Krishna Shrivastav
अल-शिफा अस्पतालमा हमास खोज्दै इजरायली सेना, गाजामा इन्टरनेट बन्द
Krishna Shrivastav
वीरगंज । इजरायली सेनाले गाजा शहरको सबैभन्दा ठूलो अस्पताल अल(शिफाको हरेक कोठामा हमासको खोजी गरिरहेको छ । अस्पतालको पूर्ण खोजी हुन केही हप्ता लाग्ने अनुमान गरिएको छ। इजरायली सेनाका प्रवक्ता ले। जोनाथन कोनरिकसले बीबीसी रेडियो फोरको कार्यक्रममा अस्पताल मुनि सुरुङको सञ्जाल रहेको र खोजी गर्न ुकेही हप्ताु लाग्न सक्ने बताए । अस्पतालमा हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टर रहेको र केही हतियार पनि भेटिएको उनको दाबी छ । अर्कोतर्फ अल(शिफा अस्पतालका निर्देशकले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्थिति निकै डरलाग्दो छ । अस्पतालमा रहेका मानिसहरू तिर्खाले रोइरहेका छन्।’ गाजाको स्वास्थ्य