• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अब गुगल सर्च बारमै गुगल लेन्स प्रयोग गर्न सकिने

  • वीरगंज संजाल
  • १८ कार्तिक २०७९, शुक्रबार १२:३०
  • २१७३

    वीरगंज । गुगलको वेब भर्सनका लागि सर्वाधिक माग भइरहेको गुगल लेन्स सर्च बारको होमपेजमा समावेश भएको छ । अब भने एन्ड्रोइड डिभाइसमा जस्तै गुगल लेन्सलाई वेब भर्सनमा प्रयोग गर्न सकिनेछ । गुगलले पछिल्लो समय सार्वजनिक गरेको अपडेट मार्फत यो फिचर उपलब्ध गराएको हो । अब भने ब्राउजरमा गएर गुगल डटकम सर्च गरिसकेपछि त्यही लेन्सको आइकन देखिन्छ । जहाँ फोटो प्रयोग गरेर इमेज सर्ट, भाषा अनुवाद, टेक्स्ट कपी गर्न सकिन्छ ।

    यो भिजुअल सर्च असिस्टेन्ट एन्ड्रोइड एपमा सार्वजनिक गर्नुअघि गुगलले सन् २०१७ मा आफ्नो पिक्सेल फोनमा उपलब्ध गराएको थियो । त्यसपछि सन् २०१८ पछि एन्ड्रोइड तथा आईओएसमा यो फिचर उपलब्ध भएको थियो । त्यसको करिब ४ वर्षपछि गुगलले यो फिचर वेब भर्सनमा पनि उपलब्ध गराएको छ ।

    गुगलको होमपेजबाट यसरी प्रयोग गर्नुहोस् गुगल लेन्स:

    नाम नभएका वस्तुलाई फोटोकै माध्यमबाट सर्च गर्न सकिने फिचर लामो समयसम्म फोनमा मात्र सीमित थियो । जसले गर्दा कम्प्युटरमा काम गरिरहेको बेला पनि कतिपय अवस्थामा फोनबाट फोटो प्रयोग गरि सर्च गर्नुपर्ने बाध्यता थियो ।

    डेक्सटप वा अन्य कुनै पनि इन्टरनेट ब्राउजरबाट गुगलको भिजुअल सर्च फिचर प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

    – सबैभन्दा पहिले ब्राउजरमा गएर गुगल डटकम सर्च गर्नुहोस् ।

    – त्यसपछि त्यहाँ सर्च बारको दायाँपट्टि रहेको क्यामेरा लेन्सको आइकनमा क्लिक गर्नुहोस् ।

    – त्यसपछि फोटो ड्रयाग गरेर, अपलोड गरेर वा लिङ्क पेस्ट गरेर सर्च गर्ने विकल्प देखाएको हुन्छ ।

    – त्यहाँबाट आफूलाई उपयुक्त हुने विकल्प छान्नुहोस् ।

    – तस्बिर छानिसकेपछि फोटो सर्च गर्न, टेक्स्ट कपी गर्न वा ट्रान्सलेट (अनुवाद गर्न) सकिन्छ ।

    वेब भर्सनमा अन्य विकल्प जस्तै होमवर्क, शपिङ, प्लेस, डाइनिङ जस्ता विकल्प समावेश गरेको छैन । यी फिचरहरू छिट्टै उपलब्ध हुने अपेक्षा गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
  • पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय
  • सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला
  • वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    अंजुमन ईस्लामिया मुर्लि द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना, २१ जनाले गरे रक्तदान

    नेशनल मडिकल कलेजले नेपाल प्रहरी र उनका परिवारलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    News

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    News

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    News

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑