• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गंगा नदीको किनार र बक्सर घाटमा गाडिएको अबस्थामा सयौं शव फेला !

  • वीरगंज संजाल
  • May 14, 2021, 2:46 pm
  • ३७७७

    वीरगन्ज । बिहार र यूपीमा गंगा नदीमा बगिरहेको शवपछि अब गंगा किनाराको बालुवामा ठूलो संख्यामा गाडिएको शव भेटिएको छ ।कानपुर, उन्नाव र फतेहपुरमा सयौं संख्यामा यस्ता शव भेटिएपछि हंगामा मच्चिएको छ । प्रशासनले केही मानिसहरुले आफ्नो परम्परा अनुसार शव गाडेको बताएको छ भने स्थानीय मानिसहरुले मसान घाटमा भीड र महँगो अन्तिम संस्कारका कारण शवलाई बालुवामा गाडेर फर्किरहेको बताएका छन् ।

    बुधबार उन्नावस्थित गंगा नदीको किनाराको केही घाटमा ठूलो संख्यामा काग र चील घुमिरहेको देखिएपछि मानिसहरुलाई शंका भयो । केही मानिसहरुले नजिकै गएर हेर्दा भयानक तस्बिर देखे ।गंगा नदीको किनारामा थुप्रै शव बालुवा भित्रै गाडिएको देखिएका थिए । केही शव बालुवाबाट बाहिर निस्किएका थिए जसलाई कुकुरले लुछेर खाइरहेका थिए । केही शव निकै क्षत–विक्षत अवस्थामा भेटिए किनभने बालुवाभित्र ती शव खासै मुनी गाडिएका थिएनन् ।

    उन्नावको शुक्लागंजमा गंगा किनारामा थुप्रै घाट छन् जहाँ बालुवामा बनेको समाधिस्थल बुधबार देखिएको थियो ।तस्बिर भाइरल भएपछि थाहा भयो कि पछिल्लो केही दिनदेखि गाउँमा मृत्यु भएका मानिसहरुलाई उनको परिवारले त्यहाँ गएर बालुवामा गाड्ने गरेका थिए ।शुक्लागंजमा बस्ने दिनकर साहूले यस्तो थुप्रै दिनदेखि भइरहेको तर मानिसहरुलाई यसबारे थाहा नभएको बताएका छन् ।

    दिनकर साहू यसको कारण बताउँदै भन्छन्, ‘मसान घाटमा भीड र दाउरो महँगो भएक कारण गरिबले शव गाड्न सुरु गरेका छन् । यद्यपि, साधारणतया यस्तो हुँदैन । तर जसले यस्तो गरे उनीहरुले बाध्यतामा नै यस्तो गरेका होलान् ।’यद्यपि, उन्नावका जिल्लाअधिकारी रबिन्द्र कुमारले वरिपरिका गाउँमा शवलाई गाड्ने नै परम्परा भएता पनि आफूहरुले यसबारे अनुसन्धान गरिरहेको बताए ।

    जिल्लाधिकारी रबिन्द्र कुमार भन्छन्, ‘नदीबाट टाढा बालुवामा दबिएको शवबारे हामीलाई थाहा भएको छ । अन्य इलाकामा पनि शव खोजिँदैछ । केही मानिसहरु परम्परा अनुसार शव जलाउँदैनन् गाड्छन् । तर यति ठूलो संख्यामा शव देखिनु गम्भीर कुरा हो । अनुसन्धानको आदेश दिइएको छ । जे पनि जानकारी पाइनेछ त्यसको हिसाबले कारवाही गरिनेछ । यद्यपि, जसले परम्परा अनुसार यस्तो गरे उनीहरुलाई गहिरो गरेर खनेपछि मात्र गाड्न भनिनेछ । शवलाई सम्मान स्वरुप अन्तिम संस्कार गरियोस् । जसले विवशतामा यस्तो गरिरहेका छन्, उनीहरुका लागि हामी दाउरा इत्यादि आवश्यक सामग्रीको कमी नहोस् भन्ने कुरामा सुनिश्चित गरिरहेका छौं ।’उन्नावको बक्सर घाटमा पनि ठूलो संख्यामा बालुवामा गाडिएको शव भेटिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑