• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कृषि ज्ञान केन्द्रको १० करोड फ्रिज, कृषक आन्दोलित

  • वीरगंज संजाल
  • १९ आश्विन २०७७, सोमबार १८:१२
  • ६१२१

    बिरगंज । कृषि ज्ञान केन्द्र पर्सामा १० करोड रकम फ्रिज भएको बिरुद्धमा समाजबादी युवा संघद्वारा १ घण्टा धर्ना कार्यक्रम सम्पन्न भएको छ | जनता समाजबादी पार्टी नेपालका नेता एवं तत्कालिन समाजबादी पार्टीको केन्द्रिय सदस्य तथा समाजबादी युवा संघका केन्द्रिय सह(इन्चार्ज फिरोज मंसुरको नेतृत्वमा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा। रामचन्द्र यादव संग कार्यालयको अवस्था र भएको अनुदान रकम फ्रिजको कारण बुझी चितबुझदो नभएको कारण बिरोध गरिएको हो |

    कृषि ज्ञान केन्द्रका स्थानीय कर्मचारीले गुटबन्दि गरि कार्यालयको कामकाज प्रभावकारी हुन नदिने एवं अनुदान रकम फ्रिज गराउने र कृषकलाई सेवा नदिने कर्मचारी बिरुद्धमा धर्ना दिएको छ | किसानको १० करोड अनुदान फ्रिज गर्ने कर्मचारी चाहिदैन, कृषिमा दलाल बिचौलिया अन्त्य गर , निकामा, भ्रस्टाचारी कर्मचारीलाई अबिलम्ब कारवाही गर, कृषि अनुदानमा कमिसनको चलखेल बन्द गर, गैर कृषकलाई कृषि कार्यालयमा प्रवेश निषेध गर, २० बर्ष देखि कब्जा जमाएका भ्रस्टचारी, दलाल कर्मचारीलाई अबिलम्ब सरुवा गर, भ्रस्टचारी कर्मचारी चाहिदैन, कृषि अनुदान लुटन पाइदैन र कर्मचारी सिन्डिकेट अन्त्य गरको नारा लगाउदै समाजबादी युवा संघका नेता कार्यकर्ताले बिरोध गरेको युवाका केन्द्रिय सदस्य अजय यादवले बताए |

    आ.व. २०७६र७७ मा २०७६ चैत्र ११ गते देखि २०७७ जेष्ठ मसान्त सम्म कोभिड १९ को संक्रमण बाट लकडाउन भएको बेलामा कृषि प्रसार अधिकृत मुनिलाल प्रसाद, बाली बिकास अधिकृत श्री सुरेस चौरसिया र प्राविधिक अधिकृत श्री श्याम किशोर कुर्मी कार्यालयमा अनुपस्थित रहेको तथा बाली संरक्षण अधिकृत कार्यालयमै भए पनि निजहरुको जिम्मेवारमा रहेको ब्लक पाकेट कार्यक्रम, साना सिंचाई कार्यक्रम लगायत कार्यविधि भएका कार्यक्रम पनि लक्डाउन को बहानामा संचालन गर्ने प्रयास नगरेको कारण साना सिंचाई कार्यक्रम , प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना तर्फको ब्लक र पाकेट कार्यक्रम संचालन हुन नसकेको, प्रधान मन्त्री कृषि आधुनिकरण आयोजना संचालनको ब्लक गठनको लागि फिल्डमा जाने भ्रमण आदेश लिएर जाने तर दैनिक भ्रमण भत्ता खाई ब्लक र पाकेट गठन नगरेको कृषि ज्ञान केन्द्र पर्साका एक कर्मचारीले नाम नभन्ने सर्तमा बताएका छन्  |

    कार्यक्रममा प्रदेश सचिव कसीम अन्सारी, सदस्य अजय साह, शिव कुमार साह र युवा नेताहरु शैलेश यादव, दिलखुस देवान, रामबाबु यादव, हसरत अन्सारी, रामभरोस यादव, रामजी महतो, बिरेन्द्र गुप्त र अब्दुल आलम लगायतको सहभागिता रहेको थियो |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑