• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिन्दबासिनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा साह हाजिर।

  • वीरगंज संजाल
  • १० फाल्गुन २०७८, मंगलवार १८:४५
  • ६०३३

    वीरगञ्ज । पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा राजु प्रसाद साह हाजिर भएका छन् । धोबिनी गाऊपालिकामा कार्यरत रहेका साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको कामकाजका लागि बिन्दबासिनी गाउँपालिकामा पठाएपछि उनी हाजिर भएका हुन् ।

    बिन्दबासिनी गाउँपालिकाको कार्यालय बहुआर्वा भट्ठामा मंगलबार हाजिर हुन गएका गिरीलाई गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले टिका लगाएर भव्य रूपमा स्वागत गरेका थिए ।पालिकाका जनप्रतिनिधीहरु र कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत साहलाई गम्छा , फूलको माला र अबिरको टीका लगाएर भव्य स्वागत गरेका थिए ।कार्यक्रममा गाउँपालिका अध्यक्ष कानुले अधिकृत साहलाई कसैको दबावमा काम नगरी कानुन अनुसार काम काज गर्ने आग्रह गरेका थिए ।

    अध्यक्ष कानुले प्रत्येक ८ दिनमा कर्मचारी मिटिङ्ग बसाई समन्वय गरी अगाडि बढ्ने सुझाव दिनु भयो ।साथै गाऊपालिकामा अधूरों रहेको बिकाश निर्माणको काम छिटोछरितो गराऊन अधिकृत साहलाई आग्रह गरे । उक्त कार्यक्रममा बोल्दै अधिकृत साहले आफूले जन चाहना अनुसार जनप्रतिनिधिको समन्वयमा काम गर्ने बताए । उनले भने जनप्रतिनिधिको समन्वय र सहकार्यमा जन चाहना अनुसार काम गर्ने छु , त्यसको लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्व्य जरुरी छ ।

    ग्रामीण भेगका सबै समस्यालाई पहिचान गरी समानुपातिक विकासको अवधारणालाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे अधूरों रहेको बिकास निर्माणको काम काज गराई बिकसित गाऊपालिकाको रूपमा चीनाउने हरपल लागीरहने बताए । कसैको दबावमा नपरि क़ानून बमोजिम कामकाज गर्ने प्रतिबदता समेत अधिकृत साहले गरे । पालिकामा यस भन्दा अगाडि प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले कार्यालय प्रमुखको जिम्मेवारीमा काम गर्दै आएका थिए ।

    मंगलबार हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत साहले सोहि दिनदेखी कार्यभार समेत सम्मालेका छन् ।उक्त कार्यक्रममा गाऊपालिका उपाध्यक्ष किरण देवी गुप्ता , वडा १ वडा अध्यक्ष सागिर मियाँ , ४ का वडा अध्यक्ष अनोज कुमार चौरसिया , ५ का वडा अध्यक्ष सुकदेव राउत अहिर , जसपा प्रदेश कमिटी सदस्य गौरीशंकर साह , युवा नेता अछेलाल महतो , स्थानीय नेता पसुराम यादव लगायत, गाऊपालिकाको कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑