पर्यटक भित्र्याउन गौरमा आधुनिक मोटरबोट संचालनमा

 Krishna Shrivastav

वीरगंज । रौतहटको गौर नगरपालिकाको वाड नं. १ मा रहेको शिवालय पोखरीमा हिजाे सोमबारबाट मोटर जडित डुंगा सञ्चालनमा आएको छ । गौर नगरपालिकाका नगरपालिकाका नगर प्रमुख शम्भू साहले आधुनिक मोटरबोट बोटिङ्ग सेवाको उद्घाटन गरेका हुन् । चालकसहित १० सिट क्षमताको सो बोटले स्थानीय तथा बाह्य पयर्टकलाई आकर्षित गर्ने मेयर साहले बताए । गौर नगरवासी तथा जिल्लावासीलाई पनि आकर्षित गर्न गौर नगरपालिकाले पोखरी सौन्दर्यीकरण पश्चात बोटिङ्ग सेवा शुरु गरेको मेयर साहले बताए । ‘गौर नगरपालिकामा भएका पर्यटकिय स्थलहरुको प्रवर्दनका लागी नगरपालिकाले काम गरिरहेको छ ।’ गौर नगरपालिकाका मेयर साहले भने, ‘व्यापार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । सेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक कार्यबाट सफलता मिल्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । बोलीको

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजका पूर्व नगरप्रमुखद्वारा वर्तमान मेयरलाई प्रश्न: मेरो घर तोड्न कतिबजे आउनु हुन्छ?

 Krishna Shrivastav

वीरगंज । वीरगंज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगीले वर्तमान मेयरलाई “आफ्नो घर कति बजे आएर तोड्नु हुन्छ” भनेर प्रश्न गर्नु भएको छ। सामाजिक संजाल फेसबुकमा एउटा पोस्ट लेख्दै पूर्व मेयर सरावगीले वीरगंज महानगरका वर्तमान मेयर राजेशमान सिंहलाई प्रश्न गर्दै सोधेका छन्, आज असोज २२ गते! मेयर ज्यू मेरो घर तोड्न कति बजे आउनु हुन्छ? ” केहि समय अघि आजकै मितिमा पूर्व नगर प्रमुख सिंहको घर भत्काउने चेतावनी आएपछि मेयर सरावगीले आज यस्तो पोस्ट लेखेको हुन सक्ने बताईएको छ। महानगरप्रमुख राजेशमान सिंह यतिखेर प्रतिशोधको व्यवहार गरिरहेको पनि नगरवासीबीच चर्चा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको शंकराचार्य गेटमा जडान गरिएको बत्ती चोर्ने एक जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । नेपाल–भारत नाका स्थित शंकराचार्य प्रवेशद्वारलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिकाले नेपालकै मुख्य प्रवेशद्वारको रुपमा रहेको शंकराचार्यद्वारलाई आकर्षक बनाउन जडान गरेको बत्ति गत शुक्रबार राति चोरी भएको थियो ।प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बत्ति चोरी गरेर लैजाँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयाका अरमान अलीलाई पक्राउ गरेको हो । पक्राउ परेका अलीलाई वडा प्रहरी कार्यालय विर्तामा राखेर अभद्र व्यवहार कसूरमा मुद्धा चलाइएको पर्साका प्रहरी नायब उपरीक्षक कु्मार बिक्रम थापाले जानकारी दिए ।यस

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मालपोत कार्यालय पर्सामा कर्मचारी नै भ्रष्टाचार गर्नमा लिप्त

 Krishna Shrivastav

वीरगंज । राहुल गुप्ता । भूमि सुधार तथा मालपोत कार्यालय पर्सा लाई घुस र भ्रष्टाचारको अखाडा भएको छ । मालपोत कार्यालय पर्सामा कर्मचारीहरु नै भ्रष्टाचारमा लिप्त रहेको सुचना प्राप्त भएको छ ।सोधपुछ शाखामा कार्यरत नायब सुब्बा मुकेश सिंह,अफताब आलम र जित बहादुर चौधरीले बिना पैसा फाइल अगाडि नबढाउने गरेका छन। बिना पैसाले एउटा पनि काम नगर्ने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन । सेवा ग्राहिले एक फाइलको सोधपुछ को ५००/- देखी १०००/-लिने गरेको गुनासो गरिरहेका छन । जग्गाको सम्पुर्ण कागजात ठिक रहेपनी कुनै न कुनै बहाना बनाएर पैसा माग्ने गरेका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

‘ठोरी -५ मा बाघमोर्चामाई पोलिक्लिनिकको सेवा सुरु , गापा अध्यक्ष श्रेष्ठद्वारा उद्घाटन

 Krishna Shrivastav

वीरगंज । सहज स्वास्थ्य सेवाबाट बञ्चित रहँदै आएको ठोरीमा ५ सैय्याको बाघमोर्चामाई पोलिक्लिनिक सेवा सुरु भएको छ । २४ सै घण्टा विशेषज्ञ डाक्टर सहितको सेवा दिने उद्देश्यले स्थापना भएको सो स्वास्थ्य संस्थाको सोमबार ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको छ । सो अवसरमा अध्यक्ष श्रेष्ठले निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सञ्चालकहरुसंग आग्रह गर्नुभयो । यस भन्दा अगाडि पनि ठोरीमा पोलिक्लिनिक स्थापना भएर बन्द भएको बताउँदै उहाँले आगामी दिनमा ठोरीबासी लगायत वरपरका अन्य पालिकाको जनताको स्वास्थ्यका सवालमा गम्भीर बनेर सेवा प्रवाह गर्न अनुरोध गर्नुभयो । ग्रामीण भेगको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

४० वर्षदेखि किनेको जग्गा पास नगरेको आरोप लगाउँदै पालिकामा धर्ना

 Krishna Shrivastav

वीरगंज । पकहाँमैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने गाउँपालिका अध्यक्ष सुरेश मेहता विरुद्ध सोही ठाउँ बस्ने कमलेश राउत कम्कर सहितका व्यक्तिहरूले ४० वर्ष देखि जग्गा पास नगरेको आरोप लगाउँदै पालिका कार्यालय अगाडि धर्नामा बसेका छन् । कमलेश राउत कम्करका अनुसार ४० वर्ष पहिले गाउँपालिका अध्यक्ष सुरेश मेहताको पिता बैजनाथ मेहतालाई १ कठ्ठा १० धुरको तत्कालीन चलन चल्तीको भाउ रु १० हजार तिरी सकेका थिए । तर वैजनाथको मृत्यु भइसकेको र उनका छोरा एवं पकाहाँ मैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताले समेतले पख पख भन्दा भन्दै आज ४० वर्ष विती सक्दा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको जिराभवानीबाट दुईजन मोबाइल चोर पक्राउ

 Krishna Shrivastav

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले दुईजना मोबाइल चोरलाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी महादेवपट्टिबाट प्रहरी सहायक निरीक्षक नन्दलाल साहको नेतृत्व गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नं. १ बलुवा चोकबाट चोरीको तीनवटा मोबाइल सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका वडा नं. १ बेलवा टाँडी बस्ने २५ वर्षीय उपेन्द्र यादव र शान्ति नगरका असर्फी पासवानका १७ वर्षिष छोरा रमेश पासवान रहेका छन् । उनीहरुले सोही वडाका जगतिया बस्ने रामकुमार ओझैयाको घरमा सुरुङ खनी दुई वटा मोबाइल चोरी गरेका थिए । त्यस्तै मुकेश साहको फर्निचर उद्योगबाट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको सखुवाप्रसौनीमा ४४५ जनाको आँखाको चेकजाँच

 Krishna Shrivastav

वीरगंज । पर्साको सखुवापर्सौनी गाउँपालिका वडा नं. २ श्रीपुरमा सम्पन्न आँखा शिविरमा ४४५ जनाको आँखा परीक्षण गरिएको छ । जसमध्ये १५८ जनामा मोतियाबिन्दुको समस्या फेला परेको छ ।नेपाल नेत्रज्योति सङ्घ आर.एम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक सहयोगमा संखुवापर्सौनी–२ श्रीपुरमा एकदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर आयोजना गरिएको थियो । मोतियाबिन्दु देखिएको सबै बिरामीहरूको नेपाल नेत्रज्योति सङ्घ आर.एम केडिया आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ ।आर्थिक अभाव र पहुँचको कमिका कारण कोही पनि नागरिक आँखा चेकजाँच गराउनबाट वञ्चित नरहुन् भन्ने उद्देश्यले नेत्रज्योति सङ्घले विभिन्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कार्ड नहुँदा रोकियो चालक अनुमतिपत्र छपाइ

 Krishna Shrivastav

वीरगंज । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । अहिले आकस्मिक रुपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको तीन साताभन्दा बढी भएको विभागले जनाएको छ । नियमित रुपमा हुने छपाइ रोकिएपछि विभागका लागि छाप्नुपर्ने अनुमतिपत्रको सङ्ख्या भने बढीरहेको छ । थप कार्ड खरिदका लागि ठेक्काको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको परवानीपुर गाउँपालिकाको कार्यालय दुई सिफ्टमा खुल्ने

 Krishna Shrivastav

वीरगन्ज । बारा जिल्लाको परवानीपुर गाउँपालिकाको कार्यालयले दुई सिफ्टमा कार्यालय सन्चालन गर्ने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले एक विज्ञप्ति जारी गर्दै विहान ७ बजे देखी १० बजे सम्म र १० बजे देखी साझ ५ बजे सम्म दुई सिफ्टमा कार्यालय सुचारु हुने जानकारी गराएका छन् । पालिकाको कार्यालयले दिनमा मात्र सेवा दिँदा दिनमा काम गर्ने मानिसहरूको लागि आफ्नो दैनिकी काम छोडेर कार्यालयको कामले आउनु परेको र कसै कसैको २ दिन सम्म काम छोडनु परेको जस्ता समस्याले दैनिकीमा काम गर्ने कामदारहरुको आम्दनी रुकने तथा कतिपय ठाउँमा काम पनि

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ग्रान्ड डिजाइनअन्तर्गत सङ्घीयता खारेज गराउने चलखेल भइरहेको छ : प्रदीप यादव

 Krishna Shrivastav

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा फसेका नेपालीहरूको अविलम्ब उद्धार गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले इजरायलमा हमासको आक्रमणले असुरक्षित भई उद्धारको पर्खाइमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गरी स्वदेशमा ल्याउनका पहल गर्न सरकारसँग माग गरेका हुन् । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले भने, ‘इजरायलको द्वन्द्वमा फसेका नेपालीहरू असुरक्षित छन् । उद्धारका लागि गुहार मागी रहेका छन् । उनीहरूलाई जसरी हुन्छ नेपाल सरकारले अविलम्ब उद्धारका

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजकाे रात्री बजारकाे बिषयमा घरेलु तथा साना उद्याेग कार्यालयसंग छलफल

 Krishna Shrivastav

वीरगंज । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगंजले आइतबार वीरगंजस्थित घरेलु तथा साना उद्योग कार्यालय वीरगंजका प्रमुख धनञ्जय कुमार सिंहसँग छलफल गरेको छ । वीरगंजमा आयाेजना हुने रात्री बजारकाे बिषयमा भएकाे छलफलकाे क्रममा एनवाइईएफले रात्रि बजारमा लाग्ने स्टलमा स्थानीय उद्योगहरूले उत्पादन गर्ने बस्तु र उनीहरूले प्रदान गर्ने सेवालाई विशेष महत्त्व दिइने सहमती भएकाे छ । घरेलु तथा साना उद्योग कार्यालय वीरगंजका प्रमुख धनञ्जय कुमार सिंहले रात्री बजारमा सक्दाे सहयाेग गर्ने बताए । प्रमुख सिंहले घरेलु तथा साना उद्योग कार्यालयले २० वटा स्टलमा पर्सा जिल्लाका विभिन्न स्थानमा सञ्चालित उद्योगहरूको उत्पादनलाई प्रदर्शनीमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राैतहटमा १६ वर्षीया बालिकालाईबलात्कार आराेपमा नसिर पक्राउ

 Krishna Shrivastav

वीरगंज । राैतहटमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । गुजरा नगरपालिका-५ का २० वर्षीय नसिर इमामलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शनिबार गिरफ्तार गरेको हाे । आरोपितले पीडितलाई असोज १९ गते शुक्रबार राती बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध असोज २० गते शनिबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका हुन् । आरोपित विरुद्ध असोज २१ गते जिल्ला अदालतमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गराउनुको साथै ७ दिनको म्याद थप गराई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएकाे छ । पीडितको स्वास्थ्य

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विश्वकप क्रिकेटमा भारतको विजयी सुरूवात

 Krishna Shrivastav

एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक राष्ट्र भारतले विजयी सुरूवात गरेको छ। चेन्नाईको एमए चिदम्बरम् स्टेडियममा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले एकदिवसीय विश्वकपको जारी संस्करणमा सुखद सुरूवात गरेको हो। अष्ट्रेलियाले दिएको २०० रनको सामान्य लक्ष्य भारतले ४१.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। भारतको जितमा विराट कोहली र केएल राहुलले सानदार ब्याटिङ गरे। ओपनर तथा कप्तान रोहित शर्मा र इशान किसनसँगै श्रीयाश ऐयर शून्य रनमै आउट भएपछि दबावमा परेको भारतीय टोलीलाई कोहली र राहुलले खेलमा फर्काएका थिए। कोहलीले ११६ बल खेलेर ६ चौका प्रहार गर्दै ८५ रन बनाउँदा केएल राहुल

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

ऊर्जामन्त्री बस्नेतले आज प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ दिने

 Krishna Shrivastav

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो साढे ३ बजे बैठक हुनेछ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तवमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ । संसद सचिवालयका अनुसार यसपछि सभामुख देवराज घिमिरेले विद्युत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । बैठकको सुरुमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।


आजदेखि चाडपर्व लक्षित सार्वजनिक सवारी साधनको टिकट बुकिङ गर्न पाइने

 Krishna Shrivastav

चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको टिकट बुकिङ आजदेखि खुला भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकले आजदेखि दसैँको टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले चाडपर्वमा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने जिम्मेवारी यातायात व्यवसायीको पनि भएकाले आजदेखि अग्रिम टिकट बुकिङ खुलाइएको बताए। उनले काठमाडौं उपत्यकामा झन्डै एक दर्जन स्थानबाट दसैँंको अग्रिम टिकट बुकिङ खुला गरिएको भन्दै अनलाइन र म्यानुअल दुवै तवरबाट दसैँको टिकट बुकिङ गर्न सकिने बताए। बस सेवा डट कमको एपबाट अग्रिम बुकिङ खुला भएको दिनबाटै टिकट

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

News

आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

News

वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

News

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

News

१३ लाख बढी मूल्यको काजु बरामद