• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपभोक्ता ठग्ने वीरगञ्जका चार फर्मलाई कारवाही

  • वीरगंज संजाल
  • ४ माघ २०७७, आईतवार ०१:१०
  • ६५२१

    वीरगञ्ज । उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने वीरगञ्जका विभिन्न फर्म र उद्योगलाई वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले कारवाही गरेको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले शुक्रबार गरेको अनुगमनको क्रममा उपभोक्ता ठगिरहेको आरोपमा वीरगञ्जका चार वटा फर्म र उद्योगलाई कारवाही गरेको हो ।

    म्याद गुज्रेको खाद्या सामग्री एवम पेयपदार्थ विक्री वितरण गर्ने, मापदण्ड अनुसार उद्योग सञ्चालन नगर्ने, मूल्य सुची नराख्ने, विलविजक देखाउँन नसक्ने फर्म र उद्योगहरुलाई कारवाही गरिएको कार्यालयए जनाएको छ ।अनुगमनको क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित बच्चु ट्रेडर्स एण्ड सप्लायर्सलाई म्याद गुज्रेको खाद्यान्न विक्री वितरण गरेको पाइएको थियो । सप्लायर्सले सबैलाई देख्नेगरी साइनबोर्ड र मूल्यसुचीसमेत नझुन्ड्याएको पाएपछि कार्यालय उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ बमोजिम तत्काल २० हजार जरिवाना गरेको थियो ।

    त्यसैगरी म्याद गुज्रेको पेयपदार्थ वियर विक्री गरिरहेजी राधेमाईस्थित अमित जेनरल स्टोरलाईपनि कारवाही गरिएको थियो । स्टोरले म्याद गुज्रेको २६ हजार ६ सय ९६ रुपैयाँको पाँच हजार, अर्ना र नेपाल आइस नामक वियर विक्री वितरण गरिरहेको पाइएको थियो । कार्यालयले सम्पूर्ण वियर जफत गरेर तत्कालै नष्ट गरेको थियो भने सञ्चालकलाई पाँच हजार जरिवाना गरेको थियो ।

    त्यस्तै वीरगञ्जको पावर हाउस चोकमा रहेको विश्वनाथ किराना पसलले अनुगमनका क्रममा खरिद एवम् विक्री विल देखाउँन नसकेपछि पाँच हजार जरीवान गरिएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगंजका प्रमुख जित बहादुर भण्डारीले बताए ।

    यस्तै अन्नया फ्रेस चाउमिन उद्योगमा अनुगमन गर्दा कारखानाभित्र सरसफाई नभएको र कामदार सोही परिसरमा सुत्ने गरेकोले उद्योग व्यवस्थापन गर्न १५ दिनभित्र मिलाउन समय अवधि दिएको वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकार दिलिप खंग खत्वेले जानकारी दिए ।वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगञ्जका प्रमुख भण्डारीले कार्यालयको कामकाज सकिनासाथ आफुहरुले बजारको अनुगमनलाई तिव्रता दिएको बताए ।

    अनुगमन टोलीमा वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास, जिल्ला प्रशासन कार्यालय पर्साका ब्रम्हदेव यादव, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सदस्य जगत राई, जिल्ला प्रहरी कार्यालय पर्साका रामशरण राय क्षेत्री, कन्जुमर आई नेपालका रन्जु फुयाललगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?
  • प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    ठक्करराम बहुमुखी क्याम्पसको अनियमितता प्रकरणमा छानबिन प्रतिवेदन सार्वजनिक गर्न विद्यार्थी संगठनहरूको माग

    राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन विस्तार तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    News

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    News

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑