• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजकाे रात्री बजारकाे बिषयमा घरेलु तथा साना उद्याेग कार्यालयसंग छलफल

  • वीरगंज संजाल
  • Oct 9, 2023, 10:48 am
  • ३३३

    वीरगंज । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगंजले आइतबार वीरगंजस्थित घरेलु तथा साना उद्योग कार्यालय वीरगंजका प्रमुख धनञ्जय कुमार सिंहसँग छलफल गरेको छ । वीरगंजमा आयाेजना हुने रात्री बजारकाे बिषयमा भएकाे छलफलकाे क्रममा एनवाइईएफले रात्रि बजारमा लाग्ने स्टलमा स्थानीय उद्योगहरूले उत्पादन गर्ने बस्तु र उनीहरूले प्रदान गर्ने सेवालाई विशेष महत्त्व दिइने सहमती भएकाे छ । घरेलु तथा साना उद्योग कार्यालय वीरगंजका प्रमुख धनञ्जय कुमार सिंहले रात्री बजारमा सक्दाे सहयाेग गर्ने बताए । प्रमुख सिंहले घरेलु तथा साना उद्योग कार्यालयले २० वटा स्टलमा पर्सा जिल्लाका विभिन्न स्थानमा सञ्चालित उद्योगहरूको उत्पादनलाई प्रदर्शनीमा राख्ने प्रतिबद्धता जनाए ।

    सिंहले सुरक्षाको दृष्टिकोणले रात्रि बजार चुनौतीपूर्ण हुनसक्ने बताउँदै त्यस तर्फ ध्यान पुर्‍याउन पनि आग्रह गरे । उनले रात्रिको समयसँगै दिउँसो पनि बजारलाई खुल्ला राख्दा वीरगंज बाहिरबाट आउने मानिसले पनि स्थानीय उत्पादन खरिद गर्न सक्ने बताए । एनवाइईएफ वीरगंजका अध्यक्ष सन्दीप अग्रवालले रात्री बजारमा घरेलु तथा साना उद्योग कार्यालयको सहयोग महत्त्वपूर्ण रहने बताए । अग्रवालले अन्य मुलुकमा उत्पादन हुने बस्तुभन्दा पनि स्वदेशी उत्पादनलाई स्टल बुकिङमा विशेष प्राथमिकता समेत दिइने बताए । छलफलमा एनवाइईएफको तर्फबाट दुतिय उपाध्यक्ष विश्वास प्रताप शाह, कार्यसमिति सदस्यहरू दिपल खन्ना, विकास ठाकुर, अक्षत शाह, किशन क्याल, साधारण सदस्य आशु कुमार सर्राफ, सञ्चारकर्मी शम्भु कुमार सुमन लगायतको सहभागिता थियो ।

    नेपालहरूको ठूलो पर्वमध्येको एक दसैँमा वीरगंजमा आयोजना हुन लागेको पाँच दिने रात्रि बजारको तयारीकाे क्रममा सह आयाेजक समेत रहेका एनवाईएफले घरेलु तथा साना उद्याेग कार्यालयसंग छलफल गरेकाे हाे । वीरगंज महानगरपालिकाले स्थानीय सङ्घ संस्थाहरूसँगको सहकार्यमा आयोजना गर्न लागेको पाँच दिने रात्रि बजारको तयारी स्वरूप स्टल बुकिङदेखि सरोकारवाला निकायसँगको छलफल तीव्र पारेकाे हो । एनवाइईएफले नेपाली उत्पादन तथा सेवालाई प्रवर्द्धन र प्रचार प्रसारका लागि नेपाल उद्योग वाणिज्य सङ्घको महत्त्वाकाङ्क्षी परियोजना “मेड इन नेपाल” लाई प्राथमिकता दिइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑