विरगंज । कृष्णा कुशवाहा । पर्सा को पोखरिया नगरपालीकामा आज शहीद चन्दन पटेको सालीकमा एक कार्यक्रम बीच फुलमाला चन्दन चढाई श्रवद्धान्जली अर्पण गरिएको छ ।
२०७४ साल भाद्र २९ गते मधेश जनआन्दोलनमा प्रहरीको गोली लागी चन्दनको मृत्यु भएको थियो । शहिद चन्दन पटेलको बुवा अवधेश पटेललाई पर्सा क्षेत्र नं ४ का सांसद लक्षमणलाल कर्णले गम्छा ओढाई समान गर्नु भयोको छ ।
सहिद चन्दन पटेलको सालिक तिर जाने बाटोको दाया बाया बृक्षा रोपण गरी सहिद प्रति समान ब्यक्त गर्नु भएको छ ।उक्त कार्यक्रमको प्रमुख अतिथि सांसद लक्ष्मनलाल कर्ण लगायत
,प्रदेश सान्सद प्रहलाद गिरी ,पोखरिया नगरपालीका को उप प्रमुख सलमा खातुन,सँविदान सभा सान्सद प्रधुमन प्रसाद चौहान , सँविधान सभा सदस्य रामेशवर प्रसाद रौनियार ,वडा नम्बर ४को वडा अधयक्ष लक्षमण साह कानु ,निजामोदिन समानी ,समाज सेवी गोबर्धन यादव ,लगाएतका ब्यक्तीहरु रहेका थिए ।