• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सर्वोच्च नेता लौहपुरुष गणेशमान सिंह स्मृति दिवसको अवसर नेपाली कांग्रेस पर्सा द्वारा “प्रबचन” कार्यक्रमको आयोजना

  • वीरगंज संजाल
  • Sep 19, 2023, 10:45 am
  • ४८१

    वीरगंज । राहुल गुप्ता । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ स्मृति दिवसको अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंह स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्सा पनि आज “प्रबचन”कार्यक्रम आयोजना गरेको छ। बिरगंजको वडा नं ४ मा रहेको लोह पुरुष गणेशमान सिंहको शालिकमा फुलमाला अबिर लगाइ सम्मान गरिएको थियो ।प्रबचन” कार्यक्रममा सर्वोच्च नेता लौहपुरुष गणेशमान सिंहको पार्टी प्रति योगदानको माध्यमले चर्चा परिचर्चा गरिएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य रहेका अजय चौरसियाको प्रमुख अतिथित्वमा भएको प्रवचन कार्यक्रममा वक्ताहरु ले गणेशमान सिंहले देशको लागि गरेका योगदान बारे आफ्नो विचारहरु राखेका थिए।

    प्रबचन कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा सदस्य अजय चौरसियाले लौह पुरुष गणेशमान सिहं नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह रहेको बताए । देशमा राणा शासन तथा प्रजातन्त्र स्थापना गर्ने उनको योगदान अतुलनीय रहेको छ। वर्षौं जेल जीवन बिताएका उनले कहिले पनि पदको लागि रुचि देखाएन । आफूलाई राजा विरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरेपनी उनले कृष्ण भट्टराईलाई बनाएका थिए । कार्यक्रम लागि सम्बोधन गर्दै नेपाली कांग्रेस पर्सा जिल्लाका सभापति जर्नादन सिंह क्षेत्रीले राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए ।

    जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ। कार्यक्रम लागि सम्बोधन गर्दै नेपाली कांग्रेस पर्सा जिल्लाका उप-सभापति रामनारायण कुर्मीले विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बनेको उनले बताए।

    त्यस्तै वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले प्रबचन कार्यक्रममा सर्बोच्च नेता लौहपुरुष गणेशमान सिंहको चर्चा परिचर्चा गर्दै भने विसं २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमान संहले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर जेल बसेका थिए ।पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल गृहमा कारावास जीवन बिताए । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहेको बताए।

    उक्त प्रबचन कार्यक्रम वीरगंज महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष जगत साह कानुको अध्यक्षता भएको छ। उक्त कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश यादव,पुर्व उप-सभापति दिना गुप्ता,नेपाली कांग्रेस पर्साका उप-सभापति अशोक गुप्ता,हुकुम सिंह,मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मिया, नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का क्षेत्रिय सभापति महम्मद सहाबुदिन, नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का कार्यबाहक सहभापति अनिल सिंह, तरुण दलका जिल्ला सभापति बिकास तिवारी, समीर मन्सुरि,वीरगंज महानगरपालिकाका उप-प्रमुखका स्वकिय सचिव शेष हजरा,ने.वि.संघका केन्द्रीय सदस्य सुरेन्द्र लामिछाने,नेहा मिश्र,नेपाली कांग्रेस पर्साका नेता धर्मराज यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको नेपाल प्रेस युनियन मधेश प्रदेश का सदस्य राहुल गुप्ता ले जनाएका छन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑