बिर्गन्ज | ५ हजार २ सय जनाले सहभागी भएको सो म्याराथन बीरगन्ज महानगरपालिकाको संयोजकत्व, भिजिट नेपाल २०२० प्रदेश २ र बीरगन्ज उद्योग वाणिज्य संघको सह आयोजना भएको हो ।बिर्गन्ज मेराथन प्रतियोगिता मा ५ किलोमिटर छात्रा तर्फ को दौड मा बिर्गन्ज पानीटन्की स्थित रहेको डेसिमल कलेज मा अध्ययनरत संगीता यादवले तेस्रो स्थान हात पारेकी छन् |
देशै भरि को खुला प्रतियोगिता मा दोल्खा र तनहुँ पछी तेस्रो स्थान हासिल गर्ने पर्सा जिल्ला को र डेसिमल को ढुक्ढुकी बनिन्| आयोजक को तर्फ बाट ५००० को नगद पुरस्कार र मेडल पाउनु भएकोमा बिर्गन्ज पानीटन्की स्थित रहेको डेसिमल कलेज परिवार तर्फ बाट बधाइ तथा उत्त्र उत्त्र प्रगतिको हार्डइक मैंगल्मेए शुभकामना बयक्त गर्दै छौं ।