• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    आधिकारिक रुपमा बन्द भयो गुगल प्ले म्युजिक, एन्ड्रोइड फोनमा अब युट्युव म्युजिक

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७७, शनिबार २२:१५
  • ३५६१

    वीरगंज। स्मार्टफोनमा गीत बजाउने गुगलको एप गुगल प्ले म्युजिक आधिकारिक रुपमा बन्द गरेको छ । गुगलले केही समयअघि नै यो एप बन्द हुने जानकारी गराउदै आइरहेको थियो । यसै सातादेखि एप आधिकारिक रुपमा बन्द भएको हो । गुगलले प्ले म्युजिकको सट्टामा युट्युव म्युजिक प्रयोग गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ । प्रयोगकर्ताले अहिले पनि आफ्नो गुगल प्ले म्युजिकमा भएको संगीतको लाइब्रेरीलाई युट्युव म्युजिक एपमा सार्न सक्ने छन् । गुगल म्युजिक स्मार्टफोनमा भएका गीत बजाउन सकिने र युट्युवमा भएका भिडियोलाई अनलाइनमार्फत अडियो सुन्न सकिने एप हो ।

    यसरी सार्नुहोस् गुगल प्ले म्युजिकमा भएको गीत

    कम्पनीले गुगल प्ले म्युजिकमा भएको एपलाई युट्युव म्युजिकमा सार्न सकिने व्यवस्था मिलाएको छ । प्रयोगकर्ताले युट्युव म्युजिकमा सार्ने मात्रै नभई गुगल प्ले म्युजिकमा भएको गीतलाई एकै पटक डाउनलोड पनि गर्न सक्नेछन् । त्यसको लागि प्रयोगकर्ताले म्युजिक डट गुगल डट कममा गएर आफ्नो गुगल एकाउन्ट लग इन गर्नुपर्ने हुन्छ । लग इन गरेलगत्तै होमपेजमा गुगल प्ले म्युजिक बन्द भएको जानकारीसहित त्यहाँ रहेका गीतलाई युट्युव म्युजिकमा ट्रान्सफर गर्ने अप्सन देख्न सकिन्छ । युट्युव म्युजिक नेपालमा उपलब्ध नभए पनि प्रयोगकर्ताले तत्काल डिभाइसमा रहेका गीतलाई युट्युव म्युजिकमार्फत बजाउन सक्नेछन् ।

    गूगल प्ले म्युजिकको रिप्लेसमेन्टको रुपमा युट्युव म्युजिक

    गुगलले अब केवल युट्युव म्युजिक सर्भिस चलाउनेछ । कम्पनीका अनुसार युट्युव म्युजिकको युजर इन्टरफेस प्रयोग गर्न निकै सहज छ ।यदि तपाईं पहिलोपटक युट्युव म्युजिकको एप ओपन गर्नुहुन्छ भने तपाईंको स्क्रीनमा गुगल प्ले म्युजिकका कयौं समानताहरु देख्नुहुनेछ । कम्पनीले युट्युव म्युजिकमा ट्रान्सफर टूल समेत थप गरेको छ । जुन दुरुस्तै गुगल प्ले म्युजिककै समान छ ।यदि तपाईं एण्ड्रोइड टेनमा आधारित नयाँ स्मार्टफोन खरिद गर्नुहुन्छ भने तपाईंले गुगल प्ले म्युजिकको ठाउँमा युट्युव म्युजिक एप प्री-इन्स्टल भएको पाउनुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै
  • डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’
  • तोलामा २५०० ले घट्यो सुन मूल्य
  • म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

    पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

    वर्षामा वीरगन्ज शहरलाई डुबाउनबाट जोगाउन रातका समयमा पनि नाला सफाई

    करिब डेढ अर्ब भ्रष्टाचार मुद्दामा मुछिएका बागमति नगरपालिकाका मेयर थापा ५० लाख धरौटीमा रिहा

    नक्कली सर्टिफिकेट पेश गरी सव इन्जिनीयरको नोकरी लिएका झाविरुद्ध भ्रष्टाचार मुद्दा

    रिबर्मा खोलाको खानेपानी ट्यांकी परीक्षण सफल

    एसइईको नतिजा ७ असारमा नआउने

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

    पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

    वर्षामा वीरगन्ज शहरलाई डुबाउनबाट जोगाउन रातका समयमा पनि नाला सफाई

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    News

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    News

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    News

    म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

    News

    पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑