बारा । सिकिन्द्र साह । ब्रहमा कुमारी राज्य योग उप सेवा केन्द्र सिम्रौनगढ नगरपालिका १ स्थिती रहेको ॐशान्ति आश्रम द्वरा बहिनि निर्माला र जानकिले सप्तरङि टिका लगाई भाई टिका पर्ब अध्यात्मिक कार्यक्रम गरि हर्सो उलासको साथ मनाईएको थिए। यो पर्बमा दिदिले भाईलाई र बहिनिले दाजुलाई फुलको माला गलामा लगाई मिठो खुवाउने तथा दान दक्षिणा दिने खालको कार्यक्रम गरिन्छ ।
त्य्सै गरि ॐ शान्ति मार्फत बहिनि जानकिले बताउदै लोभ र बिषय बास्ना त्यागि अध्यात्म तर्फ आजको युग जानु पर्न अति आवश्यकता रहेको छ। भाई र बहिनिको प्रेम युगौ युग देखि चल्दै आइरहेको परम्परा हो यसलाई सुरक्षित गर्नको लागि अध्यात्म तर्फ जान अति आवश्यकता रहेकोे छ भने समेत बताउनु भएको थिए।
कार्यक्रममा भारतबाट तथा सिम्रौनगढ नगरपालिकाको बिभिनन वडा तथा पचरौता नगरपालिकाबाट भक्ततालु तथा भद्रभलादमिको सहयोगमा कार्यक्रम सम्पन्न भएको थिए।