• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अविस्कार

    २०२१ देखि एन्ड्रोइडका पुराना भर्सनमा चल्ने छैनन् धेरै वेबसाइट

  • वीरगंज संजाल
  • Nov 9, 2020, 2:02 pm
  • २९०९

    वीरगन्ज । आज हामी एचटीटीपीएस प्रयोग गरेर वेबमा आफ्नो जानकारी सुरक्षित रुपमा आदानप्रदान गर्न सक्छाैं ।

    गुगलले २०१९ देखि एचटीटीपीलाई अगाडि नै ‘नट सिक्योर’ साइटको रुपमा देखाउन थालेको थियो । यदि तपाईंको डिभाइसमा राम्रोसँग शर्टिफिकेट इन्स्टल भएको छैन भने अब अर्को वर्षबाट तपाईंको पुरानो एन्ड्रोइड डिभाइसमा पनि धेरै वेबसाइट इनसिक्याेर भएर चल्न सक्ने छैनन् । 

    लेट्स इन्क्रिप्ट विश्वको एउटा प्रमुख शर्टिफिकेट अथोरिटी हो । अहिले यो कम्पनीको शर्टिफिकेटलाई ३० प्रतिशत डोमेनहरुले प्रयोग गर्दछन् ।

    जब यो ग्रुप पहिलो पटक स्थापना भएको थियो, तब उसले आफ्नो आइएसआरजी रुट एक्स वान रुट शर्टिफिकेटलाई सबै ब्राउजर र अपरेटिङ सिस्टममा प्रयोग थालेकाे थियो ।

    आजसम्मका सबै किसिमका शर्टिफिकेट आइडेन ट्रस्टको डीएसटी रुट एक्स थ्री रुटसँग क्रस साइन हुँदै आइरहेको छ । जुन विण्डोज, म्याकओएस, एन्ड्रोइड र अन्य सफ्टवेयर प्लेटफर्ममा वर्षौंदेखि प्रयोग भइरहेको छ ।

    लेट्स इन्क्रिप्टको आइडेन ट्रस्टसँगको साझेदारी २०२१ सेप्टेम्बर १ मा एक्सपायर हुँदैछ । अब लेट्स इन्क्रिप्टले अर्को क्रस साइनिङ एग्रिमेन्टमा नजाने योजना बनाएको छ ।

    यसको अर्थ लेट्स इन्क्रिप्टको रुट शर्टिफिकेट बिना सबै ब्राउजर र अपरेटिङ सिस्टमले अब साइट र सर्भिसमा काम गर्न सक्दैन । यसबाट एन्ड्रोइड ७.१ र त्यसभन्दा तल्लो भर्सनका विण्डोज कम्प्युटरहरु प्रभावित हुनेछ । 

    आगामी वर्षको सेप्टेम्बरसम्म यो एग्रिमेन्ट सकिने छैन । लेट्स इन्क्रिप्टले २०२१ को जनवरी ११ देखि बाइ डिफल्ट क्रस साइनिङलाई बन्द गरिदिनेछ । तर सेप्टेम्बरसम्म साइट तथा सर्भिसहरुले क्रस साइन सर्टिफिकेट निरन्तर जेनेरेट गर्न सक्नेछन् । 

    अब यो समस्याबाट बच्न एन्ड्रोइड प्रयोगकर्ताहरुले फायरफक्स ब्राउजर इन्स्टल गर्न सक्छन् । जसले आफ्नै सर्टिफिकेट स्टोरु प्रयोग गर्दछ, जसमा आइएसआरजी रुट पनि छ । तर यसले एप्लिकेसन वा अन्य फङसनलाई ब्राउजरबाहिर ब्रेकिङ हुनबाट जोगाउन सक्दैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
  • गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त
  • कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    News

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    News

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑