• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    यसरी सुरु भयो नोबेल पुरस्कार

  • वीरगंज संजाल
  • Oct 8, 2020, 8:02 am
  • ३४९३

    वीरगंज | सन् १८८८ मा एक पत्रिकाले ‘एक व्यापारीको मृत्यु’ शीर्षकमा अलफ्रेड नोबेलको मृत्युको खबर छाप्यो। मर्दै नमरी पत्रिकामा आफू मरेको खबर पढेर उनी छक्क परे। तर, वास्तवमा नोबेलको मृत्यु नभएर उनकोे भाइको मृत्यृ भएको थियो।उनलाई ‘म मरेपछि सबैले मलाई यसै नामबाट चिन्लान्’ भन्ने चिन्ता लाग्यो। त्यसपछि साँच्चै आफ्नो नाम अमर राख्नका लागि जीवनभरि कमाएको सम्पत्तिको ठूलो भाग एउटा ट्रस्टको नाममा छुट्ट्याए। त्यसैले आज संसारभर उनी ‘एक व्यापारीको मृत्यु’ भन्ने खबरको नामबाट नभई विश्वको सबैभन्दा ठूलो पुरस्कार ‘नोबेल पुरस्कार’ को नामबाट चिनिन्छन्।

    अल्फ्रेड नोबेलले मर्नुभन्दा पहिले आफ्नो सम्पत्ति ट्रस्टमा राख्नुको कारण थियो सोही रकमको ब्याजले प्रत्येक वर्ष मानव जाति र समाजको हितको लागि जसले काम गर्छ त्यसैलाई दिनु। त्यो रकम स्विडिस बैंकमा जम्मा गरिएको छ। त्यही रकमको ब्याजले प्रत्येक वर्ष नाबेल पुरस्कार दिइन्छ।

    नोबेल पुरस्कारबारे विभिन्न रोचक तथ्यहरू यस प्रकार छन्।

    १. नोबेल पुरस्कार शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रको क्षेत्रमा सबैभन्दा ठूलो पुरस्कार हो। अर्थशास्त्रको क्षेत्रमा यो पुरस्कारको सुरुआत सन् १९६८ मा भएको थियो।

    २. सन् १९०१ देखि सन् २०१५ सम्म पाँच सय ७३ ओटा नोबेल पुरस्कार बाँडिएको छ।

    ३. भौतिक विज्ञान, रसायन विज्ञान, साहित्य, चिकित्सा तथा विज्ञान र अर्थशास्त्र विधामा पाएको नोबेल पुरस्कार स्विडेनको राजधानी ‘स्टकहोम’ मा वितरण गरिन्छ भने नाबेल शान्ति पुरस्कार नर्वेको राजधानी ‘ओस्लो’ मा वितरण गरिन्छ।

    ४. नोबेल पुरस्कार संयुक्त रूपमा दिँदा तीन जनालाई दिन सकिन्छ। तर, त्यो भन्दा बढीलाई दिइँदैन।

    ५. सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार पाउने मलाला युसुफजई हुन्। उनलाई १७ वर्षको उमेरमा शान्तिका लागि नोबेल पुरस्कार दिइएको थियो।

    ६. आजसम्म केवल दुई जनाले मात्र ‘नोबेल र ओस्कार’ दुवै पुरस्कार हात पारेका छन्। तीमध्ये पहिलो जर्ज बर्नाड शा हुन् भने दोस्रो बब डाइलान हुन्। शालाई सन् १९२५ मा साहित्यमा नोबेल पुरस्कार दिइयो र ८२ वर्षको उमेरमा सन् १९३८ मा उनले ओस्कार जितेका हुन्। त्यसैगरी डाइलानलाई सन् २००० मा ओस्कार र सन् २०१६ मा साहित्यमा नोबेल पुरस्कार प्रदान गरियो।

    ७. आजसम्म चार जनाले दुई पटक नोबेल पुरस्कार पाइसकेका छन्। तर, म्यारी क्युरी मात्र एक महिला हुन् जसले दुई पटक नोबेल पुरस्कार जितिन्। पहिलो सन् १९०३ मा फिजिक्स (रेडियोएक्टिभिटी) मा र अर्को सन् १९११ मा केमेस्ट्री (पोलिडिनम वा रेडियमको खोज) मा उनले पुरस्कार पाएकी हुन्।

    क्युरीको परिवारले आजसम्म पाँच वटा नोबेल पुरस्कार पाइसकेको छ। त्यसैले उनको परिवारलाई ‘नोबेल मेसिन’ को नामले चिनिन्छ।

    ८. नोबेल पुरस्कार पाउनका लागि मानिसले जीवनभरि मेहनत गरिरहेका हुन्छन्। तर, यसको इतिहास हेर्ने हो भने दुई जना व्यक्तिले आफूले पाएको नोबेल पुरस्कार पनि लिन मानेनन्। सन् १९६४ मा जिन पल सार्टेले साहित्यतर्फको पुरस्कार र सन् १९७३ मा ली डुक थोले शान्तितर्फको पुरस्कार लिएनन्।

    ९. रुसका लियोनिड हर्विक्ड सबैभन्दा पाको उमेरमा नोबेल पुरस्कार जित्ने वैज्ञानिक हुन्। उनले ९० वर्षको उमेरमा अर्थशास्त्रतर्फको पुरस्कार पाएका हुन्।

    १०. आजसम्म सबैभन्दा बढी नोबेल पुरस्कार पाउने देश अमेरिका हो भने त्यसपछि जर्मनी, बेलायत र फ्रान्स पर्छन्।

    १२. प्रत्येक वर्ष नोबेल पुरस्कार डिसेम्बर १० मा वितरण गरिन्छ किनभने यो दिनमा अल्फ्रेड नोबेलको मृत्यु भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
  • गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त
  • कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    News

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    News

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑