• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अख्तियारको पत्रले मुख्यमन्त्री कार्यालयमा खैलाबैला

  • वीरगंज संजाल
  • Sep 4, 2023, 1:07 pm
  • ५०५

    वीरगंज । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रले खेलाबैला मचेको छ । गत हप्ता अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एकजना कर्मचारीको विषयमा जानकारी माग्दै पत्राचार गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार निजामती ऐन विपरीत कर्मचारी भर्ना गरी तलब, सुविधा उपलब्ध गराइएको उल्लेख रहेको सो पत्रमा १५ दिन भित्र आवश्यक कागजात र राय समेत पठाउन भनिएको छ । स्रोतका अनुसार राजनीतिक नियुक्ति गरिएका कर्मचारी बारे अख्तियारले चासो लिएको छ । प्रथम श्रेणी (सहसचिव)स्तरको नियुक्ति गरिएका कर्मचारीको सो अनुसारको योग्यता नरहेको उजुरी अख्तियारमा परेको बताइएको छ ।

    त्यसपछि आयोगले मुख्यमन्त्री कार्यालयसित नियुक्ति प्रकृयाबारे राय सहितको फाइल माग गरेको छ । मधेश प्रदेश निजामती ऐनमा राजनीतिक नियुक्ति हुनेको हकमा योग्यता नतोकिएको एकजना कर्मचारीले बताए ।कर्मचारीका अनुसार राजनीतिक नियुक्ति मुख्यमन्त्रीको निर्देशनमा हुने भएकाले योग्यताको विषय सोधखोज गरिदैन् । प्रदेश निजामती ऐनमा समेत योग्यता नतोकिएकाले नियुक्ति गैरकानुनी नभएको ती कर्मचारीले दाबी गरे । तर अख्तियारको पत्रले नियुक्ति प्रकृया र योग्यता दुबैमाथि प्रश्न उठाएकाले गैरकानुनी ठहरे खाएको तलब, सुविधा समेत फिर्ता गर्नुपर्ने ती कर्मचारीले बताए । विगतको सरकारमा अख्तियारले साइकल खरिद प्रकरणमा मुद्दा चलाएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट विकास सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु हटाइएको छ ।

    हाल मुख्यमन्त्री कार्यालयमा प्रदेशको कुनै कार्यक्रम रहेको छैन् । अख्तियारले साइकल खरिदमा मुद्दा चलाएपछि मधेश भवनमा झण्डै ५ हजार साइकलमा खिया लाग्न थालेको छ । कयौं कार्यक्रमहरु नराम्ररी प्रभावित भएका छन् । मुख्यमन्त्रीको निजी सचिवालयमा नियुक्त भएका कर्मचारीमाथि योग्यताको विवाद उठेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय फेरि चर्चामा आएको छ । विवादमा रहेका कर्मचारीलाई भने जोगाउन सरकार सकृय भएको छ । प्रमुख सचिवसित यसबारे जानकारीका लागि सम्पर्क गर्ने प्रयासगर्दा उनले फोन उठाएनन् । उनले प्रदेश सरकारको स्वामित्वमा रहेको ९८५४०२०१४४ नम्बरको मोबाइल फोन प्रयोगमा राखेका छन् । मन्त्रालय स्रोतले थप विवरण उपलब्ध गराउन चाहेनन् । यस सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी मन्त्री सुरिता साहलाई सम्पर्क गर्ने प्रयासगर्दा उनको नम्बर उठेन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑