• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ४० वर्षदेखि किनेको जग्गा पास नगरेको आरोप लगाउँदै पालिकामा धर्ना

  • वीरगंज संजाल
  • Oct 9, 2023, 1:05 pm
  • ५२५

    वीरगंज । पकहाँमैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने गाउँपालिका अध्यक्ष सुरेश मेहता विरुद्ध सोही ठाउँ बस्ने कमलेश राउत कम्कर सहितका व्यक्तिहरूले ४० वर्ष देखि जग्गा पास नगरेको आरोप लगाउँदै पालिका कार्यालय अगाडि धर्नामा बसेका छन् ।

    कमलेश राउत कम्करका अनुसार ४० वर्ष पहिले गाउँपालिका अध्यक्ष सुरेश मेहताको पिता बैजनाथ मेहतालाई १ कठ्ठा १० धुरको तत्कालीन चलन चल्तीको भाउ रु १० हजार तिरी सकेका थिए । तर वैजनाथको मृत्यु भइसकेको र उनका छोरा एवं पकाहाँ मैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताले समेतले पख पख भन्दा भन्दै आज ४० वर्ष विती सक्दा पनि उनले जग्गा पास नगरिदिँदा पीडा खपन नसकी अब बस्ने घर समेत नहुँदा बाध्य भई पालिका कार्यालय अगाडि धर्ना दिन आएको बताए ।

    जग्गा नामसारी गरिदिन पटक पटक आग्रह गर्दा पनि गाउँपालिका अध्यक्ष मेहताले सो जग्गा आफुलाई पास नगर्ने मनसाय बनाई अर्कोलाई बेचिएको थाह पाए लगत्तै एक त म रोगले पीडित अर्को जग्गा नपाएर झन् पीडित भएको भन्दै अब मरुन्जेल सम्म पालिका अगाडि धर्ना दिने उनले बताए ।

    राजनैतिक पूर्बग्रहले केही व्यक्तिहरू मिली मलाई बदनाम गर्न लागेको र यो विषयमा कुनै सत्यता नभएको गाउँपालिका अध्यक्ष मेहताले बताए । उहाँहरुलाई बस्न अफ्ठयारो भएको खण्डमा केही दिन बस्नको लागि मात्र जग्गा दिएको र अहिले उहाँहरू किनेको नै भन्न थालेको अध्यक्ष महतोले बताए । उहाँहरुले केही दिन बस्नलाई जग्गा दिनु र पछि हामी अन्त्य जग्गा किनेर घर बनाउने र बनाएको घरमा बस्ने र यो जग्गा छोडिदिने भने पछि मैले त्यो जग्गा दिएको उनले भने । तर बस्नलाई दिएको जग्गालाई विभिन्न किसिमको प्रपञ्च रची किनेको भन्न लाग्दा उहाँहरुसँग प्रमाण भएको खण्डमा अहिले नै जग्गा पास गरिदिने उनले भने । राजनीति पूर्वाग्रहले केही व्यक्तिहरू मलाई बदनाम गर्न लागेको अध्यक्ष महतोले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑