• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    मधेशको संस्कृतिमाथि प्रहार गर्न खोजिए सदन र सडक दुबै अवरोध हुन्छ ः सांसद यादव

  • वीरगंज संजाल
  • Jun 23, 2020, 4:27 pm
  • ४८६१

    नेपाल र भारत निर्माण हुनुभन्दा पहिल्यै देखीको मधेशसंग भारतको सम्बन्ध छ, मधेशको संस्कृतिमाथि प्रहार गर्न खोजिए सडक र सदन दुबै अवरोध हुन्छ ः सांसद यादव

    हामी रहुँ या नरहुँ मधेशको मुद्दा रही रहन्छ, मधेशको संस्कृतिमाथि प्रहार गर्न खोजिए सडक र सदन दुबै अवरोध हुन्छ ः सांसद यादव

    असार ९ काठमान्डाौं÷ भारतबाट बिहे गरेर आउने चेलीहरुलाई सात वर्षपछि मात्र बैबाहिक अंगीकृत नागरिकता दिने निर्णयले मधेशमा फेरी ठुलो प्रहार भएको सांसद प्रदिप यादवको आरोप छ ।

    मंगलबार प्रतिनीधी सभा सदनमा बोल्दै सांसद यादवले नेपाल र भारत निर्माण हुनुभन्दा पहिल्यै देखीको मधेशसंग भारतको युपी, बिहार लगायतको ठाउँमा परिवारिक, धार्मिक र संस्कृति सम्बन्ध रहेकोले नेकपा र राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णयले युगौं युगौंदेखि चल्दै आएको सम्बन्धमाथि ठुलो प्रहार भएको आरोप लगाएका हुन ।

    सभामुख मार्फत राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्दै उनले अहिले पनि समय छ, निर्णय सचियाईयोस्, नेकपाको वर्तमान सरकारले मधेशमाथि प्रहार गरी मधेशका जग्गा चाँही नेपालको हो तर मधेशमा बस्ने मधेशी चाही भारतीय हो जस्तो व्यवहार गरिरहेको आरोप लगााए ।

    हामी तराई, पहाड र हिमाललाई समेटेर एकताको सन्देश दिन लागेपनि नेकपाले मधेशमाथि प्रहार गरिरहेकोले एकता पनि अनेकता भईरहेको सांसद यादवको भनाई छ । उनले भने,‘हामी रहुँ या नरहुँ मधेशको मुद्दा रही रहन्छ, कसैको च्यापेर वा मारेर मर्न सक्दैन, मुद्दा रही हरन्छ ।’’

    बिहे भएको एक वर्षमै बच्चा जन्मिने बताउँदै सांसद यादवले भने, ‘‘ बिना नागरिकताको एउटा सिम कार्ड पनि निकाल्न सकिदैन, बैंकमा खाता खोल्न पाईदैन, लोक सेवा आयोगकाो फरम पनि भर्न सकिदैन र अबको आउने दिनमा त बिना नागरिकताले पानी पनि नपाउँने भएकोले भारतीय चेली नेपालमा बिहे गरेर आएपछि के गर्छ सभामुख महोदय ?’’

    एक जना भन्छ एक हातमा सेन्दुर अनि एक हातमा नागरिकता, यस्तो पनि कही हुन्छ सभामुख महोदय भन्दै सांसद यादवले व्यङ्ग आक्रोस पोखे । मधेशको महिला एकचोटी सेन्दुर लगाएपछि आफ्नो पतिलाई परमेश्वर ठान्छ । सेन्दुर लगाएदेखी नै त्यो महिलाको सारा संसार नै पति रहेको हाम्रो संस्कृति रहेकोले मधेशको संस्कृतिमाथि प्रहार गर्न नेकपा र राज्य व्यवस्था तथा सुशासन समितिले ल्याएको नागरिकता संशोधन विधेक जबरजस्ती लाद्न खोजिए सदन र सडक दुबै अवरोध हुने सांसद यादवले चेतावनी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑