• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    साओमीको शक्तिशाली गेमिङ फोन ‘ब्ल्याक सार्क थ्री’ नेपालमा, साथमा १२ जीबी र्‍याम

  • वीरगंज संजाल
  • Oct 7, 2020, 12:02 pm
  • ३७९७

    वीरगंज। ओला इलेक्ट्रोनिक्स प्रालिले नेपालमा साओमीको नयाँ फोन ब्ल्याक शार्क थ्री सार्वजनिक गरेको छ । याे फाेन साओमीको बहुप्रतिक्षित गेमिङ फोन हो । फोनको कुरा गर्दा यसमा शक्तिशाली स्नापड्रागन ८६५ चिपसेट छ । साथै यसको पछाडीपट्टि ट्रिपल क्यामेरा सेटअप रहेको छ ।

    गेमको राम्रो अनुभवका लागि यस फोनमा धेरै एक्सेसरिज राखिएका छन् । अझ यसको प्रो भेरियन्टमा डेडिकेटेड गेमिङ सोल्जर बटन पनि छ ।तर यस मोडलमा भने गेमिङ सोल्जर बटन राखिएको छैन । ब्ल्याक शार्क थ्री फोन आर्मोर ग्रे, लाइटनिङ ब्ल्याक र स्टार सिल्भर रंगहरुमा उपलब्ध छ ।

    यस फोनमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज तथा १२ जीबी र्‍याम र २५६ जीबी इन्टरनल स्टोरेज भेरियन्ट छन् । गेमका लागि तयार गरिएको यो फोनमा धेरैवटा गेमिङ एक्सेसरिज छन् । साओमीका अनुसार यस फोनभित्र राखिएको कुलिङ फ्यानले एक मिनेटमा डिभाइसको तापक्रमलाई १४ डिग्री सेल्सियसले कमी गर्दछ । यसमा वायर र वायरलेस दुवै किसिमका एयरफोनहरु छन् ।

    एन्ड्रोइड टेन अपरेटिङ सिस्टम रहेको यस फोनको स्क्रिन फिचरको कुरा गर्दा यसमा ६.६७ इन्चको ठूलो एमोलेड डिस्प्ले छ ।यसको रेज्युलेसन १०८० गुणा २४०० पिक्सल र २०:९ एस्पेक्ट रेसियो रहेको छ । यसको पिक्सल डेन्सिटी भने ३९४ पीपीआ छ । यो फोनको डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र २७० हर्जको टच स्याम्पिङ रेट छ ।

    यसमा एन्ड्रिनो ६५० जीपीयूको ग्राफिक्स छ ।  फोनको क्यामेराको कुरा गर्दा यसमा रहेको ब्याक सेटअप ट्रिपल क्यामेरामा ६४ मेगा पिक्सलको प्राइमेरी सेन्सर, १३ मेगा पिक्सलको सेकेण्डरी सेन्सर र ५ मेगापिक्सलको अर्को सेन्सर रहेको छ । यसमा २० मेगापिक्सलको सेल्फी शूटर छ ।

    ३.५ एमएमको हेडफोन जेक, युएसबी टाइप सी पोर्ट र अन्डर डिस्प्ले फिङ्गर प्रिन्ट स्क्यानर यसका फिचरहरु हुन्छ । यसको ब्याट्री ब्याकअप पनि एकदमै राम्रो छ, जसमा ४७२० एमएएचको ब्याट्री र ६५ वाटको फास्ट चार्जिङ पाउन सकिन्छ । यसको तौल भने २२२ ग्राम रहेको छ । ओला इलेक्ट्रोनिक्सले यस फोनमा एक वर्ष र ब्याट्री चार्जरमा छ महिनाको वारेन्टी दिएको छ । कम्पनीले अहिले १२ जीबी भेरियन्टको फोन नेपालमा सार्वजनिक गरेको हो ।यसको मूल्य ९८ हजार ४९० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑