• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    फिल्ममा चौकीदार र साइड रोल, ओटिटीबाट एकाएक चम्कियो भाग्य

  • वीरगंज संजाल
  • Jun 25, 2022, 11:16 am
  • १९५७

    वीरगंज । सबै कलाकारको सपना हुन्छ सिल्भर स्क्रिनमा देखिन पाउँ । मुख्य क्यारेक्टरमा अभिनय गर्न पाउँ । चर्चित नाम र चर्चित अनुहारको अलावा अन्य कलाकारको पहिचान बन्नलाई लामो समय लाग्छ । यस्तै केही कलाकार छन् जो फिल्ममा कहिले चौकीदारको भूमिका देखिए त कहिले साइड रोलमै बसेर आफ्नो पहिचान बनाउने कोशिश गरे । तीनै कलाकार जब ओटिटी (ओभर द टप) को दुनियाँमा प्रवेश गरे तब उनीहरुको भाग्य हिरा जसरी चम्किरहेको छ ।

    पंकज त्रिपाठी

    यो सूचीको पहिलो नम्बरमा आउँछन् पंकज त्रिपाठी । जस्तोसुकै भूमिकामा सहजै अभिनय गर्न सक्ने पंकजको क्षमता छ । दर्शकले उनको अभिनयलाई निकै रुचाउने गर्छन् । फुकरे फिल्ममा उनले कलेजको चौकीदारको रोलमा थिए । उनको उक्त रोलले अलग पहिचान दियो । त्यसपछि उनी चम्किए वेब सिरिज मिर्जापुरबाट । मिर्जापुरमा उनी एक ग्याङस्टार कालिन भैयाको भूमिकामा देखिएका छन् ।

    अभिषेक बेनर्जी

    स्त्री र ड्रिम गर्ल फिल्ममा साइड रोलमा देखिएका अभिषेकको खासै चर्चा भएन । तर उनको परिचय वेब सिरिज पाताल लोकले बदलिदियो । सिरिजमा उनी हथौडा त्यागीको भूमिकामा देखिएका छन् । उनको अभिनय दमदार छ ।

    जितेन्द्र कुमार

    जितेन्द्र कुमार आयुष्मान खुरानासँग फिल्म शुभ मंगल ज्यादा सावधानमा देखिएका थिए । तर उनको खासै चर्चा भएन । तर जब उनी वेब सिरिज पञ्चायतमा सचिवको भूमिकामा देखिए तब उनको चर्चा ह्वात्तै बढ्यो । यो सिरिज यति चर्चित भयो कि यसको दोस्रो सिजन पनि आइसकेको छ । सिरिजका पात्र सचिव र प्रधानलाई लिएर सामाजिक सञ्जालमा धेरै मिम्स पनि भाइरल भएको थियो ।

    प्रतीक गान्धी

    प्रतीक गान्धीको नाम चर्चामा तब आयो जब उनले स्केम १९९२ नामक वेब सिरिजमा देखिए । सिरिजमा मुख्य भूमिका देखिएका उनको अभिनयले धेरैको ध्यान खिच्यो । त्यसअघि उनी गुजराती सिनेमामा काम गर्दै आएका थिए ।

    कीर्ति कुल्हारी

    उरी द सर्जिकल स्ट्राइकदेखि पिंक तथा फिल्म इन्दु सरकारमा अभिनय गरेकी कीर्ति कुल्हारीको खास पहिचान ओटिटी मार्फत बन्यो । फोर मोर शट्स, बार्ड अफ ब्लड र क्रिमिनल जस्टिसपछि हालै रिलिज भएको ह्यूमनमा उनको अभिनयको निकै नै तारिफ भयो । कीर्ति ओटिटीमार्फत आफ्नो वास्तविक पहिचान बनाउन सफल भएकी छन् ।

    श्वेता त्रिपाठी शर्मा

    चर्चित फिल्म मसानमा छोटो तर उत्कृष्ट भूमिकामा देखिएकी श्वेता अहिले ओटिटीको दुनियामा गोलू गुप्ता बनिसकेकी छिन् । वेब सिरिज मिर्जापुरमा गोलू गुप्ताको भूमिकामा श्वेतो दमदार अभिनय देखाएकी छिन् । बलिउड र वेब सिरिजमा उनको डिमान्ड बढ्दै गइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑