• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    पर्सा : होलीमा १ हजारभन्दा बढीमा खसीको मासु बेचे प्रहरीले कारवाही गर्ने

  • वीरगंज संजाल
  • Mar 24, 2021, 6:21 pm
  • ४७०९

    नेपालीहरुको महान पर्व फागु पूर्णिमा अर्थात होलीमा कालोबजारी र मूल्यवृद्धि गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ ।

    होली नजिकिंदै जाँदा पर्सामा हुनसक्ने सम्भावित मूल्यवृद्धिलाई मध्यनजर गर्दै पर्सा प्रहरीले यस्तो निर्णय गरेको हो । होलीको समयमा प्रत्येक वर्ष खसी र कुखुराको मासुलगायत अन्य पेय पदार्थको मूल्यवृद्धि हुनेगरेको छ ।

    पर्वको नाममा यहाँका व्यपारीहरुले ग्रहाकलाई ठग्ने गरेको गुनासो आएपछि प्रहरीले मूल्यवृद्धि र कालोबजारी गर्नेमाथि कडा कारवाही गर्ने निर्णय गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) बेल बहादुर पाण्डले बताए ।

    उनले खसीको मासु एक हजार रुपैयाँ प्रति किलोभन्दा बढीमा बेच्न नमिल्ने बताएका छन् । ‘होलीमा सबैभन्दा धेरै खसीको मासु र पेय पदार्थको मूल्यवृद्धि हुनेगरेको छ पाइएको छ,’ एसपी पाण्डेले भने, ‘त्यसैले खसीको मासुको मूल्य एक हजार रुपैयाँ प्रति किलो तोकेका छौँ । त्योभन्दा बढीमा बेच्नेलाई कारवाही गर्ने छौँ । त्यसैगरी पेय पदार्थको उल्लेखित मूल्यभन्दा बढीमा विक्री गरेको पाइएको खण्डमा पनि हामीले कारवाही गर्ने छौँ ।’

    जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार आयोजित होली मिलन कार्यक्रममा तथा राष्ट्रिय स्तरका सञ्चारकर्मीहरुसँग छलफल कार्यक्रममा बोल्दै एसपी पाण्डेले सिमानाका नजिक रहेका मदिर बेच्ने पसलहरु पनि होलीको समयमा बन्द गरिने बताए ।

     

    भारतको विहार राज्यमा मादक पदार्थमा निषेध भएको कारण खुल्ला सिमाको फाईदा उठाउँदै भारतबाट नेपाल आएर मदिर सेवन गरेर उच्छृंखल गतिविधि गर्ने भएकोले सिमानाका नजिक रहेका मदिरा पसलहरु होलीको समयमा बन्द गर्ने निर्णय गरिएको उनको तर्क छ ।  कार्यक्रममा पर्साका सम्पूर्ण वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

    प्रहरीले होलीमा सार्वजनिक स्थलमा कार्यक्रम नगर्न, भीडभाड नगर्न र २५ जनाभन्दा बढी एक ठाउँमा जम्मा नहुन आग्रहसमेत गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑