• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फिरौती माग्ने अपराधीको गोली लागेर रक्सौलका कपडा व्यापारी दम्पती घाइते

  • वीरगंज संजाल
  • ३१ आश्विन २०७९, सोमबार १८:२४
  • २७६५

    वीरगंज । अपराधिक गिरोहका हतियारधारी समुहले रक्सौलका एक कपडा व्यापारी र उनकी श्रीमतीमाथि आइतबार राती गोली प्रहार गरेका छन् ।गोली लागेर कपडा व्यापारी दम्पती घाईते भएका छन् । रक्सौलको बैंक रोड स्थित मारवाडी पञ्चायती मन्दिर चोकमा रहेको कपडा पसल तुम्दिया टोलाका रमेश तिवारी र उनकी श्रीमती रीना देवीमाथि हतीयारीधारी आक्रमणकारी समुहले गोलि प्रहार गरेका हुन् । हाल घाइते दम्पती खतरा मुतm रहेको जनाईएपनि आपराधिकको गोली लागेर घाइते भएका रमेश तिवारी र उनकी श्रीमती रीना देवीको उपचार रक्सौलको एसआरपीमा भईरहेको रक्सौलका एक पत्रकार लव कुमारले जानकारी दिएका छन् ।

    हतीयारधारी आक्रमणकारी गोलि चलाउँदा गोली रमेश तिवारीको ढाडमा छोईएर उनकी श्रीमती रीना देवीलाई कम्मरको माथिल्लो दाहिने भागमा गोली लागेको थियो । पत्रकार लव कुमारले दिएका अनुसार अनुसार दुवै दम्पती मध्ये रीना देवीको शल्यक्रिया गरी आईसीयूमा उपचार भईरहेको अस्पतालका निर्देशक डा सुजित कुमारले जानकारी गराएको बताए । घाईते दम्पतीका आफन्तका अनुसार अपराधीले बारम्बार फिरौती माग्दै आएका थिए ।व्यापारी दम्पती घाईते भएपनि उनीहरुका छोरा विशाल र विकासको भने ज्यान जोगिएको छ । छोरा विशाल बाइकमा सवार थिए, दम्पती पछाडि बसिरहेका थिए भने कान्छो छोरा विकास पछाडि अर्को बाइकमा थिए । छोरा विकासका अनुसार अपराधीहरू मोटरसाइकलमा सवार थिए, जो घटना पछि भाग्न सफल भए । बैंकरोडबाट मोटरसाइकलमा सवार दम्पती तुम्दिया टोला वडामा रहेको आफ्नो घर फर्कदै गरेको अवस्थामा गोलि प्रहार भएको उनका छोरा विकासले बताए ।

    यसअघि केही दिन पहिलेदेखी मात्रै नेपाली मोबाइलबाट व्यापारी दम्पतीसंग पैसा माग्दै आएको घटना बाहिर आएको थियो । यस सम्बन्धमा रक्सौल प्रहरी चौकीमा विगतमा लेखिएको थियो । सूचना पाएलगत्तै प्रहरी निरीक्षक नीरज पासवानको नेतृत्वमा प्रहरी टोली सक्रिय भएर अनुसन्धान र छापा मारेको छ । प्रहरीले मल गोडाउन रोडस्थित शिव मन्दिर क्षेत्रमा पुगेर घटनास्थलमा अनुसन्धान गरेको थियो जहाँबाट गोली प्रहारमा प्रयोग गरिएको गोला बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै स्वच्छ रक्सौल संस्थाका अध्यक्ष रञ्जित सिंहले अपराधीलाई पक्राउ गर्न माग गरेका छन् भने सामाजिक अभियन्ता नुरुल्लाह खानले पनि प्रहरीले फोटोनिक अनुसन्धान गरी अपराधीलाई दुई घण्टाभित्र पक्राउ गर्न माग गरेका छन् । दिनदहाडै भएको गोलिकाण्डले रक्सौलवासी फेरी त्रसित बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑