• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वायु प्रदुषणका कारण हुने मृत्युको सङ्ख्या दुई गुणा बढ्यो

  • वीरगंज संजाल
  • Sep 5, 2019, 1:57 am
  • ४३६५

    एजेन्सी । वायु प्रदुषणका कारण हुने असामयिक मृत्युको दर अघिल्लो वर्ष भन्दा दोब्बरले वृद्धि भएको नयाँ रिपोर्टमा दाबी गरिएको छ । यस्तोमा विश्वभर ८८ लाख भन्दा बढी मानिसहरुले वायु प्रदुषणसँग सम्बन्धित कारणले नै ज्यान गुमाउने गरेको पाइएको हो ।

    विकसित युरोपेली राष्ट्रहरुमा समेत करिब आठ लाख मानिसको प्रदुषणकै कारण असामयिक मृत्यु भएको चिनियाँ राष्ट्रिय सञ्चार सिजिटिएनले जनाएको छ । वैज्ञानिकहरुले मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने ४०–८० प्रतिशत मानिसको आर्टरी धुलोधुँवाका कारण अवरुद्ध हुने गरेको पत्ता लगाएका हुन् । यसको अर्थ धुम्रपानबाट भन्दा मानिसहरु प्रदुषणका कारण असामयिक मृत्युको शिकार भइरहेका छन् । यसअघि विश्व स्वास्थ्य संगठनले पनि २०१५ को रिपोर्टपछि प्रदुषण नै अतिरिक्त ७२ लाख मानिसको मृत्युका लागि जिम्मेमार रहेको उल्लेख गरेको थियो ।

    युरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययन अनुसार दुषित हावाका कारण मुटु सम्बन्धी रोग लाग्ने क्रम धेरै वृद्धि भइसकेको छ । यसैले पनि धुम्रपानबाट बरु बच्न सकिने तर वायुप्रदुषणबाट टाढा रहन नसकिने अनुसन्धानका प्रमुख, प्रोफेसर थोमस बताउँछन् ।

    यसअघि अत्यन्तै सुक्ष्म धुलोका कणहरुमा हुने नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र जमिनको सतहको ओ–जोन का कारण अन्न उत्पादनमा समेत समस्या देखा परिरहेको बताइएको थियो । युरोपमा मात्र वार्षिक ८ लाख मानिसको धुलोधुँवका कारण मृत्यु हुने गरेको छ भने यसले सबैको औसत आयुलाई दुई वर्षले घटाइरहेको बताइएको छ ।

    विशेषगरी पूर्वी युरोपेली राष्ट्र सहित बल्गेरिया, क्रोएसिया, रोमानिया र युक्रेनमा प्रति १ लाख जनसङ्ख्यामा २०० जनाको मृत्यु हुने गरेको पाइएको छ । त्यस्तै यता जर्मनीमा १५४ पोल्यान्डमा १५० र बेलायतमा पनि वायु प्रदुषणले प्रति ९८ को ज्यान लिइसकेको छ । घना जनसङ्ख्या र कम गुणस्तरको वायुका कारण नै युरोपमा धेरै मानिसले दूीषत हावा लिइरहेको हुँदा अतिरिक्त मृत्युको सङ्ख्या बढ्न पुगेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑