आज:
  • होमपेज / Mobile Phones

    फेसबुकमा धेरै समय वित्ने गरेको छ ? यसो गर्नुहोस्

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७७, मंगलवार २३:५९
  • ५५५३

    वीरगंज। यदि तपाईंले नेटफ्लिक्समा सोसल डिलेमा डकुमेन्ट्री हेर्नु भएको छ भने पक्कै पनि तपाईंलाई अन्दाज हुनुपर्छ, सामाजिक सञ्जालले कसरी प्रयोगकर्तालाई त्यसको लतमा फसाउँछ । फेसबुक यस्तो किसिमले काम गर्द छ कि त्यसले चोट र ओखती दुवै दिन्छ ।यदि तपाईंमा सोसल मिडियाको लत छैन भने पनि सोसल डिलेमा हेर्नु भयो भने तपाईं यो विषयलाई सहजै बुझ्न सक्नुहुन्छ । फेसबुक अहिलेको समयमा सबैभन्दा चर्चित अनि लोकप्रिय सामाजिक सञ्जाल हो । तपाईंले पनि संभवतः पक्कै फेसबुक प्रयोग गरिरहनु भएकै छ ।

    अनि यो पनि संभव छ कि तपाईंले फेसबुकमा भिडियो पोस्ट हेर्दा हेर्दै घण्टौं विताइरहनु भएको । फेसबुकको अल्गोरिदम नै यस्तो छ कि जसले प्रयोगकर्ताको धेरैभन्दा धेरै समय लिन खोज्दछ । तपाईं जति धेरै समय फेसबुकमा बिताउनु हुन्छ, कम्पनीले त्यति नै धेरै आम्दानी गर्दछ ।यद्यपी फेसबुकले यो पनि भन्न बाँकी राख्दैन, तपाईंले चाहेको खण्डमा फेसबुकको प्रयोग कम गर्न सक्नुहुन्छ । त्यसका लागि एपमा एउटा विशेष फिचर पनि दिइएको छ । यो फिचर नयाँ त होइन, तर तपाईंका लागि निकै उपयोगी सावित हुन सक्छ । खासगरी जब तपाईं फेसबुकमा धेरै भन्दा धेरै समय बिताउनुहुन्छ ।

    यसरी थाहा पाउनुहोस्, फेसबुकमा बित्ने तपाईंको समय
    फेसबुक एपमा ‘योर टाइम अन फेसबुक’ खण्ड रहेको छ । फेसबुकको ‘सेटिङ एन्ड प्राइभेसी’ अप्सनमा गएर तपाईं यसमा पहुँच बनाउन सक्नुहुन्छ । यसमा रहेको ‘सी योर टाइम’ फिचरमा गएर तपाईं ग्राफको रुपमा आफ्नो फेसबुकमा दिनभर कति घण्टा बितिरहेको छ भन्ने जानकारी लिन सक्नुहुन्छ ।

    यहाँ तपाईंले हरेक दिन फेसबुक प्रयोग गरेको समय, औषत दर र रातकोसमयको तुलनामा अरु कुन समयमा बढी प्रयोग भइरहेको छ भन्ने कुरा पनि थाहा पाउन सक्नुहुन्छ । यसमा तपाईं रातको समयमा कति पटक आफूले फेसबुक खोलियो भन्ने कुराको जानकारी पनि पाउनु हुनेछ ।

    न्युज फिड प्रिफरेन्सेस
    यसबाट तपाईं न्युज फिडको प्राथमिकता सेट गर्न सक्नुहुन्छ । कुनै निश्चित व्यक्तिलाई अनफलो गर्न सक्नुहुन्छ ता कि फिडमा उसको पोस्ट देखा नपरोस् ।

    सेट डेली टाइम रिमाइन्डर
    योर टाइम अन फेसबुक खण्डमा नै तपाईंले सेट डेली टाइम रिमाइन्डर फिचर पनि फेला पार्न सक्नुहुन्छ । जसबाट तपाईंले कति समय फेसबुक एप प्रयोग गरिसकेपछि रिमाइन्ड गराउनुपर्ने छ भन्ने कुरा तय गर्न सक्नुहुन्छ ।

    म्यानेज योर नोटिफिकेसन
    यो सेटिङ भित्र तपाईंले नोटिफिकेसन सेटिङलाई परिवर्तन गर्न सक्नुहुनेछ । जसबाट तपाईं पुश नोटिफिकेसनलाई अन अफ गर्नुका साथै कुन प्रकारको नोटिफिकेसन आउन दिने वा नदिने निर्धारण गर्न सक्नुहुन्छ ।

    साथै यहाँबाट तपाईंले आठ घण्टासम्म नोटिफिकेसन अफ राख्न सक्नुहुन्छ । यस बाहेक कमेन्ट, ट्याग, रिमाइन्डर र अपडेट जस्ता नोटिफिकेसन समेत अन अफ गर्न सक्नुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑