• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    वीरगंज महानगरमा फोहरको शुल्क लिन शुरू

  • वीरगंज संजाल
  • Oct 15, 2019, 12:31 am
  • ५५७३

    वीरगंज | वीरगंद महानगरपालिकाले निजी–सार्वजनिक साझेदार कार्यक्रम अन्तर्गत सरसफाइको जिम्मा लगाएको पृथ्वीतारा एनके इन्टरनेशनल जेभीले फोहर सङ्कलनबापत शुल्क लिन शुरू गरेको छ ।
    गत साउनदेखि फोहर सङ्कलन कार्य शुरू गरेको महानगरको निजी साझेदारले साउन महीनादेखिको शुल्क एकैसाथ सङ्कलन शुरू गरेको एनके इन्टरनेशनलका केशव नेपालले बताए । अहिले १५ जना कर्मचारी खटाएर फोहर सङ्कलन शुल्क असुली भइरहेको उनले बताए ।

    फोहर सङ्कलन गरेबापत वडा नं. १ देखि ३ र १४ देखि १६ सम्मका वडामा मासिक रु ११० प्रतिघर फोहर सङ्कलन शुल्क उठाउने कार्य भइरहेको छ ।    यसैगरी, वडा नं. ४ देखि १३ सम्म प्रतिघर रु १६० र वडा नं. १७ देखि ३२ सम्म प्रतिघर रु ५५ फोहर सङ्कलन शुल्क लिने गरिएको छ ।

    शुल्क अनुसार निजी साझेदार कम्पनीले वडाहरूमा फोहर सङ्कलन गर्दै आएको छ । वडा नं. १ देखि ३ र १४ देखि १६ सम्म साप्ताहिक फोहर सङ्कलन हुने गरेकाले मासिक रु ११० शुल्क राखिएको, वडा नं. ४ देखि १३ सम्म प्रत्येक दिन फोहर सङ्कलन कार्य हुने भएकोले रु १६० कायम गरिएको नेपालले बताए ।

    यसैगरी, वडा नं. १७ देखि ३२ सम्म १५ दिनमा फोहर सङ्कलन हुने हुनाले रु ५५ शुल्क राखिएको छ । निजी साझेदार कम्पनीले तरकारी तथा फलपूmल, किराना, वित्तीय संस्था, उद्योग, कलेज, विद्यालय, अस्पताल, पार्टी प्यालेस, होटल, धर्मशाला, वर्कशप, सैलुन, ब्युटिपार्लर, सिनेमा हल सबैको वर्गीकरण गरेर मासिक फोहर सङ्कलन शुल्क कायम गरेको छ ।
    सबैभन्दा कम सहकारीलाई मासिक रु २ सय छ भने सबैभन्दा बढी अस्पताललाई रु १० हजारसम्म शुल्क कायम गरिएको छ ।

    वित्तीय संस्थाहरूको विरोध
    वीरगंजस्थित वित्तीय संस्थाहरूले फोहर सङ्कलनबापत महानगरपालिकाले चर्को शुल्क लिएको भन्दै विरोध जनाएका छन् । उनीहरूले व्यवसाय कर वार्षिक रु ३६ हजार तिर्दै आएकोमा सोहीअनुरूप फोहर सङ्कलन कर कायम गरेकोमा आपत्ति जनाएका हुन् । बैंकर्सहरूको समूहले मेयर, उपमेयर र प्रशासकीय अधिकृतलाई भेटेर फोहर सङ्कलन शुल्क कम गर्न आग्रह गरेको छ । होटल, अस्पतालसरह बैंकहरूसँग फोहर कर लिनु उपयुक्त नहुने उनीहरूको भनाइ छ ।

    अन्य महानगरको तुलनामा दररेट कम

    महानगरको फोहर सङ्कलनमा निजी साझेदार कम्पनी एनके इन्टरनेशनलका महानिर्देशक केशव नेपालले अन्य महानगरको तुलना वीरगंज महानगरमा फोहर सङ्कलन शुल्क कम रहेको दाबी गरेका छन् । उनले प्रतिपरिवार र सेवा व्यवसायलगायतका संस्थाहरूसँग सङ्कलन गरिने शुल्क चितवन, काठमाडौंको तुलनामा वीरगंजमा कम रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।
  • हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न
  • प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान
  • भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    आकाशको गतिलाई चुनौती दिने चिनियाँ रेलको कथा, विश्वलाई कसरी पार्दै छ चकित?

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    समाचारगृहपृष्ठ समाचार पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान? पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान?

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    घट्यो चाँदीको मूल्य, सुनको कति?

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    News

    हरिखेतान बहुमुखी कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न

    News

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    News

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    News

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑