• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजमा जसपा नेपाल पर्साको विस्तारित बैठक सम्पन्न

  • वीरगंज संजाल
  • Sep 5, 2023, 11:57 am
  • ५२१

    वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साको बिस्तारित बैठक साेमबार वीरगंजमा सप्पन्न भएको छ । जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवकाे अध्यक्षता र मधेस प्रदेशको निबर्तमान मुख्यमन्त्री लालबाबु राउतको प्रमुख अतिथ्यमा भएको बैठक सम्पन्न भएकाे हाे । बैठकलाई सम्बाेधन गर्दै प्रमुख अतिथी राउतले पार्टीको संगठन निर्माणको विकल्प अरुकेही नभएको बताए । उनले अहिले केही संघीयता बिरोधी तत्वले गौर घटनालाई मलजल गरेको प्रती पार्टी गम्भीर भएको वताए । साथै संघीयतामा प्रहार भइरहेको पनि बताउँदै उनले त्यसैले आमनेता कार्यकर्ता यसप्रति गम्भीर भएर लाग्नु पर्ने धारण राखे ।

    कार्यक्रममा जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले सरकारले १७ बर्ष पहिले भएको गैर घट्नालाई लिएर पीडितहरुसङ्ग गरेको सम्झौता प्रती आक्रोश व्यक्त गरे । वीरगंजकाे रानिघाटस्थित बिन्दवासिनी हाेटल तथा पार्टी प्यालेसमा भएकाे बैठकमा राजनीति समिति सदस्यद्व्य बालकिशोर यादव, सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रिय सदस्यहरु फिरोज मन्सुर, रेखा साह, केन्द्रिय सल्लाहकार बिरेन्द्र यादव, खलिल मियाँ, मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, सुशील कुमार यादव पार्टी संगठन निर्माण र गैर हत्याकान्ड बारे कार्यकर्ताहरुलाइ आफ्नो बिचार व्यक्त गरेका थिए । बैठकमा जिल्ला इन्चार्ज अवधभुषण यादव, सह इन्चार्ज दिपक यादव, प्रदेश सदस्य एवम् धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान, प्रदेश सदस्य महाराज यादव, अरसद कमाल, प्रदेश परिषद सदस्य बिरेन्द्र यादव, अशोक यादव, उपाध्यक्ष नागेन्द्र यादव, कार्यकारीणि सदस्य श्यामबाबु चौरासीया, पालिका अध्यक्षहरु प्रदीप जयसवाल,

    इग्रासन सा कलवार, शेख खुर्सेद, रमेश साह, ओम श्रेष्ठ, समाजवादी मुस्लिम संघ केन्द्रिय अध्यक्ष मैलाना नुरुलहोदा, समाजवादी मुस्लिम संघ जिल्ला अध्यक्ष सलिम अन्सारी, समाजवादी दलित महासघका जिल्ला अध्यक्ष नरेन्द्र हजरा, समाजवादी मुस्लिम संघ जिल्ला अध्यक्ष एजाज बाबू रान्की लगायतले उपस्थिती रहेकाे थियाे । जसपा नेपालका क्षेत्रीय अध्यक्षहरु घनश्यामबाबू गुप्ता, कामेश्वर पण्डित, रामपुकार यादव, प्रदेश अध्यक्ष पवन सिंह, भिखर चौधरी, उपेन्द्र यादव, जनता समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्षहरु रितेश गुप्ता, सन्जय पटेल, जय नारायण पटेल, अच्छेलाल महतो, कार्यपालिका सदस्य रामरेखा सिंह, हरिॐम गुप्ता लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पार्टी उपाध्यक्ष अजय चौरासीयाले स्वागत मन्त्ब्य राखेका थिए भने कार्यक्रम सहजीकरण जिल्ला सचीव तबरेज अहमदले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑