• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चालक अनुमतिपत्रको ट्रायल परीक्षामा नयाँ नियम लागु गर्न स्वीकृति

  • वीरगंज संजाल
  • १९ चैत्र २०७७, बिहीबार ०६:३३
  • ३१५३

    वीरगंज | सवारी चालक अनुमति पत्र लिनका लागि ६० प्रतिशत अंक प्राप्त गरे पुग्ने गरी नयाँ नियम लागु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वीकृति दिएको छ ।हाल ट्रायल परीक्षामा तोकिएको सीमांकनबाहेकमा सवारी साधनले छोएमा असफल हुने व्यवस्था रहेकोमा यातायात व्यवस्थापन कार्यविधिको निर्देशिका–२०६०को संशोधनका लागि मन्त्रालयले स्वीकृत दिएसँगै नयाँ नियम लागु हुने भएको हो । गत पुसमा विभागले मन्त्रालयलाई निर्देशिका संशोधनको स्वीकृतिका लागि पठाएको थियो ।

    प्रयोगात्मक परीक्षामा शतप्रतिशत नै ल्याउनुपर्ने व्यवस्थालाई संशोधन गर्दै सहज बनाएपछि अब ६० अंक प्राप्त गर्ने परीक्षार्थी समेत उतीर्ण हुनेछन् । यसका लागि निर्देशिकाको दफा १२ (९) र १२ (१४) मा रहेको कानूनी व्यवस्था संशोधन गर्न स्वीकृति दिएपछि अब यातायात व्यवस्था विभागले सो अनुसार परिवर्तन गरी नयाँ नियम बनाउनेछ । “मन्त्रालयबाट सैदान्तिक सहमति प्राप्त भएको छ, चाँडै कानूनी प्रकृया पूरा गरी नयाँ यातायात व्यवस्थापन कार्यविधि लागु गर्ने छौं” यातायात विभागका महानिर्देशक नमराज घिमिरेले भने ।

    हालसम्म लिखित परीक्षामा कुल अंकभारमा ५० अंक ल्याउने पास भएपछि प्रयोगात्मकमा सहभागी हुने पाउने र तोकिएको ट्रायलमा सतप्रतिशत पास गर्नु पर्ने व्यवस्था छ । विभागका अनुसार, अब कार्यान्वयनमा ल्याउन लागिएको व्यवस्थामा मेजर र माइनर दुई क्याटागोरीमा विभाजन गरेर प्रयोगात्मक परीक्षाको अंकभार अनुसार अंक दिनेछ । ओरालोमा रोक्नुपर्ने, ट्राफिक लाइट परीक्षण, यूटर्नलगायतलाई अनिवार्य भित्र राखिने छ भने साईडलाइट बाल्नु पर्ने रेखाङ्कनमा छुने लगायतलाई सामान्यमा राखिने छ । यसरी मेजर र माइनरमा वर्गिकरण गरेर माइनर टेस्टमा पास नभएपनि अंकभार दिँदा परीक्षार्थीले ६० अंक ल्याएमा सवारी चालकको लागि योग्य हुने छ ।
    हाल सानो त्रुटी हुँदा पनि परीक्षार्थीले फेल हुने गरेका छन् ।

    जसले गर्दा कुल सहभागीमध्ये २५ देखि ३० प्रतिशत मात्र ट्रयालमा पास हुने गरेको विभागको भनाइ छ । नयाँ मापदण्ड लागु भएसँगै ट्रायलमा ६० देखि ८० प्रतिशत परीक्षार्थी पास हुने विभागको अनुमान छ । नयाँ व्यवस्थासँगै कार्यालयमा रहेको सेवाग्राहीको चाप, प्रशासनिक र जनशक्तिको व्यवस्थापनमा सहज हुने विभागले जनाएको छ ।नयाँ मापदण्डमा लिखित परीक्षाका लागि एक आर्थिक वर्षमा सोधिने १ हजार प्रश्न आउट गरिने र त्यो आर्थिक वर्षभित्र सोही प्रश्नपत्र सोधिने गरी संशोधनको तयारी गरिएको छ । यो प्रणाली अनुसार कमै परीक्षार्थी अनुत्तीर्ण हुने पास नभएका परीक्षार्थी अर्का पटकको परीक्षामा उत्तीर्ण हुने विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑