वीरगंजको नारायणी अस्पतालमा जारी पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘एचपीभी’ खोप अभियान निरन्तर

 Krishna Shrivastav

वीरगंज । वीरगञ्जस्थित नारायणी अस्पतालमा किशोरीहरूलाई लागिरहेको पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘एचपीभी’ खोप अभियानको समयावधि थप गरिएको छ । खोप अभियानको अवधि असोज ५ गतेसम्मका लागि थपिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले जानकारी दिए । उनले भने, ‘अपेक्षाअनुसार खोप लगाउन किशोरीहरू नआएपछि अभियानको समय थप गरिएको हो । डा. साहका अनुसार गत भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिवार, असोज १ गते हरितालिका तीज, आज असोज २ गते मङ्गलवार ऋषि पञ्चमी र गणेश चतुर्थी र भोली असोज ३ गते संविधान दिवसलगायतका पर्व लगातार बिदा परेकाले किशोरी खोप

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको घडिअर्वामा गणेश चतुर्थी महोत्सव सुरु

 Krishna Shrivastav

वीरगंज । विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज (मङ्गलवार) गणेश चतुर्थी व्रत मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिव पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्र पूजाको अधिकार प्राप्त छ । हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउने बागमती सरकारको तयारी

 Krishna Shrivastav

हेटौँडा । बागमती प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय स्थापनाको तयारी थालेको छ । सरकारले प्रदेशको राजधानी हेटौँडामा सार्वजनिक विश्वविद्यालय स्थापनाको तयारी अघि बढाएको हो । सरकारले प्रादेश उच्च शिक्षा ऐन २०७८ लाई कार्यान्वयन गर्दै प्रदेश उच्च शिक्षा परिषद्अन्तर्गत हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाएको हो । २०७८ चैत १५ मा जारी उक्त ऐनमा प्रदेशको मौलिक सम्भावना र चुनौतीलाई मध्यनजर गर्दै समुदायको ज्ञान, सीप र प्रविधिलाई शिक्षासँग जोड्न, शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई मर्यादित, गुणस्तरीय र व्यावहारिक बनाउन विश्वविद्यालय स्थापनाको व्यवस्था गरिएको छ । प्रदेशको आर्थिक तथा सामाजिक विकासमा मद्दत

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भक्तपुरबाट १० जना जुवाडे पक्राउ

 Krishna Shrivastav

वीरगंज । भक्तपुरको भक्तपुर नगरपालिका–७ स्थित इचानोबाट प्रहरीले १० जना जुवाडेहरूलाई पक्राउ गरेको छ । इचानो स्थित रत्न शाक्यको घरमा सञ्चालित जुवा खालमा छापा मारेर जुवा खेल्नेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए । जुवा खालबाट प्रहरीले ७३ हजार ७ सय नगद बरामद गरेको छ । जुवा खालबाट पक्राउ पर्नेहरू सबै भारतीय नागरिक हुन् । पक्राउ पर्नेमा भारत घर भएका देव परमणि, कमल शेख, देव चुत, पूर्ण ब्रतदले, मनजित माकी, सुशील दलै, दिवस हजारा, चन्दन कुदेल, सोरोजित मैती र अनुप दोलही छन् । आरोपितहरू विरुद्ध

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भोलिदेखि विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलन गर्न काठमाडौं आउँदै, वार्तामा बस्न मन्त्रालयको आग्रह

 Krishna Shrivastav

वीरगंज । देशभरका शिक्षकले विद्यालयमा पठनपाठन बन्द गरेर भोलि बुधबारदेखि आन्दोलनको तयारी गरेका छन् । सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा देशभरका १ लाख जना शिक्षक भोलिदेखि काठमाडौं आएर आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी छ । विधेयकमा शिक्षकलाई पालिका तहमा राख्ने विषयमा उनीहरुको सबैभन्दा ठूलो विरोध रहेको छ । विधेयक शिक्षकहरूको हकहित विपरीत भएको भन्दै महासङ्घले आन्दोलनको घोषणा गरेको हो । ठाउँ ठाउँमा विद्लय नै सूचना निकालेर भोलिदेखि पढाइ प्रभावित हुन सक्ने जनाइसकेका छन् । यसैबीच, शिक्षा विज्ञान तथा प्रविधि

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा पिकअप गाडीकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्युु

 Krishna Shrivastav

वीरगंज । बारामा साेमबार साँझ पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार साँझ पौने ६ बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ बाराकिलोस्थित पुर्व-पश्चिम राजमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा माेटरिाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। निजगढबाट पथलैया आउँदै गरेको प्र.न.३-०३-००१ प ००३९ नंबरको मोटरसाइकललाई वीरगन्जबाट विराटनगर जाँदै गरेको प्र.न.-३-०१०-२२ च ३१९७ नंबरको पिकअप गाडीले ठक्कर दिएको हो। दुर्घटनामा माेटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि सामुदायिक प्रसुति अस्पताल निजगढ लगिएकोमा उपचारको क्रममा साँझ सवा ६ बजे

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे कल्याणपुरबाट सालकाे काठसहित एक जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ४ कल्याणपुरबाट जङ्गलबाट अवैध तरिकाले चोरी तस्करी गरेर सालको काठ ल्याइरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । सब डिभिजन वन कार्यालय रङ्गपुरटाँडीकाे गस्ती टाेलीले मंगलबार बिहान साइकलमा लोड गरी ल्याइरहेको अवस्थामा १५ क्यूफिटको चार वटा सालको काठको गोलियासहित एक जनालाई पक्राउ गरेकोे हो । काठसहित पक्राउ पर्नेमा पर्साकै बहुदरमाई नगरपालिका ८ रामनगरी निवासी रामेश्वर पटेल रहेकाे सब डिभिजन वन कार्यालय रङ्गपुरटाँडीका जमदार अर्जुन चौधरीले जानकारी दिए । चौधरीका अनुसार पटेलसहित अन्य तिन जनाले चार वटा साइकलमा लोड गरेर सालको काठको गोलिया

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्वोच्च नेता लौहपुरुष गणेशमान सिंह स्मृति दिवसको अवसर नेपाली कांग्रेस पर्सा द्वारा “प्रबचन” कार्यक्रमको आयोजना

 Krishna Shrivastav

वीरगंज । राहुल गुप्ता । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ स्मृति दिवसको अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंह स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्सा पनि आज “प्रबचन”कार्यक्रम आयोजना गरेको छ। बिरगंजको वडा नं ४ मा रहेको लोह पुरुष गणेशमान सिंहको शालिकमा फुलमाला अबिर लगाइ सम्मान गरिएको थियो ।प्रबचन” कार्यक्रममा सर्वोच्च नेता लौहपुरुष गणेशमान सिंहको पार्टी प्रति योगदानको माध्यमले चर्चा परिचर्चा गरिएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य रहेका

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पुँजी बजारमा पनि फाइदा हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापारव्यवसायमा पर्याप्त लाभ मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आफन्त सँग

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल शिक्षक महासंघ कपिलवस्तुको प्रेस विज्ञप्ति , सहयोग गर्न सबैमा अपील

 Krishna Shrivastav

कपिलवस्तु । नेपाल सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्।विगत एक महिनादेखि स्थानीय तह र प्रदेशमा आन्दोलन गरेका शिक्षकहरूले असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुनका का लागि नेपाल शिक्षक महासंघ कपिलवस्तुले पनि प्रेस विज्ञप्ति निकालेको छ । यस बाट सिर्जना हुने परिमाणप्रति सरकार नै जिम्मेवार हुने कुरा पनि जानकारी गराउन चाहन्छौं । साथै नेपाली शिक्षक कर्मचारीका न्यायिक माग मुद्दाहरु ऐन मार्फत संबाेधन गराउन सहयोग समर्थन तथा ऐक्यबद्धता व्यक्त गरिदिन हुन हामी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चोटपटक र सवारी दुर्घटनाबाट बच्न आज विश्व निर्माता ‘विश्वकर्मा’ को पूजा गरिँदै

 Krishna Shrivastav

वीरगंज । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ ।तराई मधेशमा माटो, पत्थर, सिमेन्टको मूर्ति निर्माण गरी धुमधामका साथ पूजाआजा गरिँदै छ । विश्वकर्माको आज पूजा गरेपछि नजिकको तलाउ, पोखरी, जलाशयमा विसर्जन गर्ने परम्परा रहिआएको छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला, तर सामान हराउन भने सक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएको धन पाइन सक्छ । धर्मकर्म,

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अमेरिकाबाट वीरगंज आएको पार्सलमा गाँजा भेटियो

 Krishna Shrivastav

वीरगंज । अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । भदौ १९ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमार्फत जिल्ला हुलाक कार्यालय वीरगन्जमा प्राप्त हुने गरी पठाइएको एउटा कार्टुन बक्समा ९०० ग्राम गाँजा भेटिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । प्रहरीले वीरगन्मा उक्त कार्टुन बक्स लिन आउने वीरगन्ज महानगरपालिका–१६ का ३२ वर्षका डल्लु राम र ४३ वर्षका हबिब मियाँलाई पक्राउ गरेको छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सोमबार वीरगंज विद्युत् प्राधिकरणको आय संकलन काउन्टर बन्द

 Krishna Shrivastav

वीरगंज । सोमबार नेपाल विद्युत् प्राधिकरणको सम्पूर्ण आय संकलन काउन्टर बन्द हुने भएको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले सो जानकारी गराएको हो । सूचनामा भनिएको छ, ‘विश्वकर्मा पूजाको अवसरमा मिति २०८०/०६/०१ गते सोमबारका दिन प्राधिकरणका सम्पूर्ण आय संकलन काउन्टरहरू बन्द हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’


वीरगंज महानगरपालिकामा ७३८ कर्मचारीको जागिर चट

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो । महानगरपालिकाले जारी गरेको पत्रमा सबै वडा कार्यालय, महाशाखा, उपशाखा, एकाइ प्रमुख, स्वास्थ्य चौकी, केन्द्रका कार्यालयमा स्थायी र करारमा कार्यरत रहेका कर्मचारीबाहेकका कसैलाई पनि कामकाजमा नलगाउने भनिएको छ । यस्तो पत्र जारी भएपछि विभिन्न मिति र विभिन्न तहमा नियुक्ति पाएका ज्यालादारी कर्मचारीको जागिर सकिएको छ । महानगरपालिकाको प्रशासन महाशाखाका अनुसार नियुक्ति पाएकामध्ये सरसफाइमा १९२, कम्प्युटर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको कलैया विद्युत् प्राधिकरणको गेट अगाडि विरोध प्रदर्शन

 Krishna Shrivastav

वीरगंज । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बाराको गेट अगाडी युवाहरुले विरोध प्रदर्शन गरेका छन् । बिना सुचना छिनछिनमै बिजुली काटिने गरेकाले दैनिकीमा असर परेको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । सचेत युवाका समुहले केन्द्रको गेट अगाडी ‘विद्युतका हाकिम मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध जनाएको हो । कलैया उपमहानगरपालिकामा छिनछिनमा लाईन काटिनुको कारण नदेखाई दैनिक विहान, बेलुका र रातिको समयमा गरी ३/४ घण्टा सम्म समेत लाईन काटिने गरेको स्थानियले गुनासो गरेका छन् । छिनछिनमा लाईन काटिदा विद्युतिय उपकरण विग्रने गरेको स्थानिय अनिल कुमारले बताउनुभयो । “वितरण केन्द्रमा के

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कृषी सहुलियत ऋण लिएर ३६ प्रतिशतमा लगानी, मिटरव्याजीकाे उजरी

 Krishna Shrivastav

वीरगंज । दुग्धेश्वर कृषि तथा पशुपँक्षी फर्म लि. वीरगंजका संचालक सुनिल पाण्डेले कृषी सहुलियत ऋण लिएर मिटरव्याजमा पैसा लगानी गर्ने गरेकाे आराेप लागेकाे छ । वीरगंजकाे आदर्शनगरस्थित लोहारपट्टिमा रहेकाे फर्मका संचालक पाण्डेले नेपाल बैंक लिमिटेडबाट सहुलियत कृषि कर्जा लिएर विभिन्न व्यक्तिहरुलाई मिटरव्याजमा पैसा लगानी गर्ने गरेको ऋणीहरुले वताएका छन् । पकाहाँ मैनपुर गाउँपालिका वडा नं. २ मानीपुर निवासी पाण्डेले फर्मको नाममा पासबुक नै जारी गरि कर्जा दिने गरेका छन् । कर्जा दिएर किस्ता बापत रकम बुझ्दै जाने र पछि चेक बाउन्स गराई मुद्दा हाल्ने आरोप उनी माथी लगाइएको छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन