• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    निजी भारतीय कार जिप नेपाल प्रवेशमा वीरगञ्ज भन्सार बाधक, होटेल तथा पर्यटन ब्यवसायी निराश

  • वीरगंज संजाल
  • Sep 30, 2021, 1:06 pm
  • २८६५

    वीरगञ्ज ।  औपचारिक रुपमा सबै सीमानाका खुल्ला गर्ने नेपाल सरकारले निर्णय गरेको एक साता बितिसक्दा पनि निजी सवारी नेपाल प्रवेश गर्न नपाएपछि होटेल तथा पर्यटन ब्यवसायीहरु निराश भएका छन् । गृह मन्त्रालयले मातहतका जिल्लाहरुका पठाएको पत्रको आदेशबाट नाका औपाचरिक रुपमा खुल्ला भइसकेको छ । कोरोना महामारीको कारण विगत डेढ वर्षदेखि औपचारिक रुपमा सीमा बन्द थियो । असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमानाका पूर्ण रूपमा खुल्ला गर्ने निर्णय गरे अनुसार गृह मन्त्रालयले पत्र जिल्लामा पठाएको थियो । नाकामा आवागमन पुनः साबिक सरह सुचारु गर्न सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय तयार रहेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

    पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि भन्सार विभागले भारतीय सवारीलाई अस्थायी प्रवेशको लागि भन्सार प्रक्रिया सुरु गरेपछि भारतीय सवारी साधन आगमन सुरु हुने जानकारी दिए । वीरगन्ज भन्सार कार्यालयको निर्देशन पर्खेको प्रजिअ घिमिरेको भनाई छ । ‘सरकारको निर्णयपछि नाका खुल्ला भइसकेको हो, अस्थायि रुपमा प्रवेश अनुमति दिइने भारतीय सवारी साधनका लागि हामीसँग माथिको कुनै निर्देशन आएको छैन,’ वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले भने, ‘अर्थ मन्त्रालयबाट भन्सार विभाग हुँदै यस्तो आदेश हामी कहाँ आउने हो, त्यो आएपछि मात्र सवारीहरुको अस्थायी प्रवेशको लागि प्रक्रिया खुल्छ ।’

    देशकै सबैभन्दा बढी आवागमन हुने ठूलो नाका वीरगञ्जमा भारतीय सवारीहरुको प्रवेश नहुँदा ब्यापार चौपट भएको भन्दै यसमा अब भन्सार मात्र बाधक देखिएको छ । सिमाना खोलेर भारतीय पर्यटकहरुलाई सहज रुपमा आवतजावत गर्ने वातावरणको सृजना गर्न होटेल तथा पर्यटन ब्यवसायी संघ, पर्साले आवाज उठाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑