• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आफ्नी छोरीको अनुहार अक्षयकुमारले किन लुकाउन चाहन्छन् ?

  • वीरगंज संजाल
  • Nov 11, 2022, 1:32 pm
  • २४७३

    वीरगंज । बलिउडमा सुशान्त राजपुतको नि’ पछि परिवारवा’दको वहस सुरु भएको छ । फिल्मी क्षेत्रमा रहेका बुवा’आमाका छोराछोरीले फिल्ममा चर्चा कमाउने तर फरक क्षेत्रवाट आएका कला`कारले अवसर नपाउने भएका कारण सुशान्तले यस्तो निर्णय गरे’को भन्दै वहस सुरु भएको हो । तर बलिउडका अर्का हस्ति अक्षय कुमार भने आफ्नो छोरीको अनुहार क्यामेराको सामुन्ने देखाउन चाहन्नन् ।फिल्मी कला’कारको परिवार र उनको छोराछो’रीको बारेमा सबैलाई चासो हुन्छ । करिना कपुर र सैफअलि खानका छोरा तैमुर सानै उमेर’मा चर्चीत भएका छन् ।

    उनको तस्बिर र भि’डियो सामाजिक सञ्जाल’मा निकै भा’इरल हुनछन् । तर अक्षयकुमार भने यो सबै कुरा भन्दा फरक छन् । उनी आफ्नो छोराछोरीका बारेमा बा’हिर कुरा पनि गर्दैनन् र उनी`हरुलाई क्यामेरा सामुन्ने पनि ल्याउँदैनन् । अक्षय कुमारका फिल्म पारिवारिक हुन्छन् । उनी फिल्ममा जस्तै निजि जिवनमा पनि आफ्नो ब्यक्तिगत जिवन र परिवार’लाई लिएर निकै संवेद’नशिल छन् । उनले आफ्नो छोरी नितारा`लाई कहिल्यै पनि क्यामेराको सामुन्ने ल्याउँदैनन् । उनी नितारालाई कला’कार बनोस् भन्ने द’वाव नहोस् भन्ने चाहन्छन् । फिल्मी दुनिया र क्यामेराको सामुन्ने आएप’छि हुने चर्चाले उनको छोरी`लाई असर नहोस् भन्ने कु’रामा निकै होसियार रहेका अक्षय छोरीले आफुले चाहेको काम गरोस भन्छन् । त्यसैले पनि उनी छोरी कलाकारनै बनोस् भन्ने इच्छा राख्दैनन् ।

    जसका कारण उनी छोरी’लाई फिल्मी दुनिया र क्यामे’रावाट लुकाएर राखेका छन् । अहिले बच्चा`बच्चीको अध्ययन गर्ने समय भएका कारण उनीहरुको समय खेल्न र अध्ययन गर्नमै वितोस् भन्ने चाहन्छन् ।फिल्मी क्षेत्रमा फिल्मी क्षेत्र’मा रहेका कलाकारका छोरा’छोरी पनि अधिकांश कलाकार नै बन्ने गरेका छन् । तर अक्षय भने फरक चाहन्छन् । उनी आफ्नो’ छोराछोरीले फरक क्षेत्र रोजुन् भन्ने इच्छा राख्छन् । फिल्मी क्षेत्रका कलाकारका छोरा`छोरी प्रति मिडिया र सा’माजिक सञ्जालमा हुने कौतुहल’तावाट उनी आफ्ना सन्तानलाई टाढा नै राख्न चाहन्छन् । उनी आफ्नो छोरा सर्वसा’धारणका छोरा’छोरी जस्तै स्वतन्त्र भएर अध्ययन गरोस्, उसलाई स्टार`को छोरी भन्ने अनुभव नहोस् । छोरीको बालापन नखोसि`योस् भन्ने कुरामा उनी निकै सम्बे’दन शिल छन् । उनी सर्वसाधारणको बाल’बालिकाले जस्तो जिवन आफ्नो छोरीले पनि साधा`रण तरिकामै विताओस् भन्ने चाहन्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑