• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ‘ठोरी -५ मा बाघमोर्चामाई पोलिक्लिनिकको सेवा सुरु , गापा अध्यक्ष श्रेष्ठद्वारा उद्घाटन

  • वीरगंज संजाल
  • Oct 9, 2023, 1:12 pm
  • ८२५

    वीरगंज । सहज स्वास्थ्य सेवाबाट बञ्चित रहँदै आएको ठोरीमा ५ सैय्याको बाघमोर्चामाई पोलिक्लिनिक सेवा सुरु भएको छ । २४ सै घण्टा विशेषज्ञ डाक्टर सहितको सेवा दिने उद्देश्यले स्थापना भएको सो स्वास्थ्य संस्थाको सोमबार ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको छ । सो अवसरमा अध्यक्ष श्रेष्ठले निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सञ्चालकहरुसंग आग्रह गर्नुभयो ।

    यस भन्दा अगाडि पनि ठोरीमा पोलिक्लिनिक स्थापना भएर बन्द भएको बताउँदै उहाँले आगामी दिनमा ठोरीबासी लगायत वरपरका अन्य पालिकाको जनताको स्वास्थ्यका सवालमा गम्भीर बनेर सेवा प्रवाह गर्न अनुरोध गर्नुभयो । ग्रामीण भेगको स्वास्थ्य संस्था भएकाले उपचार शुल्क सबैलाई सहज हुने गरी कायम गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो । यस्तै अध्यक्ष श्रेष्ठले सुरक्षाको सवालमा जनप्रतिनिधिको तर्फबाट आफ्नो हरदम सहयोग रहने साथै पालिकाले आवश्यक परेमा एम्बुलेन्स सेवा समेत उपलब्ध गराउने बताउनुभयो बिरगंज ठोरी हुलाकी सडक खण्ड अन्तरगत ठोरी -५ , बाघमोर्चामा स्थापना भएको सो पोलिक्लिनिकले हरेक दिन विशेषज्ञ डाक्टरसहितको सेवा प्रदान गर्ने संस्थाका सञ्चालक समेत रहनुभएका स्वास्थ्यकर्मी अजवीनाथ गौरोले जानकारी दिनुभयो ।

    सो पोलिक्लिनिकमा २४ सै घण्टा एमबिबिएस उत्तीर्ण डाक्टर उपलब्ध रहने साथै दैनिक रुपमा फरकफरक विशेषज्ञ डाक्टरहरुको ओपिडी सेवा पनि प्राप्त गर्न सकिने स्वास्थ्यकर्मी गौरोले बताउनुभयो । हाल सो पोलिक्लिनिकमा डाक्टर रवि गिरीले २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्नुहुनेछ । पोलिक्लिनिकमा एक्सरे , भिडियो एक्सरे , इसिजी , प्याथोलोजी , फार्मेसी सेवा लगायत विविध स्वास्थ्य सेवा उपलब्ध रहेको छ । पोलिक्लिनिकको ठोरीका विभिन्न ठाउँमा लामो समय देखि स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आइरहनुभएका सुरेश साह , अजवीनाथ गौरो , दिपेन्द्र कार्की लगायत स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष संलग्नतामा स्थापना भएको हो ।

    ठोरीमा विशेषज्ञ डाक्टरको उपलब्धता नहुँदा स्वास्थ्य उपचारका लागि अहिलेपनि बिरगन्ज वा देशको अन्य शहर धाउनुपर्ने बाध्यता छ । पोलिक्लिनिक उद्घाटन कार्यक्रममा ठोरी -५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन लगायत ठोरीका विभिन्न संघसंस्थाका अगुवा प्रतिनिधिहरुको पत्रकारहरुको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑