• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आधी पानी सहितको मासु विक्री सम्बनधीत निकाय मौन

  • वीरगंज संजाल
  • ७ बैशाख २०८२, आईतवार १९:४४
  • ८७३

    पोखरिया | शैलेश गुप्ता | पर्सा को पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको पोखरिया तरकारी बजार सँगै रहेको माछा मासु पसलका सँचालकहरुले मासु खरिद तथा विक्रीमा मनमानी गर्न थालेका छन । पोखखरिया नगरपालीकामाको उप प्रमुख रुवी कुमारी ठाकुरको सँयोजकत्वमा बनेको अनुगमन समितीले अनुगमन गरेको करिब १० महिना हुन लागेको कारण मासु ब्यवसाईहरुले मनमानी गर्न थालेका छन ।

    दर्ता विना सँचालन रहेको बोर्ड ब्यानर र मासुको मुल्य निरधाण विना सँचालन रहेको मासु पसलहरुले मासुमा आधा मासु आधा पानी मिसावटगरी बेचिरहेको प्रत्यक्ष दर्शीहरुले बताएका छन ।
    रु १०००, एक हजार रुपैया प्रती किलो खसीको मासुमा आधा आधी पानी मिसावट गरी बृची रहेका छन ।

    ईलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी विट र नगर प्रहरी पोखरियाको प्रहरी कार्यालय नजीक रहेको सो पोखरिया बजारमा खुल्म खुला खसी वा बाख्राकाको मासुमा पानी हालेर विक्री वितरण भईरहेको छ ।
    १० –१२ किलो वजन भएको खसी वा बाख्राको जिवमा साईकलको टाएरमा हावा भर्ने हावाको पम्पले हावा भर्ने गर्छन र हावा सँगै पानी भरेर करीब १८–२० किलो वजन बनाई बेचने गरेका छन । खसीको मासु सँगै खसीको विभिन्न केही अँगहरु हुन्छ जुन मानव स्वास्थयको लागी हनिकारक हुन्छन ।

    त्यसलाई पनी मासु सँगै मिसाएर बेचने गर्ने गर्छन जुन कि सदरमुकाम विरगन्ज तथा राजधानी काठमाण्डौ लगायत नेपालको विभिन्न सहरहरुमा छाटीएको मासु को नामले चिन्निछ । जुन विक्री वितरण हुदैन ।

    बढी मुनाफा कमाउने उदेशयले मानव जिवनको स्वास्थय सँग खेलवाड भई रहदा सम्बनधीत निकाय मौन देखिएको छ । दर्ता विना सँचालन रहेको यसता पसलहरुलाई आज सम्म कुनै निकायले कार्वाही न गरेको आरोप स्थानीयहरुले लगाएका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑