• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / कला मनोरंजन

    सुख दुखः बोलको गीत सार्वजनिक

  • वीरगंज संजाल
  • १६ फाल्गुन २०७८, सोमबार १४:४१
  • ४४२९

    वीरगन्ज । जतीन ताम्राकार र मल्लिका राजोपाध्यायको अभिनय रहेको सुख दुखः बोलको गीत सार्वजनिक भएको छ ।

    हाँडी गाउँस्थित फ्रेन्च हाउस गार्डेन रेस्टुरेन्टमा भएको एक कार्यक्रममा उक्त गीतको भिडियो प्रिमियर गरिएको थियो । कार्यक्रममा रेड हर्स प्रोड्क्सनका कानुनी सल्लाकार श्याम रोक्काले शुभकामना व्यक्त गरेका थिए । हाईलाइटस् नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा दिपक बराइली र मिङ्ग्मा लामाको स्वर रहेको छ ।

    गीतको भिडियोमा एक अर्कालाई जीवन भरीनै साथ दिने प्रण गरेका दम्पतीको रमाइलो दृश्यहरु देखाइएको छ । गीत नेपालको पूर्वको मनोरम दृश्यहरुमा छायांकन गरिएको छ । गीतलाई शेखर देव घिमिरेले छायांकन गरेका छन् भने सम्पादन पनि घिमिरेकै रहेको छ ।

    प्रमोद कार्की प्रोडक्सन हेड रहेको गीतमा मेकअप स्वस्तिका श्रेष्ठले गरेकी छिन् । आफ्नो भविष्य कस्तो बनाउने भन्ने दम्पतीका योजनाहरुलाई गीतकार रवि मल्लले गीत मार्फत शब्द रचना गरेर निकै लोभलाग्दो शब्द रचना गरेका छन् ।

    रेड हर्स प्रोडक्सनका मेनेजर सुनिल क्षेत्रीले सबै टिम मेम्बरलाई खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नासाका प्रथम निर्वाचित अध्यक्ष, एटलान्टाका लागि नेपाल सरकारको प्रथम पर्यटन दुत राजा घले, गायक बिजय लामा, एस् .एस. पि चाँदनी घले, सिकिमका राजिनितिकर्मी सेखर सिवा, निर्माता राजेश घतानी, डाइरेक्टर बिभोर पोख्रेल, गायक सपन श्रेष्ठ र रवि गहतराज लगायतको उपस्थिति रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑