरमा जनमत पार्टीका बृहत पार्टीमा प्रवेश कार्यक्रम भव्यता साथ सम्पन्न भएको छ । गौर स्थित जानकी धर्मशालामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजबादी पार्टीका मो. शेख जमसेद सहित विभिन्न पार्टी परित्याग गरि देवेन्द्र मिश्र, डा. रामाशंकर ठाकुर, श्री व्रजभूषण सिंह सहित सैकडौंको संख्यामा जनमत पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष डा.सि.के राउत अध्यक्षको आसनमा, श्रम तथा यतायात मन्त्रि चन्दन सिंह विशिष्ठको आसनमा बस्नु भएको थियो । पार्टीको केन्द्रिय अध्यक्ष डा.सि.के राउतको हातबाट टिकामाला लगाएर उहाँहरुले जनमत पार्टी आवद्ध भएका हुन् । कार्यक्रममा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

श्री जनता नमूना मावि कटहरियाकाे विव्यस अध्यक्षकाे जिम्मेवारी अन्सारीलाई

 Krishna Shrivastav

वीरगंज । कटहरिया नगरपालिका–५, कटहरिया बजारस्थित रहेकाे श्री जनता नमूना माध्यामिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । कटहरिया नगरपालिकाले नेकपा माओवादी केन्द्रका यूवा नेता एवम् नगर प्रमुख प्रत्यासी नसरूदिन अन्सारीलाई अध्यक्ष पदमा मनाेनयन गरेको हाे । नगर प्रमुख अजय प्रकाश जसवालले अन्सारीलाई अध्यक्ष पदमा चयन गरेका हुन् । समितिका सदस्यहरुमा सिकिन्द्र साह,मन्जु देवी,शारदा देवी लगायत चयन भएको प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जनाए । नव नियुक्त अन्सारी विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने अभिभावकहरूले विश्वास लिएका छन् । अध्यक्ष पदमा चयन भए लगत्तै उनले बिधालयकाे सर्वाङ्गीन विकासमा टेवा पुर्याउने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

खेतमा थापेको विद्युतीय धरापमा परेर धनगढीमा एक महिलाको मृत्युु

 Krishna Shrivastav

वीरगंज । जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा धनगढी–३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् । विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले बताए । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । जंगली जनावरबाट धानबाली जोगाउन भन्दै

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जन्मदिनको अवसरमा स्वास्थ्यकर्मी पुजाद्वारा मानव सेवा आश्रममा खाद्यन्न वितरण

 Krishna Shrivastav

वीरगन्ज । स्वास्थ्यकर्मी पुजा यादवले आफ्नो जन्मदिनको अवसरमा आज वीरगन्ज श्रीसिया स्थित मानवसेवा आश्रममा खाद्यान्न वितरण गर्नुभएको छ । जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा अवस्थित बिजबनिय बर्थिङ्ग सेन्टरमा कार्यरत अनमी पुजाले जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै मानव सेवालाई प्राथमिकतामा राख्दै खाद्यन्न वितरण गर्नुभएको छ । आफु स्वास्थ्यकर्मी भएर अरुको जीवन रक्षामा तल्लिन रहँदा जन्मदिनमा फुजुल खर्च भन्दा पनि दीनदुःखी असहायलाई खाद्यान्न प्रदान गरेर एक जनाको एक छाकको पेट भर्न सक्नुमा आफु खुसीको अनुभुति गरेको बताउनुभयो । सेवा नै धर्म हो, खुशिका लागि सेवा भन्ने उद्देश्य सहित आफ्नी छोरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड द्वारा वीमितको पैसा दिन आनाकानी

 Krishna Shrivastav

वीरगंज । राहुल गुप्ता । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्स्योरेन्स गराएका एक जना विमितको पैसा दिन आनाकानी गरेको छ। सफि अख्तर देवान ले नेसनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो इन्स्योरेन्स मिति इ.स. २०२१.११.०८ मा २५०००००( पच्चीस लाख )को गराएको तथा इन्स्योरेन्स को नियम अनुसार साल सालै २ लाख सैतिस हजार बैरान्नवे रुपैया तिर्दै आएका थिए । तर हाल उनी दुर्घटनाको कारण अँखा नदेख्ने भएका छ। उनको दुबै आखाले देख्न छोडेको छ। इन्स्योरेन्सको नियम अनुसार दुर्घटना भएर स्थाइ रुपले अपंगता भएमा पुरक करारमा उल्लेखित रकम उपलब्ध गराउने भनिए पनि उनलाइ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले आत्महत्या गरे

 Krishna Shrivastav

वीरगंज । वीर अस्पताल नयाँ भवनको छैटौं तलाबाट हामफालेर एक जना पुरूषको मृत्यु भएको छ। आइतबार बिहान एक पुरूषले हाम्फाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए। मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। उनी अन्दाजी ४० वर्षीय पुरूष हुन्।अस्पतालका प्रवक्ता सागर मिश्रका अनुसार मृतकले अस्पतालमा कुरूवा भनेर प्रवेश गरेका थिए।


निजगढ विमानस्थल चुरे विनाशका लागि ल्याइएको योजना हो : प्रदेश सभा सदस्य यादव

 Krishna Shrivastav

वीरगंज । चुरे विनाशका कारण तराई मधेशमा दीर्घकालीन सामाजिक तथा आर्थिक क्षति पुग्ने भएकाले चुरे विनाश रोक्न र यसको संरक्षणमा सबै तहका सरकारले तीव्र रूपमा कार्य गर्नुपर्ने निष्कर्ष निकालिएको छ । जनकपुरधाममा सम्पन्न चुरे संरक्षणको चुनौती संसदीय भूमिका’ विषयक कार्यक्रममा सहभागी वक्ताहरूले चुरे विनाशका कारण तराईको खेतीयोग्य जग्गाको मरुभूमिकरण, पानी अभाव जस्ता समस्या देखिएको र यसबाट तराई मधेशको जीवन अस्तित्व सङ्कटमा पर्ने हुँदा बृहत्, एकीकृत र शीघ्र संरक्षणात्मक कार्य हुनुपर्नेमा जोड दिए । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले चुरे क्षेत्रमा हुँदै आएको वनजङ्गल विनाश, भूअतिक्रमण, जथाभावी र अनुचित भूउपयोग, पूर्वाधार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अख्तियारको पत्रले मुख्यमन्त्री कार्यालयमा खैलाबैला

 Krishna Shrivastav

वीरगंज । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रले खेलाबैला मचेको छ । गत हप्ता अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एकजना कर्मचारीको विषयमा जानकारी माग्दै पत्राचार गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार निजामती ऐन विपरीत कर्मचारी भर्ना गरी तलब, सुविधा उपलब्ध गराइएको उल्लेख रहेको सो पत्रमा १५ दिन भित्र आवश्यक कागजात र राय समेत पठाउन भनिएको छ । स्रोतका अनुसार राजनीतिक नियुक्ति गरिएका कर्मचारी बारे अख्तियारले चासो लिएको छ । प्रथम श्रेणी (सहसचिव)स्तरको नियुक्ति गरिएका कर्मचारीको सो अनुसारको योग्यता नरहेको उजुरी अख्तियारमा परेको बताइएको छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको खेलमा नेपालले प्रहार गर्ने प्रत्येक छक्काबापत १ लाख रुपैयाँ दिने अर्ना बियरको घोषणा

 Krishna Shrivastav

वीरगंज । यती ब्रेवेरीको उत्पादन अर्ना बियरले एसिया कप–२०२३ अन्तर्गत भोलि (सोमबार) भारतविरुद्धको नेपाली खेलाडीले प्रहार गरेको हरेक छक्काबापत टिमलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख रुपैयाँ दिने जनाएको हो । यस्तै, अर्नाले प्रत्येक चौकामा २५ हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । एसिया कपको समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा हुने यो खेल नेपाली समयअनुसार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने भारत सरकारको निर्णय

 Krishna Shrivastav

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्। नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारका लागि प्रारम्भिक सम्झौता भए पछि भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमणको क्रममा बिहीवार दुवै मुलुकका ऊर्जा सचिवले दीर्घकालीन विद्युत् व्यापार(लङटर्म पीपीए) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ।नेपालका प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे र भारतका ऊर्जा मन्त्री सचिव आलोककुमारले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर गरिएको यो सम्झौता हालसम्म सार्वजनिक भने भएको

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल–भारतबीचको क्रिक्रेट हेर्न आज वीरगंजमा २ बजेदेखि विद्यालयहरुमा छुट्टी

 Krishna Shrivastav

वीरगंज । नेपाल र भारतबीचको खेल हेर्न वीरगञ्ज महानगरपालिका भित्रका विद्यालयमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ ।वीरगञ्ज महानगरपालिका कार्यालयले सूचना निकालेर दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ । विद्यार्थीहरूमा क्रिकेट खेलप्रतिको उत्साह र भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भइ गौरवस्थित महशुस गरेकोले नेपाल टिमको हौसला बढाउनको लागी सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ । एसिया कप क्रिकेटमा आज नेपाल र भारत खेल्दै छन् । खेल दिउँसो सवा ३ बजे श्रीलङ्कामा हुँदैछ । आजको खेलको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेसका ३६ पालिकाले अझै ल्याएनन् बजेट

 Krishna Shrivastav

वीरगंज । असार दोस्रो साताभित्र स्थानीय तहले बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था छ । तर, मधेस प्रदेशका ३६ वटा पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । समयमा बजेट नआउँदा दैनिक कार्यालय सञ्चालनमा समस्या देखिएको छ । बजेट नल्याउनेमा सप्तरीका सात, सिराहाका चार, धनुषाका चार, महोत्तरीको एक, सर्लाहीका चार, रौतहटका आठ, बाराका दुई र पर्साका छ पालिका छन् । वार्षिक बजेट नल्याउने पालिकाहरूमा विकास निर्माणका काम ठप्प छन् । कर्मचारीहरूले तलब पाएका छैनन् । भदौ दोस्रो सातासम्म पनि बजेट ल्याउन नसक्नुको मुख्य कारण गाउँ तथा नगर सभामा राजनीतिक दलबिचको किचलो तथा

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

News

वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

News

पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी