भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात

 Krishna Shrivastav

वीरगंज | भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका छन् । भारतले गत मंसिर अन्तिम सातदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । ९५ प्रतिशत प्याज भारतबाटै आइरहेकोमा प्रतिवन्धपछि बजारमा प्याजको अभाव भएको थियो । त्यस पछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका हुन् । अहिले चीनको केरुङ हुदै प्याज आयात भईरहेको नेपाल कृषि उपज आलु प्याज आयात र निर्यात तथा थोक विक्रेता संघले जनाएको छ । संघका अनुसार पहिलो चरणमा एकसय टन प्याज आयात हुन लागेकोमा ३० टनको लागि भन्सार प्रकृया पुरा भइसकेको छ

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बहुराष्ट्रिय शान्ति अभ्यास : नेपालमा २२ देशका सैनिक आउँदै

 Krishna Shrivastav

नेपाली सेनाको निमन्त्रणामा आगामी फागुन पहिलो साता २२ देशका सैनिक संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा पेसागत दक्षता र समन्वयात्मक क्षमता अभिवृद्धिसम्बन्धी अभ्यासका लागि आउने भएका छन् । नेपालमा यसअघि तीनपटक आयोजना भइसकेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास’को चौथो संस्करणका लागि २२ देशका सैनिक आउन लागेका हुन् । सेनाको आयोजनामा ८ देखि २१ फागुनसम्म अभ्यास सञ्चालन हुनेछ । यो अभ्यास अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसिएटिभ (जिपिओआई)को सहयोगमा सञ्चालन हुने सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । अभ्यासको पूर्वतयारीस्वरूप २५ देखि २९ मंसिरसम्म वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा नेपाल, अमेरिका, अस्ट्रेलियालगायतका प्रतिनिधिहरू सम्मिलित योजना सम्मेलन

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

चीनको गान्सुमा ६.२ रेक्टर स्केलको भूकम्प, १११ जनाको मृत्यु

 Krishna Shrivastav

चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ। समाचार संस्था सीएनएनका अनुसार २२० जनाभन्दा बढी घाइते भएका छन्। सोमवार अवेर राति ६.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको चीनस्थित भूकम्प नेटवर्क केन्द्रले जनाएको छ। स्थानीय समय अनुसार राति ११ः५९ बजे उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा ६.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पका कारण सबैभन्दा धेरै क्षति काउन्टि, डियाओजी र किङ्घईमा भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भूकम्पमा फसेकाहरूको उद्धार कार्य अझै जारी छ।


गिनीमा इन्धन डिपोमा आगलागी, ११ जनाको मृत्यु, ८८ घाइते

 Krishna Shrivastav

गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन्। बन्दरगाह नजिकै कोनाक्रीको कालौम जिल्लामा रहेको सरकारी तेल कम्पनीको मुख्य डिपोमा स्थानीय समयअनुसार सोमबार बिहान घटना भएको हो। उद्धार सेवाका प्राविधिक निर्देशक ज्याँ ट्राउरेले विदेशमन्त्री र राजदूतहरूसँगको भेटमा ११ जनाको मृत्यु भएको र ८८ जना गम्भीर घाइते भएको बताए। घाइतेहरूलाई कोनाक्रीका दुई मुख्य अस्पताल इग्नेस दीन र डोन्कामा उपचारका लागि ल्याइएको छ। सत्तारुढ जुन्टाका प्रमुख कर्णेल मामाडी डौम्बोयाले ‘यस कठिन घडीमा राष्ट्रका लागि ऐक्यबद्धता र प्रार्थना’ सबै नागरिकसँग आह्वान

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

उपत्यकामा स्वाइन फ्लु र निमोनिया संक्रमण बढ्दै

 Krishna Shrivastav

वीरगंज | चिसो बढेसँगै मौसमी रोगका कारण बिरामी बढ्दै गएको चिकित्सकले औंल्याएका छन्। उनीहरूमा स्वाइन फ्लु (एचवान, एनवान), भाइरल निमोनिया, रुघाखोकी र ब्याक्टेरियल निमोनियाजस्ता बिरामी बढेको उपत्यकाका ठुला अस्पतालले जनाएका छन्। सिभिल अस्पताल छाती रोग विभागले अहिले सबैभन्दा बढी ब्याक्टेरियल निमोनियाको संक्रमणका, त्यसपछि भाइरल निमोनिया र तेस्रोमा स्वाइन फ्लु (एचवान एनवान इन्फ्लुएन्जा) का बिरामी आइरहेको बताएको छ। तीमध्ये दुईजना स्वाइन फ्लुका बिरामी उपचाररत छन् भने १० जना अन्य निमोनियाका बिरामी छन्। दैनिक यस्ता बिरामी बहिरंग विभागमा १० देखि १२ जना पुग्ने गरेको विभागले जनाएको छ। छाती रोग विशेषज्ञ डा. विदेश

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

 Krishna Shrivastav

रामेछाप- लिखुतामाकोशी गाउँपालिका-७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो । पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि यौन दुर्व्यवहार गरेका थिए ।


देशभरको तापक्रम घट्दै, सतर्कता अपनाउन आग्रह

 Krishna Shrivastav

मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आग्रह गरेको छ। महाशाखाले मङ्गलवार बिहान तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो। महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ। यसै गरी मङ्गलवार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । बुधवार भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। बिहीबार कोशी

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सुपर इट्टाका कामदारलाई अपहरण र धम्क्याउने काम नभएको संघको दावी

 Krishna Shrivastav

वीरगंज । बारा–पर्सा इटा व्यवसायी संघ वीरगंजले पर्साको सुपर इट्टाका कामदारमाथि मंसिर २६ गते मध्यरातमा भएको आक्रमण आफुहरुले नगरेको दावी गरेको छ । संघका अध्यक्ष ओमप्रकाश यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा केही दिन देखि संचार माध्यममा आएको समाचारप्रति आफुहरुको ध्यानकर्षण भएको जानकारी गराउँदै आफुहरुले पर्सागढी–७ चैनपुरमा सञ्चालित सुपर इट्टका कामदारहरुलाई अपहरण,कुटपिट तथा धम्क्याउने काम नगरेको स्पष्ट पारिएको छ । अध्यक्ष यादवले संघको निर्णय बिपरित चाडै चिम्नी संचालन गर्न खोज्ने सुपर इँटा उद्योगका संचालक सरोजकुमार यादवसंग छलफल मात्र भएको बताउँदै त्यहाँका कामदारमाथि कुटपिट नभएको बताए । सुपर इँटा उद्योगका सञ्चालक यादवलाई संघले पटकपटक

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बलात्कारको प्रयास गर्ने विरुद्ध मुद्दा दर्ता,पीडक फरार

 Krishna Shrivastav

वीरगंज ।पर्साको पोखरिया नगरपालिकामा दलित कर्मचारीमाथिको बलात्कारको प्रयासको घटनामा मुद्दा दर्ता भएको छ । पीडित महिला र उनको श्रीमानले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय पोखरियाले जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेको हो । पोखरिया प्रहरीले सरसरफाई शाखाका कर्मचारी नाइके रामबली हजरामाथि जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक मोहनविक्रम केसीले जनाए । उनका अनुसार पीडित महिलाबाट जाहेरी प्राप्त भएलगत्तै मुद्दा दर्ता गरेर पीडिक हजरालाई खोज्न टोली खटाइसकेको छ । प्रहरीका अनुसार मुद्दा दर्ता भएपछि पीडक फरार भएका छन् । शुक्रबार राती ९ बजे सरसरफाई शाखाका कर्मचारी हजराले ती महिलालाई फोन गरी

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पर्साको पकहामैनपुर गापा भयो पूर्ण खोप घोषणा

 Krishna Shrivastav

वीरगंज पर्साको पकहामैनपुर गापा वडासहित पूर्ण खोप घोषणा भएको छ । पछिल्लो ९ वर्षपछि यो पालिका पूर्ण खोप घोषण भएको हो ।पर्साको १४ पालिका मध्ये अब पर्सामा धोबिनी,कालिकामाई र विन्दवासिनी गापा मात्र पूर्ण खोप घोषणा हुन बाँकी छन् । पकहामैनपुरमा आयोजित एक समारोहका वीच जिल्ला समन्वय समिति पर्साका सभापति एवं जिल्ला खोप समन्वय समिति पर्साका संयोजक निरन्जनप्रसाद साह सोनारले पालिकालाई पूर्ण खोप घोषणा गरे । यसअघि पालिकाले वडालाई पूर्ण खोष घोषणा गरेको थियो । त्यसपछि जिल्लाको खोप समन्वय समितिले पालिकाको खोप समन्वय समितिलाई पूर्ण घोषणाको प्रमाण पत्र हस्तनान्तरण गर्दै घोषणा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सा–बारामा इट्टाको अभाव सृजना गर्ने चलखेल, सुपर इट्टाका कामदारमाथि कुटपिट

 Krishna Shrivastav

वीरगंज चाडैं ईटा उद्योग बाल्ने काम गरेको भन्दै विपक्षीहरुले चिम्नीका कामदारमाथि कुटपिट गरेका छन् । पर्सा,पर्सागढी नगरपालिका–७ चैनपुरस्थित सुपर इट्टा उद्योगका कामदारलाई स्थानीय इटा उद्योगहरुका सञ्चालकहरुले मानिस लगाएर कुटपिट गराएका हुन् । मंसिर २६ गते मध्यरातमा चिम्नीका ७ जना कामदारमाथि स्थानीय प्रतिस्पर्धी इट्टा उद्योगका सञ्चालकहरुले कुटपिट गराएको प्रहरीमा उजुरी परेको छ । चाडै इट्टा पोल्यो भने आफुहरु पछि पर्ने ईश्र्याको कारण उनीहरुले भारत घर भएका कामदारमाथि कुटपिट गरी लखेटेको थिए । चिम्नीको आगो निभाउन समेत उनीहरुले प्रयास रहेको सुपर इट्टा उद्योगका सञ्चालक सरोजकुमार यादवको गुनासो छ । यादि आगो निभेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पञ्चवर्षीय कटवाशी माइ मेलामा भक्तजनहरूको उल्लेख्य भिड

 Krishna Shrivastav

बीरगञ्ज २ पुस। पञ्चवर्षीय कटवासीमाई मेलामा यसपाली जनकपुर धाममा विवाह पञ्चमीमा सहभागी भएर फर्किएका भक्तजनहरु सहभागी भएपछि मेलामा निकै भिड देखियो। बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ तेल गाईमा मङ्सिर २७ गतेदेखि लागेको मेलामा भक्तजनहरूले उल्लेख्य सहभागिता जनाएका छन्। आज पुस २ गते मेलामा उल्लेख्य मात्रामा भक्तजनहरू सहभागी भएका थिए। करिब १० लाख जति सहभागिता जनाएका छन्। भोलि पुस ३ गते बलिदान भएकोले आज उल्लेख्य मात्रामा भक्तजनहरूले मेला भर्न आएका हुन्। मेलामा यात्रीहरूको चाप बढेपछि बाटो निकै जाम रह्यो जसका कारण यात्रीहरु खेत खरियान हुँदै मेलास्थलसम्म पुग्ने गरेका थिए। आयोजकका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भैसाको प्रतिमा टोडफोड आरोपमा पक्राउ भएका ६ जना रिहा

 Krishna Shrivastav

वीरगंज। पर्सा,वीरगंज–२१ परवानीपुरस्थित प्रहरी चौकी परवानीपुरको अगाडि ड्राईपोर्ट चोकमा वीरगंज महानगरले स्थापना गरेको भैंसाको प्रतिमा भत्काएको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले रिहा गरेको छ ।आफनो गल्ती समिक्षा गरेको र एक पटकको चेतावनीपछि पर्सा प्रहरीले ६ जनालाई रिहा गरेको हो । मंसिर २९ गते सम्म स्थानीय युवकहरुको समुहले महानगरले उक्त प्रतिमा नहटाए आफुहरुले टोडफोड गरी भत्काउने चेतावनी समेत दिएका थिए । सोही अनुसार हिन्दूवादी युवा संगठनले युवाहरुले प्रतिमा टोडफोड गरेको आरोप लागेको थियो ।सोही अनुसार वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले स्थानीय कृष्णा चौधरी,पवन श्रीवास्तव,राजन महतो,सौरभ पटेल,राकेश उपाध्याय,सन्जय साह कानुलाई पक्राउ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सहायक हवल्दारद्वारा आत्महत्या

 Krishna Shrivastav

वीरगंज । पर्सा घर भई हाल रसुवामा कार्यरत एक जना प्रहरी सहायक हवल्दारले आज आफनै घरमा पासो लगाएर हत्या गरेका छन् । वीरगंज–२१ ताजपुर बस्ने वर्ष ३२ का सहायक हवल्दार सुरेन्द्र रायभरले निज निवासकै आफनै कोठामा बासको बलोमा पासो लगाएर आत्महत्या गरेको अवस्थमा मृत फेला परेको पर्सा प्रहरीले जनाएको छ । पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाका अनुसार रसुवा कारागारमा सुरक्षा गार्डको पदमा दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत रही चार दिनको विदामा घर आएको बेला यो घटना भएको हो । आईतवार विहान ११ः५० बजेको समयमा आत्महत्या

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तपाईको आज : २०८० पुस ३ गते मंगलबारको दैनिक राशफिल

 Krishna Shrivastav

मेष– मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका कार्यको नयाँ योजना बन्नेछ । वृष–आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका अवसर मिल्नेछन् । मिथुन–प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा पनि नोक्सानी बेहोर्नु पर्ला । कर्कट– एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । सिंह–आज नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध

देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

नारायणी अस्पताल सँगैको बाइपास जोड्ने सडक लायन्स मार्ग नामाकरण

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल नजिकैको बाइपास सडक जोड्ने बाटोलाई लायन्स मार्ग नामाकरण गरिएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यसअघि नै गरेको प्रतिबद्धताअनुरुप आइतवार एक कार्यक्रमका बीच औपचारिक रुपमा लायन्स मार्ग नामाकरण गरिएको हो । लायन्स क्लब अफ वीरगजको स्वर्ण जयन्तीको अवसरमा लायन्स क्लब इन्टरनेशनलले लायन्स मार्ग उद्घाटन कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रमकै अवसरमा लायन्स मार्गको उद्घाटन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले लायन्स क्लबले सामाजिक क्षेत्रमा गरेका कामको सह्राना गरे । उनले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिन सुझाव दिए । लायन्स क्लब नेपालका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रगञ्जको शालोम स्कुलको प्रधानाध्यापकमा चौधरी नियुक्त

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जस्थित शालोम स्कुलको प्रधानाध्यापकमा अभिजित चौधरी नियुक्त भएका छन् । स्कुल सञ्चालक समितिले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ निवासी ३८ वर्षीय चौधरीलाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्प्युटर विज्ञानमा बिसिए सम्मको अध्ययन गरेका चौधरी यसअघि सर्लाहीको विसडम एकेडेमीमा संस्थापकको रुपमा आवद्ध थिए । उनी शैक्षिक क्षेत्रमा १४ वर्षदेखि निरन्तर सक्रिय छन् । शालोम स्कुल नयाँ व्यवस्था र नयाँ नेतृत्वसँगै पृथक ढंगले सञ्चालन भइरहेको स्कुलका प्रबन्ध निर्देशक निश्चल प्रजापतीले बताए । प्रजापति पनि केही समय अघि मात्रै स्कुलको प्रबन्ध निर्देशकमा नियुक्त भएका हुन् । उनी विभिन्न सामाजिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको महागढीमाई थलही पुलमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु

 Krishna Shrivastav

बारा । बाराको महागढीमाई वडा नम्बर ९ थलही पुलमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पचरौता वडा नम्बर ९ का २२ बर्षिय रानिवास यादब रहेका छन । पुर्व बाट पश्चिम कलैया तर्फ आउने क्रममा थलही पुलमा ठोकिएर बा ८४ प ५६४ न मोटर दुर्घटनामा परेको हो । तीन जना सवार मोटरसाईकलमा सवार सिम्रौनगढ वडा नम्बर ८ का शिवचन्द्र प्रसाद यादब र सिमैनगढ वडा नम्बर ४ अध्यानन्द यादब शख्त घाईते भई कलैया अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल एक आपसमा ठक्कर नखाई कसरी दुर्घटना

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण