• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आजको राशिफल

  • वीरगंज संजाल
  • ५ बैशाख २०८२, शुक्रबार ०९:००
  • ७०५

    मेष (Aries)
    विशेष व्यक्तिसँगको सहकार्यले तपाईंलाई नयाँ अवसरहरू दिलाउनेछ। दीर्घकालीन लाभ हुने कार्य प्रारम्भ गर्न आजको दिन उपयुक्त देखिन्छ।

    वृष (Taurus)
    आय सीमित भए पनि ठूला समस्या बाट बच्न सकिनेछ। खर्च भइरहे पनि पछाडि लाभदायक अवसरहरू आउनेछन्। निरन्तर प्रयासले सफलता दिलाउनेछ।

    मिथुन (Gemini)
    नयाँ व्यवसाय सुरु गर्ने राम्रो अवसर छ। महत्त्वपूर्ण कार्यहरू बाट धन, पुरस्कार र प्रतिष्ठा कमाउने सम्भावना बलियो छ। पारिवारिक भेटघाटले खुसी दिनेछ।

    कर्कट (Cancer)
    कडा मेहनत गरेमा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण कामहरूमा सफलता प्राप्त हुनेछ। आम्दानी बढ्नुका साथै श्रमको उचित मूल्य पाउनुहुनेछ।

    सिंह (Leo)
    रमाइलो यात्राको सम्भावना देखिन्छ। प्रिय साथी भेटिन सक्ने र प्रेमसम्बन्ध प्रगाढ बन्ने संकेत छ। यद्यपि केही अप्ठ्यारा जिम्मेवारीहरू थपिन सक्छन्।

    कन्या (Virgo)
    सुरुमा खर्च बढे पनि सोचेको योजना सफल हुनेछ। व्यापारमा लगानी बढाउने अवसर आउन सक्छ। खानपानमा असावधानीले पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ।

    तुला (Libra)
    तपाईंको कामको प्रशंसा बढ्नेछ र मान-सम्मान प्राप्त हुने समय छ। प्रतिस्पर्धामा सजिलै अगाडि बढ्न सकिनेछ। साथ दिने सहयोगीहरू बाट व्यापारमा राम्रो फाइदा मिल्नेछ।

    वृश्चिक (Scorpio)
    आफ्नो क्षेत्रमा प्रभाव जमाउने अनुकूल समय छ। पैत्रिक सम्पत्तिको सही उपयोग बाट लाभ लिन सकिनेछ। सम्मानजनक कार्यको जिम्मेवारी पाउन सक्नुहुनेछ।

    धनु (Sagittarius)
    अघिल्ला कमजोरी सुधार्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको समर्थनले नयाँ अवसरहरू प्राप्त हुनेछन्। व्यापार बाट लाभ उठाउने समय हो।

    मकर (Capricorn)
    काममा सुधार आउनेछ र पहिले असफल भएको काम सफल हुँदा मन प्रशन्न हुनेछ। एउटै कार्य बाट दोहोरो लाभ मिल्ने संकेत छ। समाजसेवामा गरिएको योगदानको तारिफ हुनेछ।

    कुम्भ (Aquarius)
    सामान्य काम बाट समेत राम्रो लाभ प्राप्त हुनेछ। मेहनत र लगनशीलताले तपाईंलाई विशेष जिम्मेवारी दिलाउन सक्छ। साथसाथै सम्मान पनि पाउनुहुनेछ।

    मीन (Pisces)
    पढाइमा प्रगति हुनेछ र तपाईंको बोलीले अरूलाई आकर्षित गर्नेछ। सजिलै कामहरू बन्नेछन्। रमाइलो यात्राको योग देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑